Supportive Action Towards Humanity

Supportive Action Towards Humanity :)
Disregard of your background and identity, let's come together if you want to be an agent of change in the society. Change starts from you.

27/08/2026

हार्दिक समवेदना

हिजो आएको विनाशकारी बाढीका कारण भएको मानवीय क्षतिले हामी सबैलाई दुःखी बनाएको छ। यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माहरूले शान्ति पाऊन्।

आफ्नो प्रियजन गुमाएका परिवारको पीडा कम गर्न सायद कुनै शब्द पर्याप्त हुँदैन। अझै सम्पर्कविहीन रहनुभएका धेरैजना सुरक्षित रूपमा आफ्ना परिवार र प्रियजनको सम्पर्कमा फर्किनुहोस् भन्ने हाम्रो हार्दिक कामना छ। घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

उद्धार तथा राहत कार्यमा आफ्नो ज्यानको जोखिम मोलेर खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति हार्दिक आभार। उहाँहरूको सुरक्षा र सफलताको लागि पनि हामी प्रार्थना गर्दछौँ।

हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ। घटनास्थलमै पुगेर सहयोग गर्न सम्भव नहुन सक्छ, तर सहयोग गर्ने धेरै बाटाहरू छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलगायत आधिकारिक राहत तथा उद्धार प्रयासमा आफ्नो क्षमताअनुसारको सानो योगदानले पनि कसैको जीवनमा ठूलो फरक पार्न सक्छ।

सहयोग सानो वा ठूलो हुँदैन, संकटमा साथ दिनु नै सबैभन्दा ठूलो मानवता हो।

यस कठिन समयमा Supportive Action Towards Humanity का सम्पूर्ण सदस्यहरूको मन, विचार र प्रार्थना प्रभावित सबै परिवार तथा समुदायसँगै छ।

ईश्वरले सबैको रक्षा गरून्। 🙏

मित्रताको मिठो अनुभूति, अनि तपाईं सम्पूर्णको साथ! आज अगस्ट ७, हेर्न छुटाउनु त  भएन नि? अलिकति सफलता र धेरै संघर्षको हाम्...
07/08/2026

मित्रताको मिठो अनुभूति, अनि तपाईं सम्पूर्णको साथ! आज अगस्ट ७, हेर्न छुटाउनु त भएन नि? अलिकति सफलता र धेरै संघर्षको हाम्रो कथा मात्र तपाईँहरूसँगै! उपस्थित सम्पूर्णलाई हार्दिक आभारका साथै यहाँ सबैलाई हाम्रो च्यानल सब्स्क्राइब गरिदिनुहुन विनम्र अनुरोध पनि गरे है?

We conclude our special Friendship Week Talk Show Series with a con...

मित्रता सम्बन्धी हाम्रो कुराकानी आज पनि जारी छ।!! हेर्न त छुटाउनु भएन??
06/08/2026

मित्रता सम्बन्धी हाम्रो कुराकानी आज पनि जारी छ।!! हेर्न त छुटाउनु भएन??

In the sixth episode of Connecting Hearts, Breaking Barriers: Stori...

टक शोको अर्को नयाँ श्रृङ्खला, मित्रता, सङ्घर्ष र सफलताको! कथा हेर्न छुटाउनु त भएन?
05/08/2026

टक शोको अर्को नयाँ श्रृङ्खला, मित्रता, सङ्घर्ष र सफलताको! कथा हेर्न छुटाउनु त भएन?

In Episode 5 of Connecting Hearts, Breaking Barriers: Stories of Fr...

फेरि पनि हाम्रो नयाँ श्रृंखला युट्युबमा आइसक्यो।, हेर्न छुटाउनु त भएन? अनि उही पुरानै रिक्वेस्ट😆🙏 लाइक र सब्स्क्राइब चाह...
04/08/2026

फेरि पनि हाम्रो नयाँ श्रृंखला युट्युबमा आइसक्यो।, हेर्न छुटाउनु त भएन? अनि उही पुरानै रिक्वेस्ट😆🙏 लाइक र सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला है। धन्यवाद।

In Episode 4 of Connecting Hearts, Breaking Barriers: Stories of Fr...

मित्रता सम्बन्धी हाम्रो नयाँ श्रृङ्खला युट्युबमा आइसक्यो🥰 हेर्न छुटाउनु त भएन? हेरिसकेपछि लाइक र सब्स्क्राइब गर्न चाहिँ ...
03/08/2026

मित्रता सम्बन्धी हाम्रो नयाँ श्रृङ्खला युट्युबमा आइसक्यो🥰 हेर्न छुटाउनु त भएन? हेरिसकेपछि लाइक र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है।🥳 यो हप्तैभरि हामी तपाईँहरूसँगै हुनेछौं

Connecting Hearts, Breaking Barriers: Stories of Friendship and Inc...

A heartfelt thank you to everyone who joined us in celebrating International Friendship Day through "Connecting Hearts, ...
02/08/2026

A heartfelt thank you to everyone who joined us in celebrating International Friendship Day through "Connecting Hearts, Breaking Barriers: Stories of Friendship and Inclusion."

Together, we celebrated friendship, inclusion, and the power of meaningful connections. Thank you to all our speakers, participants, volunteers, and supporters for making this event a success.

आज फेरि अर्को कथा सुन्न छुटाउनु त भएन? संघर्ष अनि सफलता समेटिएको हाम्रो कुराकानी सुनेर प्रतिक्रियासँगै लाइक अनि सब्स्क्र...
02/08/2026

आज फेरि अर्को कथा सुन्न छुटाउनु त भएन? संघर्ष अनि सफलता समेटिएको हाम्रो कुराकानी सुनेर प्रतिक्रियासँगै लाइक अनि सब्स्क्राइब पनि गरिदिनुहोला है। https://youtu.be/MszTs8Or-j0?feature=शेयर्ड

Connecting Hearts, Breaking Barriers: Stories of Friendship and Inc...

तपाईँ सम्पूर्णमा अन्तर्राष्ट्रिय मित्रता दिवसको शुभकामना सहित आजदेखि सात दिनसम्म प्रत्येक दिन हेर्न नछुटाउनुहोला। हाम्रो...
01/08/2026

तपाईँ सम्पूर्णमा अन्तर्राष्ट्रिय मित्रता दिवसको शुभकामना सहित आजदेखि सात दिनसम्म प्रत्येक दिन हेर्न नछुटाउनुहोला। हाम्रो च्यानल सपोर्टिभ एक्सन टुवर्ड्स humanity मा दुई मित्रहरूबीचको सहकार्य समझदारी र सम्भावनाका कथाहरु

Connecting Hearts, Breaking Barriers: Stories of Friendship and Inc...

🤝 Connecting Hearts, Breaking Barriers: Stories of Friendship and InclusionJoin us as we celebrate International Friends...
27/07/2026

🤝 Connecting Hearts, Breaking Barriers: Stories of Friendship and Inclusion
Join us as we celebrate International Friendship Day by bringing together persons with and without disabilities to share inspiring stories of friendship, inclusion, and mutual understanding.
Through six engaging talk-show conversations, participants will explore how genuine friendships can break barriers and create a more inclusive society. The event will conclude with a special interactive session featuring all speakers and audience engagement.
📅 Date: 2 August 2026
🕑 Time: 2:00 PM – 5:00 PM
📍 Venue: Clubhouse, Siphal-07, Kathmandu
Please confirm your participation by 31st July.
Let's celebrate friendship that goes beyond differences and builds a more inclusive future.

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779849706115

Alerts

Be the first to know and let us send you an email when Supportive Action Towards Humanity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Supportive Action Towards Humanity:

Shortcuts

Share