Nepal Scouts Mahalaxmi Municipality

Nepal Scouts Mahalaxmi Municipality This is the official page of Nepal Scouts,Mahalaxmi Municipality,Lalitpur

सिस्नेरी स्काउट ट्रूपकाे साताैं दिक्षान्त समारोह!२०८२ मंसिर २८ गते आईतवार
14/12/2025

सिस्नेरी स्काउट ट्रूपकाे साताैं दिक्षान्त समारोह!
२०८२ मंसिर २८ गते आईतवार

मिति २०८२/०८/१५ गते SISNERI SCOUT TROOP द्वारा आयोजित hiking and cooking कार्यक्रम तथा The Duke of Edinburgh को Adventur...
01/12/2025

मिति २०८२/०८/१५ गते SISNERI SCOUT TROOP द्वारा आयोजित hiking and cooking कार्यक्रम तथा The Duke of Edinburgh को Adventurous Journey अन्तरगत Practice Journey मर्यादित, अनुशासित, मनोरञ्जनपूर्ण सभ्य तथा भव्य तरिकाले सम्पन्न भयो ।

Huge Congratulations sir
13/10/2025

Huge Congratulations sir

Gen z आन्दोलनका कारण भदौ २४ गते महालक्ष्मी नगरपालिका वडा न ८ काे कार्यालय भवन,रेडक्रस भवन तथा प्रहरी प्रभाग लुभु पुर्ण र...
11/09/2025

Gen z आन्दोलनका कारण भदौ २४ गते महालक्ष्मी नगरपालिका वडा न ८ काे कार्यालय भवन,रेडक्रस भवन तथा प्रहरी प्रभाग लुभु पुर्ण रुपमा क्षति भएकाले साे कार्यालयहरु पुनः सुचारु गर्न सरसफाई कार्य राेभर रेन्जर्स,स्काउटर नेपाल प्रहरी सहितकाे उपस्थितिमा गरियो।उपस्थित सबै लाई धेरै धेरै धन्यवाद।

स्थानीय स्काउट कार्यालय
महालक्ष्मी नगरपालिका

सिस्नेरी स्काउट ट्रूपकाे एक रात दुई दिनकाे क्याम्प भव्य रुपमा सम्पन्न।
11/06/2025

सिस्नेरी स्काउट ट्रूपकाे एक रात दुई दिनकाे क्याम्प भव्य रुपमा सम्पन्न।

नेपाल स्काउटको प्रमुख आयुक्त हुनु भएकोमा श्री देवराज घिमिरेज्यू लाई महालक्ष्मी नगर स्काउटको तर्फबाट हार्दिक बधाई तथा सफल...
21/03/2025

नेपाल स्काउटको प्रमुख आयुक्त हुनु भएकोमा श्री देवराज घिमिरेज्यू लाई महालक्ष्मी नगर स्काउटको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गरियो।

आदरणीय श्री देवराज घिमिरे ज्यू नेपाल स्काउटको प्रमुख आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल ...
18/02/2025

आदरणीय श्री देवराज घिमिरे ज्यू नेपाल स्काउटको प्रमुख आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

महालक्ष्मी नगर स्काउटका प्रमुख संरक्षक एवम् नगर प्रमुख श्री हरिगाेविन्द श्रेष्ठ ज्यूकाे प्रमुख आतिथ्यतामा नगर स्काउट द्व...
15/02/2025

महालक्ष्मी नगर स्काउटका प्रमुख संरक्षक एवम् नगर प्रमुख श्री हरिगाेविन्द श्रेष्ठ ज्यूकाे प्रमुख आतिथ्यतामा नगर स्काउट द्वारा आयाेजित Knotting training कार्यक्रम नगर भित्रका २० स्कुलकाे सहभागिता सम्पन्न भयाे। उक्त कार्यक्रममा विशेष अतिथि एवम् स्थानीय स्काउट परिषद अध्यक्ष नगर उप प्रमुख श्री लक्ष्मी महर्जन ज्यू,शिक्षा निर्देशक श्री चिरञ्जीवी पाैडेल ज्यू,वडा न ९ का अध्यक्ष श्री जयकृष्ण वाेगटी ज्यू,नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त श्री देवराज घिमिरे ज्यूकाे उपस्थिति थियाे।कार्यक्रमकाे अध्यक्षता स्थानीय स्काउट प्रमुख आयुक्त श्री दामोदर आचार्यले गर्नुभएको थियो भने कार्यक्रमकाे संयाेजक स्थानीय सदस्यता वृद्धि आयुक्त श्री अर्जुन वस्नेतले गर्नु भएको थियो,कार्यक्रममा स्थानीय कार्यकारी समितिका सदस्यहरु,स्काउट मास्टरहरु,लगायत करिव १७० विद्यार्थीकाे उपस्थिति थियोे।

4th investiture and prize distribution ceremony of sisnery scout troop.
11/02/2025

4th investiture and prize distribution ceremony of sisnery scout troop.

Golden opportunity! Let's register quickly!!!
04/02/2025

Golden opportunity! Let's register quickly!!!

Address

Mahalaxmi-4, Imadol
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Mahalaxmi Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share