नेपाल प्रथम राष्ट्रिय अभियान - Nepal First National Campaign

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल प्रथम राष्ट्रिय अभियान - Nepal First National Campaign

नेपाल प्रथम राष्ट्रिय अभियान - Nepal First National Campaign सुशासन,लोकतान्त्रिक मूल्य,सांस्कृतिक राष्ट्रभाव र राष्ट्रिय स्वाभिमानकोलागि सन्चालित राष्ट्रिय अभियान

विश्वकर्मा दिवसको पावन अवसरमाविश्वका दाजुभाइ तथा दिदीबहिनीहरूमाहार्दिक मंगलमय शुभकामना!
17/09/2026

विश्वकर्मा दिवसको पावन अवसरमा
विश्वका दाजुभाइ तथा दिदीबहिनीहरूमा
हार्दिक मंगलमय शुभकामना!

15/09/2026
मंगलमय शुभकामना ....
04/09/2026

मंगलमय शुभकामना ....

सवैमा मंगलमय शुभकामना ....
28/08/2026

सवैमा मंगलमय शुभकामना ....

राष्ट्रिय विपत्तिमा सवै एकजुट भएर आ-आफ्नो दायित्व पुरा गरौ।
26/08/2026

राष्ट्रिय विपत्तिमा सवै एकजुट भएर आ-आफ्नो दायित्व पुरा गरौ।

21/08/2026

नेपाल राष्ट्रवोध राष्ट्रिय जिम्मेवारीमा....नेपाल प्रथम

राष्ट्र सर्वोपरि नेपाल प्रथम राष्ट्रिय अभियानको आयोजनामा नेपाल राष्ट्रवोध कार्यक्रम पोखरामा सम्पन्न भएको छ। डा लता पराजु...
14/08/2026

राष्ट्र सर्वोपरि
नेपाल प्रथम राष्ट्रिय अभियानको आयोजनामा नेपाल राष्ट्रवोध कार्यक्रम पोखरामा सम्पन्न भएको छ। डा लता पराजुलीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिना, अभियानका राष्ट्रिय संयोजक नारायण प्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. रामचन्द्र पोख्रेल, पूर्व कर्मचारी परिषद गण्डकी प्रदेश उपाध्यक्ष सूर्य बराल, अभियानका केन्द्रीय सदस्य दिप्सन गुरुङ, पोखराका सामाजिक, आध्यात्मिक तथा शैक्षिक व्यक्तित्वहरू, पोखराका विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस तथा प्रमुख विद्यालयका विद्यार्थी लगायतको उल्लेखनीय उपस्थितिमा सम्पन्न ।
नेपाल आमाको जय ।
२०८३ श्रावण २९ गते ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल प्रथम राष्ट्रिय अभियान - Nepal First National Campaign posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share