19/06/2026
"मृत रतुवा मृग शरीर व्यवस्थापन सम्पन्न"
यस कार्यालय अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति सिम्पानी मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सिम्पानी महथोक जाने वन क्षेत्र नजिकको गोरेटोमा मृत भेटिएको रतुवा मृग मर्स्याङ्दी गा.पा. ३ खुदीमा अवस्थित प्रहरी चौकि परिसरमा मुचुल्का उठाएर गाड्ने कार्य सम्पन्न भएको छ ।