NEBC YOUTH -KTM

NEBC YOUTH -KTM Journey to get closer to God. Together, we'll explore faith, share experience and support each other.

जय मसिह, र न्यानो अभिवादन! 🌸NEBC Youth Fellowship को आयोजनामा हुन गइरहेको २-दिने आराधना तालिम संगति (2-Day Worship Train...
24/05/2026

जय मसिह, र न्यानो अभिवादन! 🌸

NEBC Youth Fellowship को आयोजनामा हुन गइरहेको २-दिने आराधना तालिम संगति (2-Day Worship Training) मा यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं।

📍 स्थान (Venue): NEBC Church
📅 मिति (Date): June 6 & 7 (Saturday & Sunday)

कार्यक्रमलाई व्यवस्थित बनाउन, तालिम सामाग्रीको व्यवस्थापन गर्न र खाना तथा खाजाको सही अनुमान (Budget & Food Planning) गर्नका लागि तपाईंको उपस्थिति निश्चित हुन जरुरी छ। कृपया तल दिएको लिङ्कमा क्लिक गरी फारम भर्नुहुन अनुरोध गर्दछौं:

👉 Registration Link: [https://forms.gle/a385tLZwz2rG5tCr5]

📌 कृपया आफ्नो फारम June 1st भित्र दर्ता गराई दिनुहोला ताकि हामीलाई बजेट र खाना व्यवस्थापन गर्न सहज होस्। धन्यवाद

“नडरा, म तँसित छु! म तेरा परमेश्‍वर हुँ, कुनै कुराले तँलाई नतर्साओस्! म तँलाई बल र मद्दत दिनेछु। मेरो धार्मिकताको दाहिने...
14/03/2026

“नडरा, म तँसित छु!
म तेरा परमेश्‍वर हुँ,
कुनै कुराले तँलाई नतर्साओस्!
म तँलाई बल र मद्दत दिनेछु।
मेरो धार्मिकताको दाहिने हातले तँलाई बचाउनेछु।🙏

तपाईंको छुवाईले म त निको भएको छु

:10

प्रेमको जन्म उत्सवको NEBC YOUTH -KTM  सबैमा शुभकामना #2525
26/12/2025

प्रेमको जन्म उत्सवको NEBC YOUTH -KTM सबैमा शुभकामना
#2525

Tonight, love stepped into the world ✝️🤍Happy Christmas Eve 🎄NEBC YOUTH -KTM
26/12/2025

Tonight, love stepped into the world ✝️🤍
Happy Christmas Eve 🎄

NEBC YOUTH -KTM

24/11/2025
Congratulations to the newly appointed committee!!“May the favor of the Lord our God rest on us; establish the work of o...
09/11/2025

Congratulations to the newly appointed committee!!

“May the favor of the Lord our God rest on us; establish the work of our hands for us-yes, establish the work of our hands". Psalm 90:17

Address

Godamchaur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when NEBC YOUTH -KTM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share