नेस्नल हेल्पिङ फाउन्डेसन नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • नेस्नल हेल्पिङ फाउन्डेसन नेपाल

नेस्नल हेल्पिङ फाउन्डेसन नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेस्नल हेल्पिङ फाउन्डेसन नेपाल, Nonprofit Organization, kaushaltar, Kathmandu.

21/07/2026

हाम्रो सस्थाको पहलमा नानिको अपाङगता कार्ड बन्दै छ अब नेपाल सरकार बाट पाउने सेवा छिट्टै पाउने छिन 🙏🙏🙏

17/07/2026
11/07/2026

यात्रा सिन्धुपाल्चोक

09/07/2026

स्कुलको फि गाडी भाडा एक बर्ष को सहित एक बर्ष को लागि आवश्यक सामग्री हस्तान्तरण

हाल क्यानाडा निवासी श्री अर्पण पोखरेलज्यूले आफ्नो जन्मदिनको अवसरमा नेसनल हेल्पिङ फाउन्डेसन नेपाललाई रु. ५,०२५ सहयोग प्रद...
05/07/2026

हाल क्यानाडा निवासी श्री अर्पण पोखरेलज्यूले आफ्नो जन्मदिनको अवसरमा नेसनल हेल्पिङ फाउन्डेसन नेपाललाई रु. ५,०२५ सहयोग प्रदान गर्नुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
आजको युवा पुस्तामाझ आफ्नो खुसीलाई समाजसेवासँग जोड्ने हजूरको सोच साँच्चै प्रशंसनीय र प्रेरणादायी छ। विदेशमा रहेर पनि आफ्नो मातृभूमिका असहाय, गरिब तथा विपन्न नागरिकप्रति देखाउनुभएको माया, जिम्मेवारी र सहयोगी भावना मानवताको उत्कृष्ट उदाहरण हो।
तपाईंको यस सहयोगले धेरै आवश्यकतामा रहेका व्यक्तिहरूको जीवनमा आशा र मुस्कान थप्ने विश्वास लिएका छौँ। तपाईंको जन्मदिन जीवनभर सुख, शान्ति, उत्तम स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
"जन्मदिनको सबैभन्दा सुन्दर उत्सव भनेको कसैको जीवनमा खुसी बाँड्नु हो।"
हार्दिक धन्यवाद तथा जन्मदिनको मंगलमय शुभकामना! 🌸🙏

हार्दिक धन्यवाद तथा वैवाहिक वर्षगाँठको शुभकामनाजनप्रेमी वर्ल्ड स्कुल कौशलटारका फाउन्डर तथा जनप्रेमी योग साधना केन्द्रका ...
05/07/2026

हार्दिक धन्यवाद तथा वैवाहिक वर्षगाँठको शुभकामना
जनप्रेमी वर्ल्ड स्कुल कौशलटारका फाउन्डर तथा जनप्रेमी योग साधना केन्द्रका सल्लाहकार आदरणीय रमा आचार्य म्याम तथा रवि आचार्य सरलाई वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस विशेष एवं पावन अवसरमा नेसनल हेल्पिङ फाउन्डेसन नेपाललाई प्रदान गर्नुभएको आर्थिक सहयोगप्रति हामी सम्पूर्ण संस्थाको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौँ।
तपाईंहरूको यो सहयोगले असहाय, गरिब तथा आवश्यकतामा रहेका व्यक्तिहरूको जीवनमा आशा र खुसीको उज्यालो फैलाउने विश्वास लिएका छौँ। तपाईंहरूको दाम्पत्य जीवन सधैँ प्रेम, विश्वास, सुस्वास्थ्य, समृद्धि र सुख-शान्तिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
"तपाईंहरूको सहयोग नै हाम्रो सेवायात्राको प्रेरणा हो।
हार्दिक धन्यवाद तथा वैवाहिक वर्षगाँठको पुनः धेरै धेरै शुभकामना!" 🙏💐

आज हामि
03/07/2026

आज हामि

Address

Kaushaltar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेस्नल हेल्पिङ फाउन्डेसन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share