11/07/2026
"अभिभावक" शब्द सुन्दा तपाईँको मनमा कस्ता शब्द वा भावनाहरू आउँछन्?
हो यहि प्रश्न बाट सुरुवात भएको थियो आजको हाम्रो यस् कार्यक्रम . के तपाईं पनि अनुमान लगाउन हुन्छ त ?🤗 हाम्रो अभिभावक को होला त ?
हामी सबै जनाको मन अनि दिमागमा अभिभावक भन्ने बितिकै "आमा बुवा " नै पहिले आउछ वा सोच्ने गरिन्छ. तर आजको यस् दुस्र्यमा अभिभावक हरु फरक थिए फरक सम्बन्ध , फरक बिचार अनि आफ्नै फरक पहिचानक थिए , कसैको अभिभावक आफ्नो साथी थिए , कसैको जीवन् साथि , कसैको हजुर आमा कसैको बहिनी थिए र कसैले अभिभावकको रुपमा बनाएका समुदायकै अग्रज हरु थिए . 🌸🌸
Q***R Nepal द्वारा आयोजना गरिएको कार्यक्रम सफलता पुर्बक हामिले पहिलो चरणको " इन्द्रेणी अभिभावक " समुह गठन गरियो , जस्मा आगामी योजना अनि छलफल को विषयमा हाम्रो अभिभावक अनि केहि समुदायको साथि हरु बाट सल्लाह , सुझाव अनि अनुभव हरु लाइ साझा गरिएको .
हामि धन्यवाद दिन चाहान्छौ Wyeshr Nepal अनि Nl लाइ साथ अनि सहयोगको लागि . अनि सहभागी अनि हाम्रो प्यारो अभिभावक हरु लाइ पनि 🌸🌸