National Elderly Care Home Society of Nepal -Nechson

National Elderly Care Home Society of Nepal -Nechson Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Elderly Care Home Society of Nepal -Nechson, Nonprofit Organization, Gairidhara, Kathmandu.

NECHSON is an umbrella organization of private care homes operating within the Kathmandu Valley, established to uphold quality standards in geriatric care and to facilitate mutual problem-solving, collaboration, and support among member institutions.

आजको NECHSON बैठक एकदमै फलदायी रह्यो। धेरै केयर होमका सञ्चालकहरूको सक्रिय सहभागिता रह्यो र मन्त्रालयले तोकेका मापदण्डहरू...
07/10/2026

आजको NECHSON बैठक एकदमै फलदायी रह्यो। धेरै केयर होमका सञ्चालकहरूको सक्रिय सहभागिता रह्यो र मन्त्रालयले तोकेका मापदण्डहरूअनुसार हामीले के गर्ने, के नगर्ने तथा आवश्यक प्रक्रियाहरू कसरी अगाडि बढाउने भन्ने विषयमा निकै राम्रो छलफल भयो।

त्यसैगरी, केयर होमहरूले भोगिरहेका अन्य चुनौतीहरूलाई पनि संगठित रूपमा कसरी सम्बोधन गर्ने र एकआपसमा सहकार्य गर्दै अगाडि बढ्ने भन्ने विषयमा पनि सकारात्मक र अर्थपूर्ण छलफल भयो। समग्रमा, आजको बैठकले NECHSON लाई अझ सशक्त र व्यवस्थित रूपमा अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको महसुस भयो।

08/09/2026
बाढीमा परेका ज्येष्ठ नागरिक आमाबुवाहरू कतै अलपत्र पर्नुभएको छ, सुरक्षित आश्रयको आवश्यकता छ, वा परिवारबाट छुट्टिनुभएको अव...
06/09/2026

बाढीमा परेका ज्येष्ठ नागरिक आमाबुवाहरू कतै अलपत्र पर्नुभएको छ, सुरक्षित आश्रयको आवश्यकता छ, वा परिवारबाट छुट्टिनुभएको अवस्था छ भने कृपया हामीलाई सम्पर्क गरिदिनुहोस्।

उहाँहरूको Emergency Shelter तथा आवश्यक सहयोगका लागि हामी यथासम्भव सहयोग गर्न प्रतिबद्ध छौँ। कृपया यस्तो अवस्थामा रहेका ज्येष्ठ नागरिकहरूको जानकारी हामीसम्म पुर्‍याइदिनुहुन अनुरोध गर्दछौँ।

Glimpse of NECHSON constitution writeup workshop
20/03/2026

Glimpse of NECHSON constitution writeup workshop

🙏🏻
22/02/2026

🙏🏻

August 2025, after attending the Geriatric Care Home Guidelines revision meeting at the Ministry of Health, Teku, a mean...
12/02/2026

August 2025, after attending the Geriatric Care Home Guidelines revision meeting at the Ministry of Health, Teku, a meaningful step toward improving elderly care.

Glimpse of monthly meetings amongst Pvt. Care Homes in Ktm
04/01/2026

Glimpse of monthly meetings amongst Pvt. Care Homes in Ktm

Glimpse of monthly meeting of Private Geriateric Care Homes in Ktm.
04/01/2026

Glimpse of monthly meeting of Private Geriateric Care Homes in Ktm.

Geriateric Network 2025 Conference
29/12/2025

Geriateric Network 2025 Conference

काठमाडौं, ६ डिसेम्बर। ‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न भएको छ.....

Participated in Asia Pacific Geriateric Network meet in December 6, 2025, Hotel Malla, Kathmandu
29/12/2025

Participated in Asia Pacific Geriateric Network meet in December 6, 2025, Hotel Malla, Kathmandu

Address

Gairidhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when National Elderly Care Home Society of Nepal -Nechson posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share