6TSIX lama

6TSIX lama the voice of lishankhu pakhar youth

07/03/2026

बल्ल आज सूर्य 🌞आस्थाएको देख्यो 👀
माटो🏜 पनी फुट्यो। रुख🌳 पनी सुक्यो ।
तल्ल घरे कान्छी बुढी 👵खसेका तारा ⭐️ हेर्न कुद्यो.🏃‍♀️
कोही नजाने त्यो मन्दिर 🛕मा पनी घण्टी 🔔बज्या सुन्यो ।👂🎧
छारो हालेको आँखा👁 बल्ल आज खुल्यो।
जे होस ढिलै 🐌भएपनी जनताले कुरो बल्ल आज बुझ्यो 🕊🏳️

23/02/2026

पत्रकार बन्नु अगी। what is journalism थाहा हुनुपर्छ।
आफू journalist हो भन्दैमा ठोस प्रमाण बिना जे मन लाग्यो तेही बोल्न पाइँदैन।❌️
पत्रकार भनेको निरपेक्ष हुनुपर्छ.. कसैको झोले हैन। यदी झोला बोक्न मन भए छाडिदिए हुन्छ पत्रकारिता...
सबै जनता पढिलेखेका छन याद रहोस् ।

21/02/2026

kahiley bujney.. .??🙄

19/02/2026

काम गर्ने कालु।
मकै खाने चाहि .....।😄

14/02/2026

political paad ma huney Lai matra hoki... buddhodaya ley rin diney... hamilai pani dincha..???

14/02/2026
14/02/2026

गोलि पहिला चलेको हो त्यसपछि सिंहदरबार जलेको हो बच्चाहरु सुरुमा ढलेका हुन् त्यसपछि संरचना बलेका हुन् ।

याद रहोस् ।🙏💪🏽

KP Sharma Oli says "आफ्नै जिल्लाबाट कोहि मान्छे किन चुनाव उठदैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन । त्यहाँ ढाट्...
13/02/2026

KP Sharma Oli says "आफ्नै जिल्लाबाट कोहि मान्छे किन चुनाव उठदैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन । त्यहाँ ढाट्न सकिन्न । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आट गर्दैन ?

12/02/2026

vision चाहि हुने
काम चाहि नहुने....।

11/02/2026

यदि माधब सापकोटा सुबोध भोट हाल्यो सिन्धुपाल्चोक जनता अन्धो बराबर हो बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत

Address

Lishankhu Pakhar 2 Sindhupalchok
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when 6TSIX lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share