KOICA K-HaMi Project

KOICA K-HaMi Project K-HaMi Project : KOICA Project for Strengthening Stage-Wise Support System for the Stable Reintegration of Korea Returnee Migrants in Nepal

KOICA K-HaMi परियोजना अन्तर्गत EPS पूर्व अभिमुखीकरण तालिम सम्बन्धी ३-दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्प...
06/08/2026

KOICA K-HaMi परियोजना अन्तर्गत EPS पूर्व अभिमुखीकरण तालिम सम्बन्धी ३-दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

KOICA K-HaMi परियोजनाले हालै सन् २०२६ अगस्ट २ देखि ४ सम्म EPS पूर्व अभिमुखीकरण तालिम सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रम कुल २० घण्टाको प्रशिक्षणमा आधारित थियो।

यस प्रशिक्षणको उद्देश्य प्रशिक्षकहरू मार्फत सम्भावित आप्रवासी श्रमिकहरूलाई परियोजनाका तीन प्रमुख मोड्युलहरू “मेरो भविष्यको परिकल्पना शिक्षा, वित्तीय शिक्षा, र जीवन सुरक्षा शिक्षालाई” प्रभावकारी रूपमा प्रदान गर्न आवश्यक सीपहरू प्रदान गर्नु थियो।

सफलतापूर्वक कार्यक्रम सम्पन्न भएपछि कुल १९ जना सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। यसका साथै, कार्यक्रममा सहभागीहरूको विचार तथा सुझावहरू संकलन गरी पाठ्यक्रमको निरन्तर विकास र सुदृढीकरणमा सहयोग पुर्‍याउने व्यवस्था पनि गरिएको थियो।

परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोलाHaMi एप डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:

एन्ड्रोइड: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

धन्यवाद!

Successful completion of the 3-day Training of Trainers (TOT) Program on Pre-Departure Orientation Training (PDOT) under KOICA K-HaMi Project.

The KOICA K-HaMi Project recently organized a three-day Training of Trainers (TOT) Program on Pre-Departure Orientation Training (PDOT), held from August 2–4, 2026. The program comprised a total of 20 training hours.

The training was designed to equip instructors with the skills to effectively deliver K-HaMi’s three core modules, i.e., Vision Establishment, Financial Education, and Life Protection, to prospective migrant workers, using a learner-centered instructional approach.

A total of 19 participants were awarded certificates upon successful completion of the program. Additionally, the program facilitated the collection of participants’ insights and recommendations to inform and strengthen ongoing curriculum development.

For more information about the Project’s programs and activities, please remember to download the HaMi App.

Click on the link below to download the HaMi app:

Android: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

Thank you!

EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह गत जुलाई २६ देखि जुलाई ३१, २०२६ सम्म, ...
05/08/2026

EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह

गत जुलाई २६ देखि जुलाई ३१, २०२६ सम्म, ९९ जना (पुरुष: ७९ जना, महिला: २० जना) प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” बाट प्रदान गरिने मेरो भविष्यको परिकल्पना, वित्तीय साक्षरता र जीवनरक्षा साथै अर्थ व्यवस्था सम्वन्धी तालिम प्राप्त गरेका थिए। साथै “मेरो भविष्यको परिकल्पना” पाठ्यक्रममा आधारित रही उत्कृष्ठ भिजन भएको तीन जना प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

प्रमाणपत्र वितरण समारोहको दिन उक्त तालिमका प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” सम्बन्धि जानकारी समेत प्राप्त गरेका थिए। जसबाट प्रशिक्षार्थीहरूलाई के-हामी परियोजनाबाट प्रवासको विभिन्न चरणका सहयोग कार्यक्रमहरूको बारेमा जानकारी प्राप्त भएको थियो।

सबैजनाले दक्षिण कोरियामा स्वस्थ र सुखी जीवन बिताउन सकून् भन्ने कामनाका साथ K-HaMi परियोजनाले सहयोग र समर्थन गरिरहेको छ।

परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोला।

HaMi एप डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:

एन्ड्रोइड: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

धन्यवाद!

Certificate Distribution Ceremony for EPS Pre-Departure Orientation Training Trainees

From July 26 to July 31, 2026, a total of 99 trainees (Male: 79, Female: 20) participated in the training provided by the K-HaMi Project, covering topics such as Visioning My Future, Financial Literacy, Life Safety, and Economic Lecture. The ceremony also highlighted three trainees who displayed remarkable vision in the “Visioning My Future” curriculum.

On the day of the certificate distribution ceremony, the trainees also received information about the K-HaMi Project. This provided them with insights into the various support programs available at different stages of their migration.

The K-HaMi Project continues to extend its support and assistance with the hope that all trainees will lead healthy and happy lives in South Korea.

For more information about the Project’s programs and activities, please remember to download the HaMi App.

Click on the link below to download the HaMi app:

Android: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

Thank you!

📢 RIN III कार्यक्रममा छनोट भएका सहभागीहरूको जानकारी !!हामी Returnee Innovators for Nepal (RIN) कार्यक्रम – तेश्रो समूह क...
04/08/2026

📢 RIN III कार्यक्रममा छनोट भएका सहभागीहरूको जानकारी !!

हामी Returnee Innovators for Nepal (RIN) कार्यक्रम – तेश्रो समूह का प्रारम्भिक र वृद्धि चरणका लागि छनौट भयका सहभागीहरूको नतिजा प्रकाशन गर्न पाउँदा निकै उत्साहित छौं! 🎉

आवेदन दिनुहुने सबैजनालाई धन्यवाद — तपाईंहरूको प्रतिभा र जोशले हामीलाई साँच्चै प्रेरणा दिएको छ। 🙌

छनोट भएका सहभागीहरूलाई इमेल, फोन कल वा व्हट्स एप मार्फत थप जानकारी दिनेछौँ, कृपया आफ्नो इनबक्स चेक गर्नुहोस्।

📅 समय तालिका

🚀 Start Track (प्रारम्भिक चरण)
बुटक्याम्प सोमबार, २५ साउन २०८३ देखि शुक्रबार, २९ साउन २०८३ सम्म हुनेछ।

🏢 Growth Track (वृद्धि चरण)
वृद्धि चरणको सम्बर्धन कार्यक्रम मंगलबार, ९ भाद्र २०८३ मा कार्यक्रमको अभिमुखीकरणबाट सुरु हुनेछ।

यस रोमाञ्चक यात्राको सुरुवातसँगै थप जानकारी तथा अपडेटका लागि हामीसँग जोडिइरहनुहोस्।
📢 RIN III Selected Participants Announcement!!

We’re thrilled to announce that the participants for the Start and Growth tracks of the Returnee Innovators for Nepal (RIN) program – Third Cohort have been selected! 🎉

A big thank you to everyone who applied — we were truly inspired by your talent and passion. 🙌

Selected participants will receive further details via email, phone calls or whatsapp, so please keep an eye on your inbox!

📅 Schedule

🚀 Start Track
The bootcamp has been scheduled from Monday, August 10, 2026 - Friday, August 14, 2026.

🏢 Growth Track
The Incubation Program has been scheduled from Tuesday, August 25, 2026 with the orientation.

Stay connected for more updates as we kick off this exciting journey together!

📢 नेपाल फर्केका नवप्रवर्तकहरु (RIN),  समूह ३ को लागि आवेदन अब बन्द भएको छ ।आवेदन दिनुहुने सबैजना लाई हृदय देखि धन्यबाद 🙏...
29/07/2026

📢 नेपाल फर्केका नवप्रवर्तकहरु (RIN), समूह ३ को लागि आवेदन अब बन्द भएको छ ।

आवेदन दिनुहुने सबैजना लाई हृदय देखि धन्यबाद 🙏

हामी आवेदकहरूको अत्यधिक संख्या तथा सहभागीहरूको उत्साह र रुचि देखेर उत्साहित छौं।

📬 हामी सबै आवेदनहरूको समीक्षा गर्नेछौं र आगामी हप्ताभित्र इमेलमार्फत सबै आवेदकहरूलाई नतिजाबारे जानकारी दिनेछौं।

कृपया आफ्नो इनबक्स [इमेल] ध्यानपूर्वक जाँच गर्नुहोस्!

थप जानकारीहरूको लागि हामीसँग जोडिरहनुहोस्।

तपाईंको आवेदनका लागि पुनः धन्यवाद ! 🙏

📢 आवेदन आव्हान: नेपाल फर्केका नवप्रवर्तकहरु (RIN),  समूह ३ को लागि आवेदन भर्ने आज अन्तिम दिन ! आवेदन सांझ ५ बजे बन्द हुन...
29/07/2026

📢 आवेदन आव्हान: नेपाल फर्केका नवप्रवर्तकहरु (RIN), समूह ३ को लागि आवेदन भर्ने आज अन्तिम दिन ! आवेदन सांझ ५ बजे बन्द हुनेछ । चाडैं आवेदन दिनुहोला ।

हाम्रो उद्यमशीलता सम्बन्धि बुटक्याम्प, सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र व्यवसायिक प्रतिस्पर्धामा नि:शुल्क भाग लिनुहोस् र यो अनुभवलाई एक फस्टाउँदो व्यवसायमा परिणत गर्नुहोस् ।

कार्यक्रमका विशेषताहरु:

✅ ५ - दिने आवासीय बुटक्याम्प
✅उद्योगका बिज्ञहरुबाट सम्बर्धन (Incubation) र मार्गदर्शन (Mentorship)
✅अन्य उद्यमीहरूसँगको नेटवर्किङ
✅ बिजनेस पिच प्रतियोगिता
✅ व्यक्तिगत मार्गदर्शन (Mentorship) र निरन्तर सहयोग
✅ K-HaMi ऋण कार्यक्रममा पहुँचको अवसर

कार्यक्रमका चरणहरू:

🚀 प्रारम्भिक (Start) चरण – उद्यमी बन्न चाहनेहरू र तीन वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका व्यवसायहरूका लागि। यसमा उद्यमशीलता बुटक्याम्प (Entrepreneurship Bootcamp), सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र ​​व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।

🏢 वृद्धि (Growth) चरण – तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका स्थापित व्यवसायहरूका लागि। यसमा सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र ​​व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।

आवेदन सम्बन्धी समय तालिका:

① आवेदन अवधि: ६ जुलाई – २९ जुलाई २०२६
② छनोट भएका सहभागीहरूको घोषणा: ३ अगस्ट २०२६ मा हुने अपेक्षा गरिएको छ
*परिस्थिति अनुसार तालिका परिवर्तन हुन सक्छ।

कसरी आवेदन दिने?

👉 आवेदन दिन तल दिईएको लिंकमा क्लिक गर्नुहोस् वा फ्लायरमा रहेको QR कोड स्क्यान गर्नुहोस्।

🚀 प्रारम्भिक (Start) चरण: https://forms.gle/D2BCMWnGWtcJrKwG7

🏢 वृद्धि (Growth) चरण: https://forms.gle/yKmdEE7mWMfGYHYj7

कृपया तपाईको व्यवसायको प्रकृति अनुसार एउटा मात्रै आवेदन भर्नुहोला!!!

सोधपुछ: 📧 [email protected]

📢 आवेदन आव्हान: नेपाल फर्केका नवप्रवर्तकहरु (RIN),  समूह ३ को लागि आवेदन भर्न १ दिन मात्र बाँकी !हाम्रो उद्यमशीलता सम्बन...
28/07/2026

📢 आवेदन आव्हान: नेपाल फर्केका नवप्रवर्तकहरु (RIN), समूह ३ को लागि आवेदन भर्न १ दिन मात्र बाँकी !

हाम्रो उद्यमशीलता सम्बन्धि बुटक्याम्प, सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र व्यवसायिक प्रतिस्पर्धामा नि:शुल्क भाग लिनुहोस् र यो अनुभवलाई एक फस्टाउँदो व्यवसायमा परिणत गर्नुहोस् ।

कार्यक्रमका विशेषताहरु:

✅ ५ - दिने आवासीय बुटक्याम्प
✅उद्योगका बिज्ञहरुबाट सम्बर्धन (Incubation) र मार्गदर्शन (Mentorship)
✅अन्य उद्यमीहरूसँगको नेटवर्किङ
✅ बिजनेस पिच प्रतियोगिता
✅ व्यक्तिगत मार्गदर्शन (Mentorship) र निरन्तर सहयोग
✅ K-HaMi ऋण कार्यक्रममा पहुँचको अवसर

कार्यक्रमका चरणहरू:

🚀 प्रारम्भिक (Start) चरण – उद्यमी बन्न चाहनेहरू र तीन वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका व्यवसायहरूका लागि। यसमा उद्यमशीलता बुटक्याम्प (Entrepreneurship Bootcamp), सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र ​​व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।

🏢 वृद्धि (Growth) चरण – तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका स्थापित व्यवसायहरूका लागि। यसमा सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र ​​व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।

आवेदन सम्बन्धी समय तालिका:

① आवेदन अवधि: ६ जुलाई – २९ जुलाई २०२६
② छनोट भएका सहभागीहरूको घोषणा: ३ अगस्ट २०२६ मा हुने अपेक्षा गरिएको छ
*परिस्थिति अनुसार तालिका परिवर्तन हुन सक्छ।

कसरी आवेदन दिने?

👉 आवेदन दिन तल दिईएको लिंकमा क्लिक गर्नुहोस् वा फ्लायरमा रहेको QR कोड स्क्यान गर्नुहोस्।

🚀 प्रारम्भिक (Start) चरण: https://forms.gle/D2BCMWnGWtcJrKwG7

🏢 वृद्धि (Growth) चरण: https://forms.gle/yKmdEE7mWMfGYHYj7

कृपया तपाईको व्यवसायको प्रकृति अनुसार एउटा मात्रै आवेदन भर्नुहोला!!!

सोधपुछ: 📧 [email protected]

IIDS द्वारा आयोजित "Movie on the House (MOTH)" कार्यक्रमको १२औँ संस्करणमा सहभागितामिति: २४ जुलाई २०२६ (शुक्रबार) / श्राव...
27/07/2026

IIDS द्वारा आयोजित "Movie on the House (MOTH)" कार्यक्रमको १२औँ संस्करणमा सहभागिता

मिति: २४ जुलाई २०२६ (शुक्रबार) / श्रावण ८, २०८३

काठमाडौंमा Institute for Integrated Development Studies (IIDS) द्वारा आयोजित "Movie on the House (MOTH)" कार्यक्रमको १२औँ संस्करणमा KOICA K-HaMi परियोजनाको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा "The Korean Dream" शीर्षकको वृत्तचित्र प्रदर्शन गरिएको थियो, जसले नेपाली आप्रवासी श्रमिक मिनोद मोक्तान (मिनु) को जीवनयात्रा, संघर्ष तथा वैदेशिक रोजगारीका अनुभवलाई प्रस्तुत गरेको थियो।

वृत्तचित्र प्रदर्शनपछि आयोजित प्यानल छलफलमा निम्न विषयहरूमा विचार आदान–प्रदान गरिएको थियोः

- वैदेशिक रोजगारीका अवसर तथा चुनौतीहरू
- आप्रवासी श्रमिक र उनीहरूका परिवारको अवस्था
- पुनःएकीकरण (Reintegration) तथा पुनर्स्थापना सहयोग प्रणालीको आवश्यकता
- श्रम आप्रवासन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत
सुधारहरू

समापन मन्तव्यका क्रममा नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूत पार्क थेयोङ ले श्रमिकहरूको अधिकार संरक्षण, सामाजिक कल्याण सेवा तथा प्रभावकारी सहयोग संयन्त्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूलाई श्रम आप्रवासनसम्बन्धी प्रमाणमा आधारित संवाद प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा उल्लेख गर्नुभयो।

समग्रमा, यस कार्यक्रमले वृत्तचित्रमार्फत श्रम आप्रवासनका वास्तविक अनुभवलाई उजागर गर्दै नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार तथा सर्वसाधारणबीच सार्थक संवाद र सहकार्यलाई प्रोत्साहन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।

Movie on the House (MOTH) बारे

Movie on the House (MOTH), Institute for Integrated Development Studies (IIDS) को ज्ञान आदान–प्रदान (Knowledge Engagement) सम्बन्धी पहल हो। यस कार्यक्रमले वृत्तचित्र तथा चलचित्र प्रदर्शनसँगै विशेषज्ञ छलफल आयोजना गरी विकास, सार्वजनिक नीति तथा समसामयिक सामाजिक मुद्दाहरूमा प्रमाणमा आधारित सार्वजनिक संवादलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ।

सन् २०२१ देखि सञ्चालन हुँदै आएको MOTH कार्यक्रममा निम्न विषयहरू समेटिएका वृत्तचित्र तथा चलचित्रहरू प्रदर्शन गरिँदै आएका छन्:
• श्रम आप्रवासन
• सुशासन तथा लोकतन्त्र
• जलवायु परिवर्तन
• सामाजिक समावेशीकरण
• सार्वजनिक स्वास्थ्य
• आर्थिक विकास
• शिक्षा
• संस्कृति तथा पहिचान

चलचित्रको प्रभावकारी कथावाचन र विशेषज्ञहरूको छलफलमार्फत MOTH ले अनुसन्धानलाई जनजीवनका वास्तविक अनुभवसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासका विषयमा प्रमाणमा आधारित सार्वजनिक संवादलाई प्रोत्साहन गर्दै आएको छ।

KOICA K-HaMi परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोला।

HaMi एप डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:

एन्ड्रोइड: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

धन्यवाद!

Participation in the 12th Edition of IIDS's "Movie on the House (MOTH)" Program

Date: 24 July 2026 (Friday) / Shrawan 8, 2083 (B.S.)

The KOICA K-HaMi Project participated in the 12th Edition of the "Movie on the House (MOTH)" program organized by the Institute for Integrated Development Studies (IIDS) in Kathmandu.

The event featured the screening of the documentary "The Korean Dream," which portrayed the life, struggles, and overseas employment journey of Nepali migrant worker Minod Moktan (Minu).

Following the screening, a panel discussion focused on the following topics:
- Opportunities and challenges of overseas employment
- The situation of migrant workers and their families
- The need to strengthen reintegration and rehabilitation support systems
- Policy reforms required to improve labour migration governance

In his closing remarks, H.E. Park Tae-young, Ambassador of the Republic of Korea to Nepal, emphasized the importance of strengthening the protection of migrant workers' rights, expanding social welfare services, and enhancing support mechanisms. He also highlighted programs such as MOTH as valuable platforms for promoting evidence-based dialogue on labour migration.

Overall, the event provided an important opportunity to raise awareness of the realities of labour migration through documentary storytelling while fostering meaningful dialogue and collaboration among policymakers, researchers, development partners, and the general public.

About Movie on the House (MOTH)

Movie on the House (MOTH) is a Knowledge Engagement Initiative of the Institute for Integrated Development Studies (IIDS). The initiative aims to promote evidence-based public dialogue on development, public policy, and contemporary social issues through documentary and film screenings followed by expert panel discussions.

Since its launch in 2021, MOTH has screened documentaries and films covering a wide range of topics, including:
• Labour migration
• Governance and democracy
• Climate change
• Social inclusion
• Public health
• Economic development
• Education
• Culture and identity

By combining the power of cinematic storytelling with expert discussions, MOTH connects research with lived experiences and promotes evidence-informed public discourse on issues of national and global importance.

For more information about the KOICA K-HaMi Project’s programs and activities, please remember to download the HaMi App.

Click on the link below to download the HaMi app:

Android: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

Thank you!

EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह गत जुलाई १९ देखि जुलाई २४, २०२६ सम्म, ...
27/07/2026

EPS पूर्व-प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षार्थीहरूलाइ प्रमाणपत्र वितरण समारोह

गत जुलाई १९ देखि जुलाई २४, २०२६ सम्म, २१० जना (पुरुष: १९० जना, महिला: २० जना) प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” बाट प्रदान गरिने मेरो भविष्यको परिकल्पना, वित्तीय साक्षरता र जीवनरक्षा साथै अर्थ व्यवस्था सम्वन्धी तालिम प्राप्त गरेका थिए। साथै “मेरो भविष्यको परिकल्पना” पाठ्यक्रममा आधारित रही उत्कृष्ठ भिजन भएको तीन जना प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

प्रमाणपत्र वितरण समारोहको दिन उक्त तालिमका प्रशिक्षार्थीहरूले “के-हामी परियोजना” सम्बन्धि जानकारी समेत प्राप्त गरेका थिए। जसबाट प्रशिक्षार्थीहरूलाई के-हामी परियोजनाबाट प्रवासको विभिन्न चरणका सहयोग कार्यक्रमहरूको बारेमा जानकारी प्राप्त भएको थियो।

सबैजनाले दक्षिण कोरियामा स्वस्थ र सुखी जीवन बिताउन सकून् भन्ने कामनाका साथ K-HaMi परियोजनाले सहयोग र समर्थन गरिरहेको छ।

परियोजनाका कार्यक्रम र गतिविधिहरूको बारेमा थप जानकारीको लागि, कृपया HaMi एप डाउनलोड गर्न नबिर्सनुहोला।

HaMi एप डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:

एन्ड्रोइड: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

धन्यवाद!

Certificate Distribution Ceremony for EPS Pre-Departure Orientation Training Trainees

From July 19 to July 24, 2026, a total of 210 trainees (Male: 190, Female: 20) participated in the training provided by the K-HaMi Project, covering topics such as Visioning My Future, Financial Literacy, Life Safety, and Economic Lecture. The ceremony also highlighted three trainees who displayed remarkable vision in the “Visioning My Future” curriculum.

On the day of the certificate distribution ceremony, the trainees also received information about the K-HaMi Project. This provided them with insights into the various support programs available at different stages of their migration.

The K-HaMi Project continues to extend its support and assistance with the hope that all trainees will lead healthy and happy lives in South Korea.

For more information about the Project’s programs and activities, please remember to download the HaMi App.

Click on the link below to download the HaMi app:

Android: https://play.google.com/store/apps/details?id=np.gov.hami&hl=en
iOS: https://apps.apple.com/np/app/hami-happy-migration/id6746324346

Thank you!

📢 आवेदन आव्हान: नेपाल फर्केका नवप्रवर्तकहरु (RIN),  समूह ३ को लागि आवेदन भर्न २ दिन मात्र बाँकी !हाम्रो उद्यमशीलता सम्बन...
27/07/2026

📢 आवेदन आव्हान: नेपाल फर्केका नवप्रवर्तकहरु (RIN), समूह ३ को लागि आवेदन भर्न २ दिन मात्र बाँकी !

हाम्रो उद्यमशीलता सम्बन्धि बुटक्याम्प, सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र व्यवसायिक प्रतिस्पर्धामा नि:शुल्क भाग लिनुहोस् र यो अनुभवलाई एक फस्टाउँदो व्यवसायमा परिणत गर्नुहोस् ।

कार्यक्रमका विशेषताहरु:

✅ ५ - दिने आवासीय बुटक्याम्प
✅उद्योगका बिज्ञहरुबाट सम्बर्धन (Incubation) र मार्गदर्शन (Mentorship)
✅अन्य उद्यमीहरूसँगको नेटवर्किङ
✅ बिजनेस पिच प्रतियोगिता
✅ व्यक्तिगत मार्गदर्शन (Mentorship) र निरन्तर सहयोग
✅ K-HaMi ऋण कार्यक्रममा पहुँचको अवसर

कार्यक्रमका चरणहरू:

🚀 प्रारम्भिक (Start) चरण – उद्यमी बन्न चाहनेहरू र तीन वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका व्यवसायहरूका लागि। यसमा उद्यमशीलता बुटक्याम्प (Entrepreneurship Bootcamp), सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र ​​व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।

🏢 वृद्धि (Growth) चरण – तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका स्थापित व्यवसायहरूका लागि। यसमा सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र ​​व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।

आवेदन सम्बन्धी समय तालिका:

① आवेदन अवधि: ६ जुलाई – २९ जुलाई २०२६
② छनोट भएका सहभागीहरूको घोषणा: ३ अगस्ट २०२६ मा हुने अपेक्षा गरिएको छ
*परिस्थिति अनुसार तालिका परिवर्तन हुन सक्छ।

कसरी आवेदन दिने?

👉 आवेदन दिन तल दिईएको लिंकमा क्लिक गर्नुहोस् वा फ्लायरमा रहेको QR कोड स्क्यान गर्नुहोस्।

🚀 प्रारम्भिक (Start) चरण: https://forms.gle/D2BCMWnGWtcJrKwG7

🏢 वृद्धि (Growth) चरण: https://forms.gle/yKmdEE7mWMfGYHYj7

कृपया तपाईको व्यवसायको प्रकृति अनुसार एउटा मात्रै आवेदन भर्नुहोला!!!

सोधपुछ: 📧 [email protected]

🌟 KOICA K-HaMi Project बारे यो प्रेरणादायी भिडियो हेर्नुहोस् !प्रतिभाशाली Korea Supporters द्वारा निर्माण गरिएको यस भिडि...
26/07/2026

🌟 KOICA K-HaMi Project बारे यो प्रेरणादायी भिडियो हेर्नुहोस् !

प्रतिभाशाली Korea Supporters द्वारा निर्माण गरिएको यस भिडियोले नेपाली वैदेशिक रोजगारमा जाने तथा फर्किएका श्रमिकहरूको सुरक्षित वैदेशिक रोजगारी र दिगो पुनःएकीकरण (Reintegration) लाई प्रवर्द्धन गर्ने हाम्रो साझा प्रतिबद्धतालाई प्रस्तुत गर्दछ।

🎬 हेर्नुहोस् Like अनि Share गर्नुहोस् !

🌟 Take a moment to watch this inspiring video about the KOICA K-HaMi Project!

Produced by our talented Korea Supporters, this video showcases our shared commitment to supporting safe migration and sustainable reintegration for Nepali migrant workers.

🎬 Watch, like, and share!

Address

National Academy Of Vocational Training (NAVT), Bhaisepati
Lalitpur

Alerts

Be the first to know and let us send you an email when KOICA K-HaMi Project posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to KOICA K-HaMi Project:

Shortcuts

Share