हामी छौ समाज नेपाल

हामी छौ समाज नेपाल Hami Chhau Samaj Nepal is a pure social organization.

🍁२दिने जेष्ठ नागरिकको लागि स्याहार सुसार तालिम सम्पन्न, सबैमा हार्दिक धन्यवादका साथ आभार व्यक्त गर्दछौ ।
18/06/2026

🍁२दिने जेष्ठ नागरिकको लागि स्याहार सुसार तालिम सम्पन्न, सबैमा हार्दिक धन्यवादका साथ आभार व्यक्त गर्दछौ ।

हामी छौ समाज नेपालद्वारा आयोजित २ दिने जेष्ठ नागरिकको लागि स्याहार सुसार तालिम सफलतापुर्वक सप्पन्न । प्रमुख अतिथि मा. श्...
17/06/2026

हामी छौ समाज नेपालद्वारा आयोजित २ दिने जेष्ठ नागरिकको लागि स्याहार सुसार तालिम सफलतापुर्वक सप्पन्न । प्रमुख अतिथि मा. श्रीराम लामिछाने, ३० र १ वडा सदस्य मनोज कु. डङ्गोल, रोशन श्रेष्ठ प्रशिक्षकहरु प्रकाश गौतम, रति पक्वाङ्ग सुवाल, ज्वाला सुवेदी र
शान्ती सापकोटा तथा सहभागी प्रशिक्षार्थीहरु लगायत सहयोगी साथिभाईहरुलाई धन्यवाद सहित आभार ब्यक्त गर्दछौ ।
०८३/०३/०२-०३ (२दिने)

।। सफा दृष्टि, स्वस्थ जीवन ।।हामी छौं समाज नेपालद्वारा आयोजित निःशुल्क जेष्ठ नागरिक आँखा जाँच शिविर (निः शुल्क मोतिविन्द...
07/06/2026

।। सफा दृष्टि, स्वस्थ जीवन ।।

हामी छौं समाज नेपालद्वारा आयोजित निःशुल्क जेष्ठ नागरिक आँखा जाँच शिविर (निः शुल्क मोतिविन्द शल्यक्रिया सेवा समेत ) मा सहयोगी तथा सहभागी सम्पूर्णमा हार्दिक नमन।
मितिः २०८३ जेठ २३ गते, शनिबार
स्थानः सनवे कलेज, मैतिदेवी

आर्थिक सहयोग
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय भैंसेपाटी, ललितपुर

नि:शुल्क शिबिरमा सहभागी भई आफ्नो आँखा जाँच गरी दृष्टि स्वस्थ र सफा राखौ ।
02/06/2026

नि:शुल्क शिबिरमा सहभागी भई आफ्नो आँखा जाँच गरी दृष्टि स्वस्थ र सफा राखौ ।

28/05/2026
जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम -Hami Chhau Samaj Nepal
24/05/2026

जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम
-Hami Chhau Samaj Nepal

सहभागी भै आफ्नो स्वास्थ्य जाँच गरौं स्वस्थ्य रहौ ।
22/05/2026

सहभागी भै आफ्नो स्वास्थ्य जाँच गरौं स्वस्थ्य रहौ ।

नि:शुल्क सेवाको फाईदा लिइ स्वस्थ रहनु होला।
21/05/2026

नि:शुल्क सेवाको फाईदा लिइ स्वस्थ रहनु होला।

Address

Maitidevi-30
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हामी छौ समाज नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share