रावा बेसी गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय,हरमटार,खोटाङ

  • Home
  • Nepal
  • Khotang
  • रावा बेसी गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय,हरमटार,खोटाङ

रावा बेसी गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय,हरमटार,खोटाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रावा बेसी गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय,हरमटार,खोटाङ, Community Service, Khotang.

छात्रवृत्तिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना !!!
12/06/2026

छात्रवृत्तिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

हार्दिक बधाई तथा शुभकामना!रावा बेसी गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा शैक्षिक सत्र २०८२ को पालिका स्तरीय आधारभू...
10/06/2026

हार्दिक बधाई तथा शुभकामना!

रावा बेसी गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा शैक्षिक सत्र २०८२ को पालिका स्तरीय आधारभूत तह उत्तीर्ण कक्षा ८ वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने खुशी राई (कालिका आ.वि., कुभिण्डे दम्कु) र सुदीप बस्नेत (शारदा मावि, खार्पा) लाई जनही रु. १०,००० नगद पुरस्कारसहित सम्मान गरिएको छ।

त्यसैगरी, SEE मा गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गर्ने गृष्मा राई (शारदा मावि, हौचुर) र मेघनाथ घिमिरे (देउराली मावि, डुम्रे) लाई जनही रु. २५,००० नगद पुरस्कारसहित सम्मान गरिएको छ।

सम्मानित सम्पूर्ण विद्यार्थीहरूलाई रावा बेसी गाउँपालिकाको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।
२०८३/०२/२७

आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम तथा बजेट तर्जुमाको लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सार्वजानिक सूचना !!!
08/06/2026

आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम तथा बजेट तर्जुमाको लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सार्वजानिक सूचना !!!

रावा बेसी गाउँपालिकाको कृषि विकास शाखाद्वारा सञ्चालित ७५ प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामाग्री तथा आधु...
03/06/2026

रावा बेसी गाउँपालिकाको कृषि विकास शाखाद्वारा सञ्चालित ७५ प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामाग्री तथा आधुनिक मौरी घार आज मिति २०८३/०२/२० गते गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ६ नं. वडाका वडा अध्यक्ष तथा सरोकारवालाहरूको उपस्थितिमा वितरण गरिएको छ। कार्यक्रम अन्तर्गत कृषक, कृषि फर्म, कृषक समूह तथा सहकारी संस्थाहरूलाई मिनी टिलर, थ्रेसर, ब्रस कटर, स्प्रेयर, सिँचाइ उपकरण लगायतका कृषि सामाग्री तथा आधुनिक मौरी घार हस्तान्तरण गरिएको छ ।

७५% अनुदानमा आधुनिक मौरी घार वितरण सम्बन्धी सूचना !!
02/06/2026

७५% अनुदानमा आधुनिक मौरी घार वितरण सम्बन्धी सूचना !!

७५% अनुदानमा कृषि सामाग्री वितरण सम्बन्धी सूचना !!
02/06/2026

७५% अनुदानमा कृषि सामाग्री वितरण सम्बन्धी सूचना !!

१९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा रावा बेसी गाउँपालिका परिवारद्वारा दीप प्रज्वलनका केही तस्वीरहरु...., सम्पूर्ण नेपाली द...
29/05/2026

१९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा रावा बेसी गाउँपालिका परिवारद्वारा दीप प्रज्वलनका केही तस्वीरहरु...., सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵

रोल नम्बर कायम गरी परीक्षा मिति, समय र स्थान तोकिए सम्बन्धी सूचना !!!
27/05/2026

रोल नम्बर कायम गरी परीक्षा मिति, समय र स्थान तोकिए सम्बन्धी सूचना !!!

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालित धुप बनाउने सम्बन्धी ३ दिने सीप विकास तालिम रावा...
22/05/2026

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालित धुप बनाउने सम्बन्धी ३ दिने सीप विकास तालिम रावा बेसी गाउँपालिका वडा नं. ४ डुम्रेधारापानीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिमले स्थानीय सहभागीहरूलाई स्वरोजगार तथा उद्यमशीलता विकासमा थप प्रेरणा र सीप प्रदान गरेको विश्वास लिइएको छ।

५०% अनुदानमा माछाको भुरा वितरण सम्बन्धी सूचना !!!
22/05/2026

५०% अनुदानमा माछाको भुरा वितरण सम्बन्धी सूचना !!!

Address

Khotang

Alerts

Be the first to know and let us send you an email when रावा बेसी गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय,हरमटार,खोटाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रावा बेसी गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय,हरमटार,खोटाङ:

Share