Niramayam

Niramayam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Niramayam, Nonprofit Organization, Kathmandu, Kathmandu.

निरामयम् योग प्रतिष्ठान गीता ज्ञान विज्ञान तथा योगद्वारा विद्यार्थीहरूको जागरुकताको लागि प्रारम्भ भएको एक सामाजिक संस्था हो।यसमा योग,ध्यान साधना, गीता कक्षा, आयुर्वेद चिकित्सा र विद्यालयमा,विभिन्न संस्थामा र समाजमा पुगेर जागरणका कार्यक्रमहरू चलिरहेका छन्।

22/07/2026
07/07/2026

सफलता भनेको जीवन प्रतिको आशा हो। प्राध्यापक गणेशप्रसाद घिमिरे, बाल्मिकी विद्यापिठ काठमाडौँ

03/07/2026

संसारको सर्वश्रेष्ठ ग्रन्थ गिता हो। प्राध्यापक गणेशप्रसाद घिमिरे, बाल्मिकी विद्यापिठ काठमाडौँ

30/06/2026

गीतामय यात्रा

29/06/2026

विद्यार्थी भाइ बहिनीहरूलाई गीता ज्ञानको अत्यन्त आवश्यकता छ।अभियन्ता गोकुल थापाज्यू

28/06/2026

मनलाई सन्तुलित गर्न सक्यौँ भने हामीले जीवनमा धेरै ठूलो उपलब्धि हासिल गर्न सक्छौँ। अभियन्ता सुदीप पौडेल

27/06/2026

गीतामय यात्राको बारेमा आफ्ना अनुभव साटासाट गर्दैआदरणीय अभियन्ता सुदीप पौडेल र गोकुल थापाज्यू

26/06/2026

गीतामय यात्रामा हामी धेरैभन्दा धेरै मानिसहरूलाई जोड्न चाहन्छौं अभियन्ता सुदीप पौडेल

निरामयम् योग प्रतिष्ठानको भव्य उद्घाटन कार्यक्रम तथा गीता साँझ कार्यक्रम।
23/06/2026

निरामयम् योग प्रतिष्ठानको भव्य उद्घाटन कार्यक्रम तथा गीता साँझ कार्यक्रम।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Niramayam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share