GenZ युवापुस्ता Protest Corruption and nepotism /Nepobabies

  • Home
  • Nepal
  • Kathmandu
  • GenZ युवापुस्ता Protest Corruption and nepotism /Nepobabies

GenZ युवापुस्ता Protest Corruption and nepotism /Nepobabies हामी,नेपालको GenZ युवापुस्ता ,सरकारमा पारदर्शिता, भ्रष्टलाई जवफदेहिता ।

17/09/2025

पत्रकार सन्तोष देउजाको घरमा आ'गजनी र लु'टपाट गर्नेहरू धमाधम प'क्राउ परेका छन् । पत्रकार देउजा भन्छन् मैले कति दुखले कमाएको सम्पत्ति हो, घामपानी, दुख, थकान नभनी जोडेको सम्पत्ति चो'र्नेलाई म खोजी-खोजी एक-एक जे'ल हाल्छु ।

16/09/2025

हार्दिक श्रध्दाञ्जलि

14/09/2025

झोलेले गर्दा देश बिगार्नु सम्म बिगारे।

13/09/2025

प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न काठमाण्डूका केही अस्पताल पुगेकी छन्।कार्कीले निजामती कर्मचारी अस्पतालमा भ्रमण गरेका केही तस्बिरहरू हेर्नुहोस्।

12/09/2025

Congratulations

Congratulation to all .
12/09/2025

Congratulation to all .

History is made
12/09/2025

History is made

Thank you so much Nepal Army
12/09/2025

Thank you so much Nepal Army

GenZ युवापुस्ता Protest Corruption and nepotism /Nepobabies. B***n
12/09/2025

GenZ युवापुस्ता Protest Corruption and nepotism /Nepobabies. B***n

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

12/09/2025

#आजको सबैभन्दा सुन्दर र ऐतिहासिक तस्बिर! यो क्षणले आशा, साहस र नयाँ युगको सुरुवातको कथा बोल्छ। ❤️🇳🇵

आजको सबैभन्दा सुन्दर र ऐतिहासिक तस्बिर! यो क्षणले आशा, साहस र नयाँ युगको सुरुवातको कथा बोल्छ। ❤️🇳🇵
12/09/2025

आजको सबैभन्दा सुन्दर र ऐतिहासिक तस्बिर!

यो क्षणले आशा, साहस र नयाँ युगको सुरुवातको कथा बोल्छ।
❤️🇳🇵

11/09/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले बताए । अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।Souce:Annapurna post

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GenZ युवापुस्ता Protest Corruption and nepotism /Nepobabies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share