Lions Club of Lahan Fulbari

  • Home
  • Lions Club of Lahan Fulbari

Lions Club of Lahan Fulbari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of Lahan Fulbari, Nonprofit Organization, Lahan, .

25/10/2025

लायन्स क्लब अफ लहान फुलबारीको तेस्रो बोर्ड बैठक तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम होटेल सम्राट ईन लहानमा भव्यताका साथ सम्पन्न । उक्त कार्यक्रममा क्लबका वर्ष २०२४-०२५ का अध्यक्ष लायन शंकर प्रसाद गुप्ताज्यु द्वारा क्लबका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरु र प्रेस मंच नेपाल, सिरहा का अध्यक्ष श्री महेश ज्यु , राष्ट्रीय दैनिक गोरखापत्र सिरहा समाचारदाता श्री जिबछ यादव उदासीज्युलाई Token Of Momento द्वारा सम्मानित गरियो ।

लायन्स क्लब अफ लहान फुलबारीको तेस्रो बोर्ड बैठक तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम होटेल सम्राट ईन लहानमा भव्यत...
25/10/2025

लायन्स क्लब अफ लहान फुलबारीको तेस्रो बोर्ड बैठक तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम होटेल सम्राट ईन लहानमा भव्यताका साथ सम्पन्न । उक्त कार्यक्रममा क्लबका वर्ष २०२४-०२५ का अध्यक्ष लायन शंकर प्रसाद गुप्ताज्यु द्वारा क्लबका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरु र प्रेस मंच नेपाल, सिरहा का अध्यक्ष श्री महेश सिंहज्यु , राष्ट्रीय दैनिक गोरखापत्र सिरहा समाचारदाता श्री जिबछ यादव उदासीज्युलाई Token Of Momento द्वारा सम्मानित गरियो ।

25/09/2025
The "Tree Plantation Programme" Organized by Lions Club Of Lahan Fulbari has been completed at Bhanu Basic School, Lahan...
25/09/2025

The "Tree Plantation Programme" Organized by Lions Club Of Lahan Fulbari has been completed at Bhanu Basic School, Lahan-2 (Bhagwanpur).

लायन्स क्लब अफ लहान फुलबारी द्वारा आयोजित L/Y 2025/026, 1rst July  को "ज्येष्ठ नागरिकहरुलाई मिठाई वितरण " कार्यक्रम, लहा...
01/07/2025

लायन्स क्लब अफ लहान फुलबारी द्वारा आयोजित L/Y 2025/026, 1rst July को "ज्येष्ठ नागरिकहरुलाई मिठाई वितरण " कार्यक्रम, लहान -४ मा क्लब का प्रथम उपाध्यक्ष ला. श्यामसुन्दर साहज्युको अध्यक्षता , निवर्तमान अध्यक्ष ला. शंकर प्रसाद गुप्ताज्यु , चार्टर प्रेसिडेन्ट ला. राकेश झाज्यु, सचीव ला. शिवदयाल महतोज्यु तथा सहसचिव ला. उपेन्द्र प्रसाद यादवज्युको समुपस्थितीमा सम्पन्न । उक्त कार्यक्रम मा अति विपन्न , गरीब तथा असहाय वृद्ध बृद्धाहरुलाई मिठाई वितरण गरि वर्ष को पहिलो दिनको शुभारम्भ गरियो ।

लायन्स क्लब अफ लहान फुलबारी द्वारा आयोजित "Club Officers Hand Over Programme" क्लब का अध्यक्ष ला. शंकर प्रसाद गुप्ताज्यु...
28/06/2025

लायन्स क्लब अफ लहान फुलबारी द्वारा आयोजित "Club Officers Hand Over Programme" क्लब का अध्यक्ष ला. शंकर प्रसाद गुप्ताज्युको अध्यक्षतामा होटेल सम्राट ईन, लहान -१ मा भव्यताका साथ सम्पन्न । कार्यक्रममा वर्ष २०२४-०२५ का अध्यक्ष ला. शंकर प्रसाद गुप्ता तथा टीमले वर्ष २०२५-०२६ का अध्यक्ष ला काशिन्द्र प्रसाद यादवज्यु तथा टीमलाई पदभार ( अध्यक्षको शक्ति को प्रतीक ग्याबल, सचीव, कोषध्यक्ष को डकुमेन्ट हरु) हस्तान्तरण गरिएको थियो भने कार्यक्रम मा क्लबले वर्ष भरि मा Lions International District 325F, Nepal द्वारा प्राप्त:- 1. Llons Of The Month Award (October), 2.Super Diamond Award, 3. Outsanding Club Award,4.Excellent Club Service Award, 5.Certificate of Appreciation , 6. From Melvin Jones Fellow for Dedication Humnitarian Service LCIF का लागि Lions Int. DIst.325 F, Nepal लाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरियो साथै वर्ष भरि कार्यक्रम गर्न Sponsor गर्नु हुने Sponsor हरुलाई सम्मान गर्ने क्रममा क्लब का चार्टर प्रेसिडेन्ट ला. राकेश झाज्यु तथा फुलबारी क्लिनिक अस्पताल चौक, लहान का संचालक ला. डा. रितेश गिरीज्युलाई सम्मान -पत्र द्वारा सम्मानित गरियो ।

लायन्स क्लब अफ लहान फुलबारी द्वारा आयोजित "शैक्षिक सामग्री वितरण" कार्यक्रम श्री आधारभूत विद्यालय खोरिया बतराहि, नरहा-३ ...
21/06/2025

लायन्स क्लब अफ लहान फुलबारी द्वारा आयोजित "शैक्षिक सामग्री वितरण" कार्यक्रम श्री आधारभूत विद्यालय खोरिया बतराहि, नरहा-३ मा ला. शंकर प्रसाद गुप्ताज्युको अध्यक्षता , वि. व्य. स.का अध्यक्ष श्री भरोसी यादवज्यु को प्रमुख आतिथ्यता, श्री रामउदगार यादवज्युको सौजन्य,जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहान को सहकार्य , क्लब का चार्टर प्रेसिडेन्ट ला. राकेश झाज्युको बिशिस्ट आतिथ्यता तथा क्लब का प्रेसिडेन्ट( Elect ) ला. काशिन्द्र प्रसाद यादवज्यु, फुलबारी क्लिनिक अस्पताल चौक, लहान का संचालक डा. रितेश गिरीज्यु, पंचांग आयुर्वेद उपचार केन्द्र लहानका संचालक डा. मिथिलेश कुमार सिंहज्यु, एल. आर. एल. ल्याब अस्पताल चौक, लहान का संचालक ला. बिजय कुमार यादवज्यु, पत्रकार श्री महेश सिंहज्यु, वि. व्यवस्थापन समिति का सदस्यज्युहरु, शिक्षक शिक्षिकाज्यु लगायत विभिन्न समाजसेवी तथा महानुभावहरुको समुपस्थितिमा सभ्य तथा भव्य रूपमा सम्पन्न ।

हार्दिक धन्यवाद तथा आभार :-                                     लायन्स क्लब अफ लहान फुलबारीले वर्ष २०२४-०२५ मा गरेका act...
15/06/2025

हार्दिक धन्यवाद तथा आभार :- लायन्स क्लब अफ लहान फुलबारीले वर्ष २०२४-०२५ मा गरेका activities लाई मुल्यांकन गरि Lions International MD 325,District 325 F, Nepal द्वारा क्लब लाई विभिन्न अवार्डहरु( Outstanding Club Award, Excellent Club Service Award र Certificate Of Appreciation ) बाट सम्मानित गरिएकोमा District Governer Mjf Shankar Sarda jyu लगायत सम्पूर्ण DG Team लाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छौं ।
लायन शंकर प्रसाद गुप्ता
अध्यक्ष तथा
लायन्स क्लब अफ लहान फुलबारी परिवार

लायन्स क्लब अफ लहान फुलबारी का द्वितीय उपाध्यक्ष(Elect) तथा मारवाडी सेवा समितिका पूर्वअध्यक्ष लायन मनिष सारडाज्युको शुभज...
12/06/2025

लायन्स क्लब अफ लहान फुलबारी का द्वितीय उपाध्यक्ष(Elect) तथा मारवाडी सेवा समितिका पूर्वअध्यक्ष लायन मनिष सारडाज्युको शुभजन्मोत्सवको अवसरमा क्लब द्वारा आयोजित " Mosquito net, Stationary & Food Items Distribution Programme" (पशुपति आदर्श मा. वि. लहान का दृष्टिविहीन वालवालिकाहरु का लागि) क्लब का अध्यक्ष लायन शंकर प्रसाद गुप्ताज्यु को अध्यक्षता, जिल्ला उद्योग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष श्री बिकास कुमार सरडाज्युको प्रमुख आतिथ्यता, नेपाल दृष्टिविहीन कल्याण संघ सिरहा का अध्यक्ष श्री महेश कुमार महतोज्यु, पशुपति आ.मा.वि. लहान का प्र.अ. डा. महेन्द्र प्रासाद चौधरीज्यु, क्लब का चार्टर प्रेसिडेन्ट ला. राकेश झाज्यु, लहान गोठ मा. वि. का प्र.अ. श्री अरुण गिरिज्यु को विशिष्ट आतिथ्यता र अपांग पुनःस्थापना केन्द्र लहानका अध्यक्ष श्री संजय अग्रवालज्यु, फुलबारी क्लिनिक तथा डाइग्नोष्टिक सेन्टर लहानका संचालक ला. डा. रितेश गिरिज्यु, किड्स मन्टेश्वरी लहान का संचालिका प्रीति चौधरीज्यु, पंचांग आयुर्वेद उपचार केन्द्र लहान-३ का संचालक डा. मिथिलेश सिंहज्यु,गोल्डेन फ्युचर एजुकेसनल एकेडेमी लहान-२ का संस्थापक तथा क्लबका सहसचिव ला. उपेन्द्र प्रसाद यादवज्यु, गायत्री चेतना केन्द्र लहानका अनिल पूर्वेज्यु, क्लब का कोषाध्यक्ष लायन शिवदयाल महतोज्यु, प. मा. वि. लहान का शिक्षक रामउदगार यादवज्यु लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको समुपस्थितीमा भव्यता का साथ सम्पन्न ।उक्त कार्यक्रम क्लब का डाइरेक्टर तथा एल. आर.एल. ल्याब अस्पतालचौक लहानका संचालक श्री बिजय कुमार यादवज्यु ले संचालन गर्नुभएको थियो भने क्लब का कार्यक्रमहरुमा सौजन्य तथा सहकार्य गरे वापत श्री बिकास कुमार सरडाज्यु तथा लायन मनिष सारडाज्युलाई सम्मान-पत्र द्वारा सम्मानित गरिएको थियो ।

लायन्स क्लब अफ लहान फुलबारी का अध्यक्ष ला.शंकर प्रसाद गुप्ताज्यू को अध्यक्षता तथा Lions International District 325 F Nep...
14/05/2025

लायन्स क्लब अफ लहान फुलबारी का अध्यक्ष ला.शंकर प्रसाद गुप्ताज्यू को अध्यक्षता तथा Lions International District 325 F Nepal का Elect 2nd VDG ला. मनोज सापकोटाज्यूको प्रमुख आतिथ्यता मा "चौथो वार्षिक साधारण सभा तथा अधिवेशन " बाट वर्ष २०२५-२०२६ का लागि अध्यक्ष पदमा ला. काशिन्द्र प्रसाद यादवज्यु लगायत १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित । अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति लाई सफल कार्यकाल को हार्दिक शुभकामना । उक्त कार्यक्रम मा Elect 2nd VDG ला. मनोज सापकोटाज्युलाई स्वागत तथा सम्मान गरिएको थियो भने क्लब का चार्टर प्रेसिडेन्ट ला. राकेश झाज्यु तथा निवर्तमान अध्यक्ष ला. राजाबाबु साह्ज्यु क्रमशः जोन चेयरपर्सन तथा रिजन चेयरपर्सन मा Lions International Dist. 325 F द्वारा नियुक्त हुनु भएकोमा सम्मान-पत्र द्वारा सम्मानित गरियो ।
अध्यक्ष -ला. काशिन्द्र प्रसाद यादव
प्रथम उपाध्यक्ष -ला.श्यामसुन्दर साह
द्वितीय उपाध्यक्ष -ला.मनिष सारडा
तृतीय उपाध्यक्ष -ला.दिपेन्द्र कुमार साह
सचीव -ला.शिवदयाल महतो
कोषाध्यक्ष -ला.सुभाष चन्द्र चौधरी

Address

Lahan

56500

Alerts

Be the first to know and let us send you an email when Lions Club of Lahan Fulbari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Lahan Fulbari:

  • Want your organization to be the top-listed Non Profit Organization?

Share