Hami Change

Hami Change Hami Change

Small hands, big help. Hami Change
Small hands, big help.

11/07/2026

हामीले
कसरी
बुझ्ने... .?

B***n
Sasmit Pokharel

10/07/2026

जुन कन्सल्टेन्सीसम्बन्धी विषय आएको छ, त्यसमा सरकारले ECAN र FECAN जस्ता सम्बन्धित संस्थाहरूले राखेका जायज सुझाव र मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै सहमतिका आधारमा अघि बढ्नु उचित हुन्छ।

व्यवसायीहरूलाई साझेदारका रूपमा हेरेर नीति निर्माण गरियो भने शिक्षा क्षेत्र मात्र होइन, समग्र देशकै हित हुन्छ। संवाद, सहकार्य र विश्वासबाट नै सकारात्मक समाधान सम्भव छ।

B***n
Sasmit Pokharel

10/07/2026

"एकैपटक परिवर्तन नआए पनि,
परिवर्तनको सुरुवात त हुनुपर्छ।
आखिर अब पनि परिवर्तन नहुने हो र ? ,"

हप्तैपिच्छे वैदेशिक ऋण लिने, त्यसले नपुगेपछि जनतामाथि कर, शुल्क र कठोर जरिवानाको बोझ थप्ने, अनि त्यही पैसाबाट विकासको ना...
10/07/2026

हप्तैपिच्छे वैदेशिक ऋण लिने, त्यसले नपुगेपछि जनतामाथि कर, शुल्क र कठोर जरिवानाको बोझ थप्ने, अनि त्यही पैसाबाट विकासको नाटक मञ्चन गर्ने प्रवृत्तिले जनताको धैर्यको सीमा परीक्षा लिइरहेको छ।

जब कुनै नागरिकले निराशाको चरम अवस्थामा पुगेर आत्मदाहजस्तो कदम रोज्न बाध्य भएको महसुस गर्छ, त्यो केवल एउटा व्यक्तिगत घटना होइन—समाज र राज्यका लागि गम्भीर आत्ममूल्यांकनको विषय हो।

यस्ता दुःखद घटनाबाट सबैले संवेदनशील भएर पाठ सिक्नुपर्छ।

हार्दिक श्रद्धाञ्जली। 💔🕊️

10/07/2026

Address

New Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hami Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share