02/08/2026
पाकिस्तानी हिमाल broad peak को आरोहणको क्रममा हिमपहिरोमा परी वीर गति प्राप्त गर्ने
निर्मल पुर्जा (Nims dai)
पुर बहादुर गुरुङ ( Yukta)
निमा शेर्पा
किलि पेम्बा शेर्पा
ग्यालु शेर्पा
नवाङ थिन्दु शेर्पा
हरु प्रती हार्दिक श्रद्धाञ्जली एवम् परिवारजनमा गहिरो समवेदना प्रकट गर्द्छौ ।।
६ महिना ६ दिनमा ८००० मि भन्दा माथिको १४ वटा हिमाल आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने यी वीर आत्माहरुले स्वर्गसम्मको उचाइ आरोहरण गर्न सकुन् ।।