The Powerful Magar Community

The Powerful Magar Community Information to people about Past, Present and Future.

15/06/2026

भुमे पर्व २०८३ को सबैलाई शुभकामना !!!!!

14/06/2026

संस्कार र संस्कृति १००% बचाउनु पर्छ।तर फेरि परिमार्जन गरिएन भने सोच्दै छौ यति सानै उमेरमा सामुहिक रुपमा छमछम नाचेको र मतवालि भन्दै जाडरक्सि खाएको देख्दा यिनिहरुको भविष्य के होला भनेर!!!!!

01/06/2026

नेपाल मगर संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र पुन ज्युको मन्तव्य ।

31/05/2026

I got over 650 reactions on my posts last week! Thanks everyone for your support! 🎉

31/05/2026

हाम्रो पुर्खाको कति सम्म ठुलो मन र कति दानि।सम्झदा पनि कति धेरै गौरव लाग्ने।आहा दुख पर्दा मगर गाऊं पस्नु।हृदय देखि नै सम्मान छ हाम्रो बाजेहरुलाई तपाईहरुको पवित्र व्यबहार लाई।Proud to be Magar.♥️♥️♥️♥️♥️

30/05/2026

पुर्व अर्थमन्त्री तथा माननिय वर्षमान पुन मगर ज्युको जानकारीमुलक मन्तव्य ।

29/05/2026

खाली नाच्ने, खाने,रमाउने र जागिरको मात्र कुरा गर्ने।व्यवसाय,शिक्षा,विज्ञान र राजनितिको कुरा बुझ्न नखोज्ने। फेरी भन्छ समृद्ध मगर समुदाय। हावाको कुरा ठैट।

नेपाल मगर संघ केन्द्रका कार्यसमिति 2083.🌻
27/05/2026

नेपाल मगर संघ केन्द्रका कार्यसमिति 2083.🌻

१३ औं राष्ट्रिय महाधिवेशन पश्चात नेपाल मगर संघ केन्द्रीय समितिका कार्यसमिती। अध्यक्ष :- श्री रक्षा बहादुर रैका मगर बरिष्...
25/05/2026

१३ औं राष्ट्रिय महाधिवेशन पश्चात नेपाल मगर संघ केन्द्रीय समितिका कार्यसमिती।
अध्यक्ष :- श्री रक्षा बहादुर रैका मगर
बरिष्ठ उपाध्यक्ष :- श्री टेक बहादुर नामजाली
उपाध्यक्ष :- (खुल्ला) श्री कविराज केप्छाकी
उपाध्यक्ष :- (खुल्ला) श्री तेज बहादुर आले
उपाध्यक्ष :- (महिला) श्री सीता राना मगर
उपाध्यक्ष :- (सांस्कृतिक) श्री दीपसागर थापा
उपाध्यक्ष :- (मगर ढूट) श्री हर्क आले मगर
उपाध्यक्ष :- (मगर खाम) श्री जीबन प्रवेश मगर
उपाध्यक्ष :- (मगर काइके) श्री भीम रोकाय मगर

महासचिव:- श्री होम राज खपाँगी मगर

उपमहासचिव:- (महिला) श्री मंजु थापा मगर
उपमहासचिव: श्री शिद्धान्त जर्गा मगर
उपमहासचिव:- श्री खगेन्द्र पून मगर
उपमहासचिव: श्री हिरू सरा राना मगर
सचिव :- श्री बिष्णु बहादुर राना
सचिव : श्री झबीन्द्र पुन मगर
सचिव :- श्री तारा माया थापा

कोषाध्यक्ष:- श्री पूर्ण बहादुर राना मगर
सह-कोषाध्यक्ष:- श्री गायत्री राना मगर

प्रदेशको छूटेको छ यहाँ
१,२,३,४,५,६,७.......

लेखा संयोजक:- श्री योबन कुमार राना मगर
निर्वाचन समिति संयोजक:- श्री तेज बहादुर घर्ती मगर

खुल्ला सदस्य:- श्री जुनु पून मगर
खुल्ला सदस्य: श्री गिरमान गाहा मगर
खुल्ला सदस्य:- श्री रमेश पुन मगर
खुल्ला सदस्य:- श्री इन्द्र बहादुर सारू मगर
खुल्ला सदस्य:- श्री रमेश थापा मगर
खुल्ला सदस्य:- श्री महेश राना मगर
खुल्ला सदस्य:- श्री तारा राईका मगर
खुल्ला सदस्य:- श्री लक्ष्मी मगर

 # Historic day for Magar community"
22/05/2026

# Historic day for Magar community"

Address

Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when The Powerful Magar Community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share