10/04/2026
हार्दिक आभार !!
लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका निर्वाचित श्रद्धेय डिस्ट्रिक्ट गभर्नर लायन सुर्य कुमार के सी. ज्यूले लायन वर्ष २०२६/२०२७ का लागि District Chief ,District Executive Coordinator , Region chairperson जस्तो महत्वपूर्ण जिम्मेवारीमा मनोनयन गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु।
🙏