20/04/2026
श्रीकृष्ण प्रणामी मूल मन्दिर ईमाडोलको ५४औँ वार्षिकोत्सव कार्यक्रम-२०८३ को उपलक्ष्यमा, श्रीकृष्ण प्रणामी मूल मन्दिर ईमाडोलको संयोजन, श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला समिति ललितपुरको सहकार्य, प्रारम्भिक समिति इमाडोलद्वारा २०८३ वैशाख ५ गते शनिबार आयोजना भएको ''खुल्ला रक्तदान कार्यक्रम'' का केही झलक हरु ! रक्तदान गर्नु हुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक आभार प्रकट गर्दछौं!
साथै रेड क्रस सोसाइटी, पुल्चोक शाखा प्रति आयोजक समिति कृतज्ञता व्यक्त गर्दछौं!
प्रणाम ! 🙏