Sajha Prayas Nepal

Sajha Prayas Nepal Our mission is to uplift lives through education, empowerment, and care.

Sajha Prayas Nepal is a youth-led non-profit working for the rights, protection, and empowerment of children, women, senior citizens, and persons with disabilities, with a strong focus on mental health, awareness, education, and accessible support for all Founded 2016 as Welfare Ray by a group of passionate social work students, we officially became Sajha Prayas Nepal in 2024, uniting our efforts under a shared vision of creating meaningful change through humanitarian service. We are committed to supporting children, women, the elderly, and persons with disabilities. By enhancing educational opportunities for children, empowering women to reach their full potential, and delivering essential social, health, and mental health services, we strive to make a lasting impact. At Sajha Prayas Nepal, we are dedicated to building a compassionate and inclusive society where everyone can live with dignity, hope, and purpose.

नुवाकोटको क्षेत्रपाल आधारभूत विद्यालयमा सम्पन्न राहत अभियानमा सहभागी हुन पाएकोमा साझा प्रयास नेपाल आभारी छ। सम्पूर्ण सहय...
11/10/2026

नुवाकोटको क्षेत्रपाल आधारभूत विद्यालयमा सम्पन्न राहत अभियानमा सहभागी हुन पाएकोमा साझा प्रयास नेपाल आभारी छ। सम्पूर्ण सहयोगी संस्था तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद।

Today is World Mental Health Day.This year’s theme (Lived experiences heard: real voices, real change) reminds us to lis...
10/10/2026

Today is World Mental Health Day.

This year’s theme (Lived experiences heard: real voices, real change) reminds us to listen to the people who have actually been through it, and to let what they say shape what comes next.

We spent the day with the team at Basic School, Bidur-3, Nuwakot. Much of the session was spent listening: teachers mapping what they have been seeing in their own classrooms since the flood, and what they have found helps. Through a series of interactive activities, we worked out together how to respond to a student who is struggling, and when to seek further support.

Our sincere thanks to the Schools Network team and the school team for the opportunity to come together and contribute something meaningful.

❤️

We weave our reality with our experiences, and each of our stories matter. Happy World Mental Health Day!
10/10/2026

We weave our reality with our experiences, and each of our stories matter. Happy World Mental Health Day!

World Su***de Prevention Day.Hope grows through connection. Be the person who listens, understands, and reminds others t...
10/09/2026

World Su***de Prevention Day.

Hope grows through connection. Be the person who listens, understands, and reminds others that help is available.

☎️ 1166: Nepal’s Su***de Prevention Support Number

जहाँ सहयोग पुग्छ, त्यहाँ सम्भावना फुल्छ।🌼विपद्को समयमा दिइएको सानो साथले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।सहयोग भनेक...
02/09/2026

जहाँ सहयोग पुग्छ, त्यहाँ सम्भावना फुल्छ।🌼

विपद्को समयमा दिइएको सानो साथले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।

सहयोग भनेको केवल राहत होइन—यो माया हो, हौसला हो र भोलिको सम्भावनाको आधार पनि हो।

आउनुहोस्, कठिन समयमा एकअर्काको हात समाऔँ, हौसला बढाऔँ र सँगै अघि बढौँ।

Art credit Shlok Shrestha

सामाजिक सञ्जाल सूचना आदानप्रदानको महत्त्वपूर्ण माध्यम बनेको छ। तर अपुष्ट सूचना, संवेदनशील तस्बिर र पुराना भिडियोले भ्रम ...
27/08/2026

सामाजिक सञ्जाल सूचना आदानप्रदानको महत्त्वपूर्ण माध्यम बनेको छ। तर अपुष्ट सूचना, संवेदनशील तस्बिर र पुराना भिडियोले भ्रम फैलाउनुका साथै खोजी, उद्धार तथा राहत कार्यमै बाधा पुर्‍याउन सक्छ।

एक क्लिक अघि एक पटक सोचौं। तपाईंको एउटा जिम्मेवार पोस्टले सम्मान र सही सूचना दुवै दिन सक्छ।

आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गर्न हामी तयारी अवस्थामा छौं।

विपद् सम्बन्धी सूचना तथा उद्धारका लागि: १२३४ (विपद् कल सेन्टर) / १०० (नेपाल प्रहरी)

आजको बाढी प्रकोपपछि साझा प्रयास नेपालको टोली राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल र वीर अस्पतालमा दिनभरि उपस्थित रह्यो।...
26/08/2026

आजको बाढी प्रकोपपछि साझा प्रयास नेपालको टोली राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल र वीर अस्पतालमा दिनभरि उपस्थित रह्यो।

नेपाल प्रहरीको समन्वयमा, उद्धार गरी अस्पताल ल्याइएका व्यक्तिहरूको जानकारी लिन आउनुभएका परिवारजनलाई नाम खोजी गर्न सहयोग गर्‍यौं। साथै, नेपाल प्रहरीको आधिकारिक फेसबुक पृष्ठमार्फत उद्धार गरिएका व्यक्तिहरूको विवरण आफैं खोज्न सक्ने गरी परिवारजनलाई डिजिटल रूपमा जानकारी तथा सहयोग प्रदान गरियो।

आफ्नो परिवारको खबर नपाई प्रतीक्षा गरिरहनुभएका परिवारजनको अवस्था अत्यन्त कठिन रहेको छ। यस्तो बेला सही र समयमै प्राप्त हुने जानकारी नै पहिलो सहयोग हो।

अपुष्ट सूचनाबाट टाढा रही आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध गर्दछौं।सहयोगका लागि नेपाल प्रहरी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दछौं।

आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गर्न हामी तयारी अवस्थामा छौं।

विपद् सम्बन्धी सूचना तथा उद्धारका लागि: १२३४ (विपद् कल सेन्टर) / १०० (नेपाल प्रहरी)

बाढी प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोगका लागि समन्वयको हार्दिक अपिल।
26/08/2026

बाढी प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोगका लागि समन्वयको हार्दिक अपिल।

We're delighted to see our Social-Emotional Learning (SEL) and Positive Parenting session making a meaningful impact in ...
20/07/2026

We're delighted to see our Social-Emotional Learning (SEL) and Positive Parenting session making a meaningful impact in the school community.

Thank you to the school administration for the collaboration and warm hospitality, and to all the parents and students for their active participation.

Together We Can.

Address

Sobhahiti
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Sajha Prayas Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share