Creative Youth Club / क्रियटिभ युथ क्लब, मध्यनेपाल न.पा. ८, डढुवा, दुर्छा

  • Home
  • Nepal
  • Lamjung
  • Creative Youth Club / क्रियटिभ युथ क्लब, मध्यनेपाल न.पा. ८, डढुवा, दुर्छा

Creative Youth Club / क्रियटिभ युथ क्लब, मध्यनेपाल न.पा. ८, डढुवा, दुर्छा “राष्ट्र विकासमा युवाहरुको प्रतिवद्?

18/04/2026
17/04/2026

सम्पूर्ण डढुवा दुर्छा गॅाउबाशि एवम् छिमेकी गॅाउबाशि आमा, बुबा, दाजुभाई तथा दिदिबहिनिहरुमा यॅहाहरुको गरिमामय उपस्थितिको लागी स-विनय अनुरोध गर्दर्छौं हजुरहरुको सानो सहयोग पनि अमुल्य हुनेछ ।

ऐतिहासिक चैत्र दशै मेला तथा सास्कृतिक महोत्सब २०८२ को खुल्ला रास्ट्रव्यापी 7A-Side पुरुष तथा महिला फुटबल प्रतियोगिताको अ...
14/04/2026

ऐतिहासिक चैत्र दशै मेला तथा सास्कृतिक महोत्सब २०८२ को खुल्ला रास्ट्रव्यापी 7A-Side पुरुष तथा महिला फुटबल प्रतियोगिताको अन्तिम दिनमा फाइनल तथा समापन समारोहमा कैद गरिएको केही झलकहरु।

14/04/2026

बौद्व शान्ति क्लब रामघाटको पक्षमा ऐतिहासिक चैत्र दशैं मेला तथा साँस्कृतिक महोत्सव २०८२🏆

उपाधि चुम्दै नगद पुरस्कार रु १,५०,००० -/ 🙏

ऐतिहासिक चैत्र दशैं मेला तथा साँस्कृतिक महोत्सव २०८२

14/04/2026
14/04/2026

ऐतिहासिक चैत्र दशैं मेला तथा साँस्कृतिक महोत्सव २०८२
Final ! Final !Final !
Boudha Shanti Youth Club Ramghat Pokhara Vs Dhurpure Fc (Langdi)

Video with scoreboard made by SportCam mobile APP:
� iOS: https://apple.co/3nt2wTJ
� Android: https://bit.ly/android_sportcam

14/04/2026

Final Day

ऐतिहासिक चैत्र दशै मेला तथा सास्कृतिक महोत्सब २०८२ को खुल्ला रास्ट्रव्यापी 7A-Side पुरुष तथा महिला फुटबल प्रतियोगिताको च...
13/04/2026

ऐतिहासिक चैत्र दशै मेला तथा सास्कृतिक महोत्सब २०८२ को खुल्ला रास्ट्रव्यापी 7A-Side पुरुष तथा महिला फुटबल प्रतियोगिताको चौथो दिनमा कैद गरिएको केही झलकहरु।

13/04/2026

नमस्कार सम्पूर्णमा

हाम्रो गुरुङ समुदायका एक प्रतिभाशाली भाई, सुरज गुरुङ जो गुरुङ चलचित्र तथा गीतका उदाउँदो कलाकार (मोडेल) हुनुहुन्छ, हाल गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहनु भएको छ। उहाँ दुवै मिर्गौला फेल (Kidney Failure) भएर उपचाररत हुनुहुन्छ।

उहाँले गुरुङ संस्कृति र समुदायलाई विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिनु भएको छ र धेरै हिट म्युजिक भिडियोहरू मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको छ। यस्तो कठिन समयमा उहाँलाई हाम्रो साथ र सहयोग अत्यन्तै आवश्यक छ।

यसैले, संसारभर रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कृपया उहाँको उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

तपाईको सानो सहयोगले पनि भाईको जीवन बचाउन सक्छ।

आउनुहोस्, हामी सबै मिलेर उहाँलाई नयाँ जीवन दिने प्रयास गरौं ।

Address

Lamjung

Telephone

+9779856000191

Website

Alerts

Be the first to know and let us send you an email when Creative Youth Club / क्रियटिभ युथ क्लब, मध्यनेपाल न.पा. ८, डढुवा, दुर्छा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share