Aum Yogalaya Lalitpur-AYL-Nepal

Aum Yogalaya Lalitpur-AYL-Nepal AYL is a Nepal-based nonprofit promoting authentic yoga, meditation, & mindful living for holistic well-being in schools and communities.

AYL, नेपालमा आधारित गैर–नाफामूलक संस्था हो, जसले योग, ध्यान र सचेत जीवनशैलीमार्फत समग्र स्वास्थ्य प्रवर्द्धन गर्दछ।

01/05/2026
ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा श्री महेन्द्र आदर्श मा.वि., इमाडोलमा सञ्चालित ४ दिने विद्य...
30/04/2026

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा श्री महेन्द्र आदर्श मा.वि., इमाडोलमा सञ्चालित ४ दिने विद्यालयस्तरीय योग जागरण एवं प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

ओम योगालय केवल एउटा संस्था होइन ,यो चेतना, स्वास्थ्य र आत्मजागरणको एउटा जीवन्त यात्रा हो। योगमार्फत विद्यार्थी र शिक्षकहरूमा सकारात्मक ऊर्जा, अनुशासन, मानसिक सन्तुलन तथा जीवनप्रति सचेत दृष्टिकोण विकास गर्ने उद्देश्यले अघि बढाइएको यो अभियान वास्तवमै प्रशंसनीय छ।

यस कार्यक्रमले विद्यालयस्तरमै योगको महत्व स्थापित गर्दै स्वस्थ शरीर, शान्त मन र जागरूक समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको छ।
“स्वस्थ व्यक्ति नै स्वस्थ समाजको आधार हो, र योग त्यसको मूल मार्ग हो।”

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा श्री विश्वामित्र गणेश मा.वि., ज्यामिरेकोटमा सञ्चालित ४ दिन...
13/04/2026

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा श्री विश्वामित्र गणेश मा.वि., ज्यामिरेकोटमा सञ्चालित ४ दिने विद्यालयस्तरीय योग जागरण एवं प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
ओम योगालय केवल एउटा संस्था होइन ,यो चेतना, स्वास्थ्य र आत्मजागरणको एउटा जीवन्त यात्रा हो। योगमार्फत विद्यार्थी र शिक्षकहरूमा सकारात्मक ऊर्जा, अनुशासन, मानसिक सन्तुलन तथा जीवनप्रति सचेत दृष्टिकोण विकास गर्ने उद्देश्यले अघि बढाइएको यो अभियान वास्तवमै प्रशंसनीय छ।

यस कार्यक्रमले विद्यालयस्तरमै योगको महत्व स्थापित गर्दै स्वस्थ शरीर, शान्त मन र जागरूक समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको छ।
“स्वस्थ व्यक्ति नै स्वस्थ समाजको आधार हो, र योग त्यसको मूल मार्ग हो।”

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा श्री सिस्नेरि मा.वि. लामाटारमा सञ्चालित ४ दिने विद्यालयस्त...
02/04/2026

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा श्री सिस्नेरि मा.वि. लामाटारमा सञ्चालित ४ दिने विद्यालयस्तरीय योग जागरण एवं प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
ओम योगालय केवल संस्था होइन — चेतना, स्वास्थ्य र आत्मजागरणको एउटा यात्रा हो। योगमार्फत विद्यार्थी र शिक्षकमा सकारात्मक ऊर्जा, अनुशासन र जीवनप्रति सचेत दृष्टिकोण विकास गर्ने उद्देश्यले अघि बढाइएको यो अभियान स्वस्थ, सभ्य र जागरूक समाज निर्माणतर्फको महत्वपूर्ण कदम हो।

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा सिद्धिमंगल मा.वि. मा सञ्चालित ४ दिने विद्यालयस्तरीय योग जा...
27/02/2026

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा सिद्धिमंगल मा.वि. मा सञ्चालित ४ दिने विद्यालयस्तरीय योग जागरण एवं प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
ओम योगालय केवल संस्था होइन — चेतना, स्वास्थ्य र आत्मजागरणको एउटा यात्रा हो। योगमार्फत विद्यार्थी र शिक्षकमा सकारात्मक ऊर्जा, अनुशासन र जीवनप्रति सचेत दृष्टिकोण विकास गर्ने उद्देश्यले अघि बढाइएको यो अभियान स्वस्थ, सभ्य र जागरूक समाज निर्माणतर्फको महत्वपूर्ण कदम हो।

Ride into the Year of the Horse with strength, calm breath, and mindful energy 🐎On behalf of Aum Yogalaya Lalitpur,  we ...
16/02/2026

Ride into the Year of the Horse with strength, calm breath, and mindful energy 🐎
On behalf of Aum Yogalaya Lalitpur, we wish all our Chinese friends joy, peace, and prosperity.Happy Chinese New Year 2026 🙏

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा लुभु मा.वि. मा सञ्चालित ४ दिने विद्यालयस्तरीय योग जागरण एव...
13/02/2026

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा लुभु मा.वि. मा सञ्चालित ४ दिने विद्यालयस्तरीय योग जागरण एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र आज सफलतापूर्वक सम्पन्न भयो।

ओम योगालय केवल संस्था होइन — चेतना, स्वास्थ्य र आत्मजागरणको एउटा यात्रा हो। योगमार्फत विद्यार्थी र शिक्षकमा सकारात्मक ऊर्जा, अनुशासन र जीवनप्रति सचेत दृष्टिकोण विकास गर्ने उद्देश्यले सुरु भएको यो अभियान स्वस्थ समाज निर्माणतर्फको महत्वपूर्ण कदम हो।

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा सञ्चालित विद्यालयस्तरीय योग जागरण एवं प्रशिक्षण कार्यक्रम ...
11/02/2026

ओम योगालय ललितपुरको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा सञ्चालित विद्यालयस्तरीय योग जागरण एवं प्रशिक्षण कार्यक्रम अन्तर्गत महालक्ष्मी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूका लागि आयोजना गरिएको ४ दिने कार्यक्रम अन्तर्गत श्री महेन्द्र ग्राम मा.वि., टिकाथलीमा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम वडा अध्यक्ष श्री कपिल के.सी. ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षकवर्ग, सहयोगी संस्था, आयोजक टीम तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

योगमार्फत स्वस्थ, सचेत र सकारात्मक समाज निर्माण गर्ने हाम्रो अभियान निरन्तर अघि बढिरहनेछ।

Address

Mahalaxmi Municipality/5
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Aum Yogalaya Lalitpur-AYL-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share