11/04/2025
हिले फुटबल क्लवका सक्रिय सदस्य तथा former Football खेलाडी साथै उत्कृष्ट स्ट्राईकर, हाल यु.ए.ई. श्री पूर्ण गुरुङ्गज्यूले तुर्लुङ्गकोट फुटबल प्रतियोगिता २०८१ को लागि आर्थिक सहयोग स्वरुप रू ५,०००।- (अक्षरुपी पाँच हजार मात्र) सहयोग गर्नु भई उहाँले क्लव प्रति गर्नुभएको सहयोग, सद्भाव तथा अतुलनिय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै यस हिले फुटबल क्लवको तर्फबाट उहाँ लगायत उहाँको स-परिवारमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
हिले फुटबल क्लव, परिवार