Hatemalo Yuwa Samaj

Hatemalo Yuwa Samaj This is the page of Hatemalo Yuwa Samaj

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
31/03/2026

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

"हाम्रो पुस्तकालय, हाम्रो भविष्य"१८ औं पुस्तकालय दिवसको शुभकामनाहातेमालो सामुदायिक पुस्तकालय  परिवार
31/08/2025

"हाम्रो पुस्तकालय, हाम्रो भविष्य"
१८ औं पुस्तकालय दिवसको शुभकामना

हातेमालो सामुदायिक पुस्तकालय परिवार

NOTHING IS PLEASANTER THAN EXPLORING A LIBRARY
22/02/2025

NOTHING IS PLEASANTER THAN EXPLORING A LIBRARY

१८ औं स्थापना दिवसको शुभकामना
21/02/2025

१८ औं स्थापना दिवसको शुभकामना

तस्वीर प्रकाशनको लागि पलाञ्चोक साप्ताहिकलाई धन्यवाद। ।
12/02/2025

तस्वीर प्रकाशनको लागि पलाञ्चोक साप्ताहिकलाई धन्यवाद। ।

सरस्वती पूजाको शुभकामना
03/02/2025

सरस्वती पूजाको शुभकामना

पढ्दै, खेल्दै र सिक्दै बालबालिकाहरू: हातेमालो सामुदायिक पुस्तकालयमा नियमित रूपमा बालबालिकाहरूको सहभागिता रहने गरेको छ । ...
31/01/2025

पढ्दै, खेल्दै र सिक्दै बालबालिकाहरू: हातेमालो सामुदायिक पुस्तकालयमा नियमित रूपमा बालबालिकाहरूको सहभागिता रहने गरेको छ । बाल बिकास कक्षमा रहेको पुस्तक पढ्दै, बाध्यबादन सिक्दै र खेल खेल्दै हरेक दिन बालबालिकाहरू रमाउने गरेका छन ।

अभिभावक शिक्षा कार्यक्रम संचालन गरी बेथानचोक गाउँपालिका वडा नं २ भित्र संचालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अ...
30/01/2025

अभिभावक शिक्षा कार्यक्रम संचालन गरी बेथानचोक गाउँपालिका वडा नं २ भित्र संचालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानमा सहयोग गरे वापत श्री पार्वती माध्यामिक विद्यालयको ६५ औं बार्षिकोत्सवका अवसरमा हातेमालो युवा समाजलाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । यो सम्मानका लागि विद्यालय परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व र शैक्षिक गुणस्तर अभिवृद्धिको यात्रामा हातेमालो युवा समाज निरन्तर अघि बढी रहने छ ।

सामाजिक विकास कार्यालय धुलिखेल र हातेमालो सामुदायिक पुस्तकालय बेथानचोक बिच सामुदायिक पुस्तकालय सवलिकरण अनुदान कार्यक्रमक...
28/01/2025

सामाजिक विकास कार्यालय धुलिखेल र हातेमालो सामुदायिक पुस्तकालय बेथानचोक बिच सामुदायिक पुस्तकालय सवलिकरण अनुदान कार्यक्रमको सम्झौता सम्पन्न भएको छ ।

हातेमालो युवा समाजको कार्यालय बेथानचोक गाँऊपालिका वडा नं २, ढुंखर्क काभ्रेपलाञ्चोक
21/12/2024

हातेमालो युवा समाजको कार्यालय
बेथानचोक गाँऊपालिका वडा नं २, ढुंखर्क
काभ्रेपलाञ्चोक

Address

Bhethanchowk_2, Dhungkharka Kavre
Kavre
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

9779851129376

Alerts

Be the first to know and let us send you an email when Hatemalo Yuwa Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hatemalo Yuwa Samaj:

Share