28/08/2026
शुभकामना
आज तामाङ राष्ट्रका जनताहरुले तिर्थहरूमा गएर ज्ञान हस्तान्तरण गर्दै मनाउने गोने ङ्या, नेवाः राष्ट्रका जनताहरुले खेतको काम सकिए पश्चात उर्जा हासिल गर्नको लागि तातो झोल खाएर मनाउने क्वाति पुने, तथा भोली नेवाः राष्ट्रका वर्ष दिन भरि मृत्यु भएकाहरूको नाममा मनाइने साःपारू पर्व, खस र आर्य राष्ट्रका जनताहरूले आफ्नो जनै फर्ने जनै पुर्णिमा, तथा खस र आर्य राष्ट्रकै दिदि बहिनीले आफ्ना दाजुभाइलाई सुरक्षाको लागि रक्षा बन्धन बाधेर मनाउने रक्षा बन्धन साथै खस र आर्य राष्ट्रका सन्तानहरुले दिवङ्गत पितृहरुको मुक्तिको निमित्त दिइने ऋषि तर्पणी पर्वले यहाँहरूको राष्ट्रमा पितृहरूले सुख शान्ति र समृद्धीको संचार गर्न सकोस हार्दिक शुभकामना व्याक्त गर्दछौं।
मितिः 2026 अगस्ट 28