Lions Club Of Kathmandu Koselee

Lions Club Of Kathmandu Koselee Lions Club Of Kathmandu Koselee was established on 1st January 2010. It's Ofiice is situated in Samakhusi, Kathmandu.

जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂 🎉लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के का जोन चेयरपर्सन तथा लायन्स क्लब अफ काठमाडौं ...
15/08/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂 🎉

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के का जोन चेयरपर्सन तथा लायन्स क्लब अफ काठमाडौं कोशेलीका पूर्व अध्यक्ष आदरणीय लायन ( Aayush Maharjan )आयुष महर्जनज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

तपाईंको जीवनमा सधैं सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलता प्राप्त भइरहोस्। समाजसेवा र नेतृत्वको यात्रामा अझ धेरै उचाइ हासिल गर्दै निरन्तर प्रेरणाको स्रोत बन्नुहोस्।

जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂💐
सुस्वास्थ्य, दीर्घायु एवं उज्ज्वल भविष्यको हार्दिक शुभेच्छा।
#शुभकामना।

हार्दिक बधाई तथा शुभकामना हाम्रो गौरवमय Lions Club of Kathmandu Koselee का चार्टर प्रेसिडेन्ट तथा Lions International Di...
11/08/2026

हार्दिक बधाई तथा शुभकामना

हाम्रो गौरवमय Lions Club of Kathmandu Koselee का चार्टर प्रेसिडेन्ट तथा Lions International District 325 K Nepal का प्रिय District Ideal Chief Lion Surendra Babu Shrestha Sir लाई “Ideal Leadership of the Month – April 2026” को सम्मान प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यहाँको उत्कृष्ट नेतृत्व, समर्पण र सेवाभावले सम्पूर्ण Koselee Family लाई निरन्तर प्रेरणा प्रदान गरिरहोस्। आगामी दिनहरूमा अझ उच्च सफलता, सम्मान र उपलब्धि प्राप्त गर्नुहोस् भन्ने हार्दिक शुभकामना।

Congratulations Lion Surendra Babu Shrestha Sir!
Proud of you, Sir!
Lions Club of Kathmandu Koselee Family #शुभकामना।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न हिजो पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौं मा भव्य रूपमा सम्पन्न Lions Internati...
09/08/2026

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

हिजो पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौं मा भव्य रूपमा सम्पन्न Lions International District 325K Nepal को Cabinet Installation तथा प्रथम Cabinet Meeting कार्यक्रममा Lions Club of Kathmandu Koselee का पूर्व अध्यक्षज्यूहरू तथा Lions Year 2026/2027 का PVST Team लाई विभिन्न विधामा उत्कृष्ट योगदान तथा उपलब्धिका लागि विशेष सम्मान गरिएको छ।

LCIF Contribution, Best Club of the Month, Best Region, Best Zone, Club Sponsor लगायत District अन्तर्गतका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउनुभएका लायन्स लिडरहरूलाई मेडल, पिन तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

यस सम्मानले Lions Club of Kathmandu Koselee परिवारलाई आगामी दिनमा अझ उत्साह र प्रतिबद्धताका साथ “We Serve” को भावनामा सामाजिक सेवामा समर्पित हुन थप प्रेरणा प्रदान गरेको छ।

सम्पूर्ण सम्मानित लायन्स लिडरज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🦁🏆

Leading with Purpose | We Serve #शुभकामना।

हार्दिक बधाई!लायन्स क्लब अफ काठमाडौं कोशेलीका प्रथम उपाध्यक्ष दिपेन्द्र सापकोटा ज्यूले LCIF मा US$300 योगदान गरी मानव से...
06/08/2026

हार्दिक बधाई!

लायन्स क्लब अफ काठमाडौं कोशेलीका प्रथम उपाध्यक्ष दिपेन्द्र सापकोटा ज्यूले LCIF मा US$300 योगदान गरी मानव सेवाप्रतिको आफ्नो उच्च समर्पण र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

“We Serve” को भावनालाई अझ सशक्त बनाउँदै उहाँले पुर्‍याउनु भएको यो प्रेरणादायी योगदानका लागि हार्दिक सम्मान तथा सफल सेवायात्राको शुभकामना। #शुभकामना।

हार्दिक बधाई!लायन्स क्लब अफ काठमाडौं कोशेलीका अध्यक्ष लायन्स  केशव प्रसाद न्यौपाने ज्यूले LCIF मा US$1000 योगदान गरी मान...
06/08/2026

हार्दिक बधाई!

लायन्स क्लब अफ काठमाडौं कोशेलीका अध्यक्ष लायन्स केशव प्रसाद न्यौपाने ज्यूले LCIF मा US$1000 योगदान गरी मानव सेवाप्रतिको आफ्नो उच्च समर्पण र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

“We Serve” को भावनालाई अझ सशक्त बनाउँदै उहाँले पुर्‍याउनु भएको यो प्रेरणादायी योगदानका लागि हार्दिक सम्मान तथा सफल सेवायात्राको शुभकामना। #शुभकामना।

हार्दिक बधाई!लायन्स क्लब अफ काठमाडौं कोशेलीका पूर्व अध्यक्ष तथा Region chairperson, लायन्स काशीनाथ पन्त ज्यूले LCIF मा U...
06/08/2026

हार्दिक बधाई!

लायन्स क्लब अफ काठमाडौं कोशेलीका पूर्व अध्यक्ष तथा Region chairperson, लायन्स काशीनाथ पन्त ज्यूले LCIF मा US$2,000 योगदान गरी मानव सेवाप्रतिको आफ्नो उच्च समर्पण र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

“We Serve” को भावनालाई अझ सशक्त बनाउँदै उहाँले पुर्‍याउनु भएको यो प्रेरणादायी योगदानका लागि हार्दिक सम्मान तथा सफल सेवायात्राको शुभकामना। #शुभकामना।

हार्दिक बधाई!लायन्स क्लब अफ काठमाडौं कोशेलीका पूर्व अध्यक्ष तथा Global Causes Chief, लायन रूद्र देवकोटाज्यूले LCIF मा US...
06/08/2026

हार्दिक बधाई!

लायन्स क्लब अफ काठमाडौं कोशेलीका पूर्व अध्यक्ष तथा Global Causes Chief, लायन रूद्र देवकोटाज्यूले LCIF मा US$2,000 योगदान गरी मानव सेवाप्रतिको आफ्नो उच्च समर्पण र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

“We Serve” को भावनालाई अझ सशक्त बनाउँदै उहाँले पुर्‍याउनु भएको यो प्रेरणादायी योगदानका लागि हार्दिक सम्मान तथा सफल सेवायात्राको शुभकामना। #शुभकामना।

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌼गुरु पूर्णिमाको पावन अवसरमा ज्ञान, संस्कार, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्नुहुन...
29/07/2026

🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌼

गुरु पूर्णिमाको पावन अवसरमा ज्ञान, संस्कार, प्रेरणा र सही मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण गुरुजनप्रति Lions Club of Kathmandu Koselee परिवारको तर्फबाट हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।

सम्पूर्ण गुरुजनमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना। 🙏🌺

05/07/2026
आज मिति २०२६ जुलाई १ (२०८३ असार १७) गते लायन्स वर्ष २०२६/०२७ को सुरुवातसँगै लायन्स सर्भिस हप्ता अन्तर्गत खानेकुरा तथा स्...
01/07/2026

आज मिति २०२६ जुलाई १ (२०८३ असार १७) गते लायन्स वर्ष २०२६/०२७ को सुरुवातसँगै लायन्स सर्भिस हप्ता अन्तर्गत खानेकुरा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

यस मानवीय सेवामूलक कार्यक्रममा आवश्यकता भएका बालबालिका तथा समुदायलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरी शिक्षा, सहयोग र सामाजिक उत्तरदायित्वप्रति लायन्स क्लबको प्रतिबद्धतालाई थप मजबुत बनाइएको छ।

कार्यक्रमलाई सफल बनाउन सहयोग, समन्वय तथा सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरू, लायन्स सदस्यहरू, सहयोगी दाताहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

"leading with purpose ” भन्ने लायन्सको मूल मन्त्रलाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि समाज रूपान्तरणका यस्ता सेवामूलक कार्यहरू निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दछौं।

🦁 Lions Club of Kathmandu Koselee
🦁 Lions Club of Kathmandu Upahar
🦁 Lions Club of Kathmandu Sara Sewa
🦁 Lions Club of Kathmandu Singha

सेवा नै हाम्रो धर्म, मानवता नै हाम्रो अभियान। 💙🙏

Address

Samakhushi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club Of Kathmandu Koselee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club Of Kathmandu Koselee:

Shortcuts

Share