06/02/2025
गोरखा जेसीज गोरखाका धरोहर वर्ष २०२० का पूर्व अध्यक्ष सुवास मल्ल ज्यु र गोर्खा जेसीजको सदस्य उहाको जीवन संगिनी गीता मल्ल ज्युलाई बैवाहिक बर्षगाठको अवसरमा सुख, शान्ति, समृद्धि, उन्नति,प्रगति दीर्घायु एवं सु-स्वास्थ्यको कामना ब्यक्त गर्दछौ।
अध्यक्ष २०२५
प्रतिजङ तामाङ
एवं गोरखा जेसीज परिवार