Voice Of Zen G

Voice Of Zen G हामी Zen G हौं! नेपाली राजनीतिमा नयाँ आशा र परिवर्तनको आवाज। युवा शक्तिको साथ, देश बनाउने अभियानमा।

21/09/2026

त्रिपुरेश्वरमा आफ्नै बसमा आगो लाग्दा घाइते भएका चालक दावा लामाको अवस्था गम्भीर रहेको छ। २५ वर्षीय लामाको शरीरमा ९० प्रतिशतभन्दा बढी जलन भएको कीर्तिपुर बर्न अस्पतालका चिकित्सकले बताएका छन्।
👮

20/09/2026

गलती कस्काे हाेला ?

17/09/2026

उसले विश्वास गरेको हातबाटै पीडा पायो-यो दृश्यले मन टुक्रिन्छ
👮

जेन–जी आन्दोलनका शहीदको अनुहारसँग सालिक नमिलेपछि परिवार रुष्ट, अनावरण कार्यक्रम नै स्थगित
09/09/2026

जेन–जी आन्दोलनका शहीदको अनुहारसँग सालिक नमिलेपछि परिवार रुष्ट, अनावरण कार्यक्रम नै स्थगित

08/09/2026

माइतीघरमा एक
युवतीले लगाइने शरिरमाआगो

08/09/2026

एक रुपैया भ्रस्टाचार गरेको थाहा पाए भने गृहमन्त्री ३ करोड जनताको तर्फा बाट लड्ने वाला छ - सुदन गुरुङ

05/09/2026

बाढीले क्षति पुर्‍याएको रसुवागढी नाकामा फेरि
फहरियो राष्ट्रिय झण्डा

05/09/2026

११ दिनपछि अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

04/09/2026

सुरुङमा १० दिनसम्म थुनिएर आज उद्धार गरिएका सञ्जय साह के भन्छन् ?

04/09/2026

सुरुङमा फसेको व्यक्तिकाे १० दिनको दिन त्रिशुली थ्री ए बाट यसरी गरियो जीवितै उद्धार

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Voice Of Zen G posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share