YCL Nepal Lalitpur District

YCL Nepal Lalitpur District A organization of youths

02/03/2026
Jay Tara ⭐️⭐️⭐️
25/02/2026

Jay Tara ⭐️⭐️⭐️

रास्वपाभित्रै भइरहेको रिपोर्टिङअनुसार ललितपुर–३ मा यसपटक रास्वपालाई चुनाव जित्न गाह्रो छ । विभिन्न माध्यमबाट गरिएको विश्लेषणअनुसार पनि ललितपुर–३ मा रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्कीभन्दा नेकपाका उम्मेदवार राजकाजी महर्जनको सम्भावना बलियो छ ।

के चर्चा भएअनुसार हारजित हुने अवस्था होला त ? ललितपुर–३ मा रास्वपाकी डा. तोसिमा कार्की र नेकपाका राजकाजी महर्जनमध्ये कसले जित्ला चुनाव ? आफ्नो मत राख्नुहोला ।

24/02/2026

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when YCL Nepal Lalitpur District posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share