Bajracharya Pujabidhi Adhdhyan Samiti

Bajracharya Pujabidhi Adhdhyan Samiti the ritual activities of Buddhist (Vajrayana) Puja is taught and trained to Bajracharya heirs as to conserve and protect Bajracharya's ritual activities.

04/04/2026

बज्राचार्य पूजाविधि अध्ययन समितिया धर्मागारस विराजमान देव देवी दशकर्म पूजा सम्पन्न जुया गुरु वर्ग नापं कार्यसमिति दुज: पिनित सगं बियाँ च्वंगु अवस्था।

29Th birthday of Bajracharya Pujabidhi Adhdhyan Samiti
02/04/2026

29Th birthday of Bajracharya Pujabidhi Adhdhyan Samiti

02/04/2026

29th birthday of Bajracharya Pujabidhi Adhdhyan Samiti

02/04/2026

Bajracharya Pujabidhi Adhyan Samiti स धर्मागारे बिराजमान गुरु बज्रसत्त्व, अपरमिता, मन्जुश्री, लोकेश्वर , चैत्य, चक्रसम्बर, आदि दशकर्म (प्राण पलिस्था ) जुया चोङगु। थौँ अधिवासन

चैत्र १४ गते शनिबार २०८२, पूजाविधि भवन
31/03/2026

चैत्र १४ गते शनिबार २०८२, पूजाविधि भवन

28/03/2026

थाैँ बज्राचार्य पुजाबिधी भवने शान्ती नापं बलि पूजा जुया च्वंगु

🪔🪔🪔  हार्दिक श्रद्धाञ्जली !!!🪔🪔🪔 ॐ नमो भगवते सर्व दुर्गती परिशोधन राजाया तथागतयाअर्हते सम्यक सम्बुद्धाय तद्यथा: ॐ शोधने ...
23/03/2026

🪔🪔🪔 हार्दिक श्रद्धाञ्जली !!!🪔🪔🪔

ॐ नमो भगवते सर्व दुर्गती परिशोधन राजाया तथागतयाअर्हते सम्यक सम्बुद्धाय तद्यथा: ॐ शोधने शोधने बिशोधने बिशोधने सर्व पाप बिशोधन सर्वपाय बिशोधने शुद्धे बिशुद्धे सर्व पाप बिशुद्धे सर्वकर्मावरने बिशोधने स्वाहा।

वज्राचार्य पूजाविधी अध्यन समितिका प्रथम उपाध्यक्ष राजु वज्राचार्यज्यूका पुत्र उज्वल वज्राचार्यको अल्पायुमै दिवंगत हुनु भएकोमा वसपोलको सुखावती बासको कामना गर्दछौं । साथै शोकसन्तप्त परिवारजनलाई यस दुःखद घडी सहन धैर्य एवं शक्तिप्राप्त होस् भनी सम्वेदना व्यक्त गर्दछौं।

देव प्राण प्रतिष्ठा र ईहिको लागि फाराम वितरन भइरहेको जानकारी गराउन चाहीन्छौं  ।स्थानः पूजाविधि अध्यन समिति भवन, ईखाछें ।...
19/03/2026

देव प्राण प्रतिष्ठा र ईहिको लागि फाराम वितरन भइरहेको जानकारी गराउन चाहीन्छौं ।

स्थानः पूजाविधि अध्यन समिति भवन, ईखाछें ।
समय - ५ः३०- ७ बजे
सम्पर्क नं. :
९८४१८११७१७, ९८४१२४३५१६, ९८४१४५६८५२, ९८४१५६०४७७

#वज्रयान #दशकर्म #प्राणप्रतिष्ठा #ईहि #वज्राचार्यपूजाविधि #पूजाविधि #नेवारीपर्मपरा

शाक्य पितृ दिवस व्यवस्थापन समिति, कपिलवस्तु नगरपालिका-९ , जगदिशपुर, कपिलवस्तुको आयोजनामा हुन गईरहेको २५७० औं शाक्य पितृ ...
11/03/2026

शाक्य पितृ दिवस व्यवस्थापन समिति, कपिलवस्तु नगरपालिका-९ , जगदिशपुर, कपिलवस्तुको आयोजनामा हुन गईरहेको २५७० औं शाक्य पितृ स्मरण दिवसको उपलक्षमा यहि मिति २०८२ चैत्र १ गते वज्राचार्य पूजाविधि अध्यन समितिका गुरुजुहरुवाट होम र सप्तविधानुत्तर तारा पूजा हुन गईरहेको जानकारी गराउन चाहान्छौं । साथै श्रदालु माहानुभावहरुलाई उक्त कार्यक्रममा सहभागी भई यस ऐतिहासिक दिन तथा ऐतिहासिक स्थलको संरक्षण एवं प्रर्वधन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

02/03/2026

यहि मिति २०८२ चैत्र १९, २० र २१ गते नेवारी वज्रयान परमपरा अनुसार वज्राचार्य पूजाविधि अध्यन समितिको धर्मागारमा विधिवत दशकर्म पूजा गरी देव प्राणप्रतिष्ठा हुन गईरहेको जानकारी गराऊन चाहान्छौं । यहि क्रममा अन्य घर्ममित्रहरूले पनि आ-आफ्नो देव/देवी मूर्तिहरूको प्राणप्रतिष्ठा गराई दिन अनुरोध गरेकोमा, सिमित रुपमा सबैलाई सहभागी गराउने निर्णय भएकोले, ईच्छुक श्रद्धालु माहानुभावहरुले आ-आफ्नो देव/देवी मूर्तिहरूको प्राणप्रतिष्ठा गराउनु परेमा यस समितिमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

प्राण प्रतिष्ठा गर्न मिल्ने देव/ देवीहरुः
शाक्यमुनि भगवान, पंचबुद्ध, तारा, चैत्य, बसुन्धरा, करुणामय लगायत अन्य लोकेशवर, चक्रसम्वर, वज्रवाराही, हेवज्र, नैरात्म, चण्डमाहारोशण, मंजुश्री, नामसंगिती, दिपंकर , षदक्षरी लगायतका अन्य वज्रयान देव-देवीहरू।

साथै देव प्रतिष्ठा कार्यमा नानीहरू ईहि गर्दा शुभ हुने हुंदा, सिमित नानीहरुलाई चैत्र १९ र २० गते ईहि गरिदिने हुंदा ईहि गर्नु पर्ने नानीहरु भएका ईच्छुक माहानुभावहरूले पनि समितिमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

सोधपुछका लागि सम्पर्क नं. :
९८४१८११७१७, ९८४१२४३५१६, ९८४१४५६८५२, ९८४१५६०४७७

#वज्रयान #दशकर्म #प्राणप्रतिष्ठा #ईहि #वज्राचार्यपूजाविधि #पूजाविधि #नेवारीपर्मपरा

02/02/2026

आज बज्राचार्य पुजाबिधि अध्यन समितिको आयोजना र ललितपुर महानगरपालिका वडा नं १६ काे आर्थिक सहयोगमा ३ महिने बज्रयान पुजाबिधि कलश पुजा प्रशिक्षण समापन कार्यक्रमको प्रोयोगात्मक कक्षामा ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्य ज्युको प्रमुख अतिथित्व मा सम्पन्न भयो।

Address

Lalitpur

Telephone

+97715450408

Website

Alerts

Be the first to know and let us send you an email when Bajracharya Pujabidhi Adhdhyan Samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share