पकाहामैनपुर यूवा संजाल

पकाहामैनपुर यूवा संजाल भ्रष्टाचार लुकाउने हरुका लागि यो प्रोफाइल खतरा हो — म बिक्दिन, झुक्दिन, डराउँदिन!
🔥 #सिधा_घोच्ने_युवा
🔥 #बोल्ने_त_पर्छ
page numbar :-382019307006170

आज मिति २०८३।०६।२२ गते बिहिबारका दिन यस पकहाँ मैनपुर गाउँपालिकाको १५ औ गाउँ सभामा कुल बजेट रकम रु. ३६,२९,८०,०००।- पेश भई...
08/10/2026

आज मिति २०८३।०६।२२ गते बिहिबारका दिन यस पकहाँ मैनपुर गाउँपालिकाको १५ औ गाउँ सभामा कुल बजेट रकम रु. ३६,२९,८०,०००।- पेश भई गाउँ सभा सम्पन्न भयो।

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पिलुवा-पथलैया सडकखण्डमा चितुवा देखिएको छ। रातिको समयमा दुईपाङ्ग्रे, तिन पाङ्ग्रे सवारी...
08/10/2026

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पिलुवा-पथलैया सडकखण्डमा चितुवा देखिएको छ। रातिको समयमा दुईपाङ्ग्रे, तिन पाङ्ग्रे सवारी चलाउनु हुने तथा पैदल यात्रीहरुले विशेष सुरक्षा सावधानी अपनाउनु होला।😮🙏

📚 #विद्यालय_निरीक्षण_तथा_सुझाव👍🏾❣️🥀श्री राम चरित्र भगत माध्यमिक विद्यालय, पकहा मैनपुर–३ मा विद्यालय व्यवस्थापन समितिका अ...
01/10/2026

📚 #विद्यालय_निरीक्षण_तथा_सुझाव👍🏾❣️🥀

श्री राम चरित्र भगत माध्यमिक विद्यालय, पकहा मैनपुर–३ मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजेश सहनीज्यू तथा समाजसेवी श्री राजन साह गोढज्यूबाट विद्यालयको निरीक्षण तथा अवलोकन सम्पन्न भयो।

उहाँहरूले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षको अवलोकन गर्दै विद्यालयको समग्र सुधार र गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण सुझावहरू प्रदान गर्नुभयो।

विद्यालयको प्रगति र शैक्षिक सुधारका लागि उहाँहरूको चासो, सुझाव र सहयोगप्रति हार्दिक धन्यवाद। 🙏📖

यस पकहाँ मैनपुर गाउँपालिका, पर्सामा मिति २०८३ असोज १४ गते बुधवारको दिन सुमित कुमार सिंह ज्यू प्रमुख प्रशासकीय अधिकृतको र...
01/10/2026

यस पकहाँ मैनपुर गाउँपालिका, पर्सामा मिति २०८३ असोज १४ गते बुधवारको दिन सुमित कुमार सिंह ज्यू प्रमुख प्रशासकीय अधिकृतको रुपमा पालिकाको जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा हाजिर हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभ‍-कामना।

27/09/2026

भिडियो स्रोत:- सामाजिक सञ्जाल

असोज १०, राती ०८:०० बजेतिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार रहेको र बाढी बढ्दो क्रममा रहेकाले नदी तटी...
26/09/2026

असोज १०, राती ०८:०० बजे
तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार रहेको र बाढी बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले भोली साँझ सम्म उच्च सतर्कता अपनाइराखौँ।

25/09/2026

“पशुपतिनाथले रक्षा गरून्, भगवान् गौतम बुद्धले देखाएको बाटोमा हिँड्न सकौँ।” 🙏🇳🇵

Balen

BREAKING NEWS  - ७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी आकाशमा घुमीरहेको छ , अहिके भारत तर्फ बाट नेपाल आउने सम्भावना दे...
24/09/2026

BREAKING NEWS - ७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी आकाशमा घुमीरहेको छ , अहिके भारत तर्फ बाट नेपाल आउने सम्भावना देखिएको छ 😱 । Create a photo

फेक फेसबुक आइडी प्रकरणमा अकलेश साहको कडा चेतावनीपर्सा — आफ्नो नाम, फोटो तथा परिवारका सदस्यहरूको फोटो दुरुपयोग गरी फेक फे...
23/09/2026

फेक फेसबुक आइडी प्रकरणमा अकलेश साहको कडा चेतावनी
पर्सा — आफ्नो नाम, फोटो तथा परिवारका सदस्यहरूको फोटो दुरुपयोग गरी फेक फेसबुक आइडी सञ्चालन गरिएको भन्दै युवा नेता अकलेश साहले कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
साहले फेक आइडी, पोस्ट, कमेन्ट र स्क्रिनसटलगायत प्रमाण सुरक्षित राखेको र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिने बताएका छन्।
उनले भने, “आरोप–प्रत्यारोप होइन, प्रमाण र कानुनको बाटो रोजेको छु। हिम्मत छ भने मधुवनी–पोखरा क्षेत्रमा मञ्च लगाएर कुरा गरौँ , र तिमीहरूको कर्नी अनुसार लागिरहेको छैन कि तिमीहरु मर्दको छोरा छौ ।

Thank you for everyone ☺️🙏
20/09/2026

Thank you for everyone ☺️🙏

Address

Kathmandu
44300,44301

Alerts

Be the first to know and let us send you an email when पकाहामैनपुर यूवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share