14/04/2026
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना!
अडियो भिजुअल सोसाइटी अफ नेपाल (AVSN) परिवारको तर्फबाट सम्पूर्ण कलाप्रेमी, सञ्चारकर्मी तथा समस्त नेपालीहरूमा विक्रम संवत् २०८३ सालको सुखद्, शान्तिमय र रचनात्मक भविष्यको कामना गर्दछौं।
The Audio Visual Society of Nepal (AVSN) family extends its warmest wishes for a prosperous and creative New Year 2083 to all art enthusiasts, media professionals, and the entire Nepali community.
#शुभकामना