19/06/2023
Youth Along with Voice ( YAV NEPAL ) Nepal and YouthHub Nepal today jointly handed over the Suggestion Paper supported by Plan International Nepal and ‘Girls Get Equal’ on the various concerns of children yet to be addressed in line with the latest election manifesto released by the Political Parties to the MPs of Federal Parliament, Nepal.
The team met;
1) Honourable Debendra Dahal (Leader of Parliamentary Party, National Assembly, Parliamentary Party of CPN UML)
2) Honourable Ramesh Jung Rayamajhi (Leader of Parliamentary party, National Assembly, Parliamentary party of Nepali Congress ),
3) Honourable Rajendra Prasad Lingden (Leader of Parliamentary Party, Rastriya Prajatantra Party), ,
4) Honorable Sushila Thing (Whip , Nepali Congress),
5) Honorable Mahesh Bartaula , Whip , CPN UML,
6) Honorable Santosh Pariyar, Chief Whip RSP),
7) Honourable Ganga Kumari Belbase (WHIP, National Assembly, CPN ( Maoist Centre)
8) Honourable Prabhu Shah ( President Aam Janata party)
9) Narman Maharjan ( office Cheif, Janata samajbaadi party)
युवाका साथ साथ आवाज नेपाल (याभ नेपाल) र युथ हबले प्लान इन्टरनेसनल नेपाल, गर्लस गेट इक्वेलको सहयोगमा तयार गरेको सुझावपत्र आज विभिन्न संसदिय दलका /राजनितिक दलका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ । यस सुझाव पत्र चुनाव अगावै विभिन्न दलले निकालेको घोषणापत्रमा आधारित भएर अपुग कुरा समेटेर बनाईएको हो। विभिन्न संसदिय दलका नेता, सचेतक र दलको कार्यालय प्रमुखलाई बुझाईएको र उहाँहरुले दुबै संसदमा ( राष्ट्रिय सभा र प्रतिनिधि सभा) यो कुरा उठाउने प्रतिवध्दता समेत जाहेर गर्नु भएको छ ।
आज हामिले भेटेर सुझाव पत्र बुझाएको विवरण यस प्रकार रहेको छ ।
क) माननीय देवेन्द्र दाहाल, संसदिय दलको नेता , राष्ट्रिय सभा, नेकपा एमाले \
ख) माननिय रमेशजंग रायमाझि,दलको नेता , राष्ट्रिय सभा , नेपाली कांग्रेस संसदिय दल
ग) माननिय राजेन्द्र प्रसाद लिङदेन, दलको नेता, प्रतिनिधि सभा, राप्रपा
घ) माननिय शुशिला थिङ, सचेतक, नेपाली काङ्ग्रेस
ङ) माननिय महेश बर्तौला, सचेतक, प्रतिनिधि सभा, नेकपा एमाले
च) माननिय गंगा कुमारी बेलबासे, सचेतक, राष्ट्रिय सभा , नेकपा माओवादी केन्द्र
छ) माननिय सन्तोष परियार, प्रमुख सचेतक, प्रनितिधिसभा, रास्वपा
ज) माननिय प्रभु शाह,प्रतिनिधि सभा सदस्य, आम जनता दल
झ) नरमान महर्जन (जसपा दलको कार्यालय प्रमुख)