तःननी बाँसुरी खलः / Tanani Basuri Khala

  • Home
  • Nepal
  • Lalitpur
  • तःननी बाँसुरी खलः / Tanani Basuri Khala

तःननी बाँसुरी खलः / Tanani Basuri Khala Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तःननी बाँसुरी खलः / Tanani Basuri Khala, Nonprofit Organization, Thecho, Lalitpur.

तः ननि बाँसुरी खलः, थेच्व नेवार समुदायको मौलिक सांस्कृतिक सम्पदा, परम्परागत बाँसुरी वादन कला तथा सामुदायिक एकताको संरक्षण र प्रवर्द्धनका लागि समर्पित एक सांस्कृतिक संस्था हो।

बज्रबाराही मन्दिरको पुरानो फोटो, चापागाउँ, ललितपुर ...................
14/07/2026

बज्रबाराही मन्दिरको पुरानो फोटो, चापागाउँ, ललितपुर ...................

थेच्व, तःननि - मौलिक नेवाः संरचना तथा जीवनशैलीको झझल्को ❤️❤️❤️
09/07/2026

थेच्व, तःननि - मौलिक नेवाः संरचना तथा जीवनशैलीको झझल्को ❤️❤️❤️

संगीत सिकाउने हात प्रति सधैं सम्मान, आदरणीय गुरु - सन्तलाल महर्जन 🙏🙏🙏
08/07/2026

संगीत सिकाउने हात प्रति सधैं सम्मान, आदरणीय गुरु - सन्तलाल महर्जन 🙏🙏🙏

26/06/2026

रमाइलो नृत्य ………

थेच्व - तःननिको पुरानो फोटो, क-कस्ले सम्झनु भएको छ ?Photo Source: Barbara Yale Johnson
23/06/2026

थेच्व - तःननिको पुरानो फोटो, क-कस्ले सम्झनु भएको छ ?
Photo Source: Barbara Yale Johnson

त:ननी को एक झलक
19/06/2026

त:ननी को एक झलक

🙏 नमस्कार सबैमा  ! 🙏यस वर्षको गाईजात्रा - मत या:  कार्यक्रम (थेच्व) को व्यवस्थापन गर्ने जिम्मेवारी तः ननि बाँसुरी खलः, थ...
15/06/2026

🙏 नमस्कार सबैमा ! 🙏

यस वर्षको गाईजात्रा - मत या: कार्यक्रम (थेच्व) को व्यवस्थापन गर्ने जिम्मेवारी तः ननि बाँसुरी खलः, थेच्व (थेच्व) लाई प्राप्त भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौं।

हाम्रो सांस्कृतिक परम्परा, सामाजिक एकता तथा सामुदायिक सद् भाव को प्रतीकको रूपमा रहेको यस ऐतिहासिक पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न खलः सम्पूर्ण रूपमा प्रतिबद्ध रहेको छ। यस कार्यलाई सफल बनाउन सम्पूर्ण स्थानीयवासी, विभिन्न संघ-संस्था, गुठी, सांस्कृतिक समूह, स्वयंसेवक तथा शुभेच्छुक महानुभावहरूको साथ, सहयोग र सक्रिय सहभागिता अपरिहार्य रहेको छ।

हामी सबैको सामूहिक प्रयास, आपसी सहकार्य र सकारात्मक सहभागिताले यस वर्षको गाईजात्रा तथा मत या: पर्वलाई अझ भव्य, सभ्य र स्मरणीय बनाउने विश्वास लिएका छौं।

सम्पूर्ण समुदायलाई यस पवित्र सांस्कृतिक उत्सवका लागि आफ्नो अमूल्य सुझाव, साथ र सहयोग प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद।

तः ननि बाँसुरी खलः, थेच्व

नमस्ते तथा हार्दिक निमन्त्रणा।हामी करिब ५० वर्षअघि थेचोका नेवारहरूको जीवनशैली सम्बन्धी धेरै तस्बिर तथा भिडियोहरू खिचेकी ...
03/02/2026

नमस्ते तथा हार्दिक निमन्त्रणा।

हामी करिब ५० वर्षअघि थेचोका नेवारहरूको जीवनशैली सम्बन्धी धेरै तस्बिर तथा भिडियोहरू खिचेकी Barbara Johnson सँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्न गइरहेका छौं। कार्यक्रममा त्यस समयका दुर्लभ दृश्यहरू प्रस्तुत गरिनेछ, जसले नेवार समुदायको परम्परा, दैनिकी र सांस्कृतिक जीवनलाई बुझ्न सहयोग गर्नेछ र विगत तथा वर्तमान पुस्ताबीच सम्बन्ध जोड्नेछ।

यस कार्यक्रममा सहभागी भई हाम्रो विगतसँग जोडिने यस अर्थपूर्ण यात्रामा सहभागी हुनुहुन सबैमा विनम्र अनुरोध गर्दछौं।

Namaste and a cordial invitation to you all.

We are going to conduct an interaction program with Barbara Johnson, who filmed and documented many photographs and videos of the Newars’ lifestyle in Thecho nearly 50 years ago. This program will showcase those rare visual records, offering insight into the traditions, daily life, and community culture of that time, and creating a meaningful connection between past and present generations.

We would like to warmly invite everyone to participate in this event and be part of this meaningful journey into our shared past.

Address

Thecho
Lalitpur

Telephone

+9779841691159

Website

Alerts

Be the first to know and let us send you an email when तःननी बाँसुरी खलः / Tanani Basuri Khala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share