ने.म.सं इलाम-काठमाण्डौं सम्पर्क समिती

  • Home
  • Nepal
  • Kathmandu
  • ने.म.सं इलाम-काठमाण्डौं सम्पर्क समिती

ने.म.सं इलाम-काठमाण्डौं सम्पर्क समिती Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ने.म.सं इलाम-काठमाण्डौं सम्पर्क समिती, Community Center, Budhanilkantha, Kathmandu.

27/06/2026
16/01/2026

मगर संस्कृती हाम्रो सम्पती हो। यस्लाइ संरक्ष्यण गरौ।

नेपाल मगर संघ इलाम काठमाण्डौं सम्पर्क मञ्चकी सह-सचिब, उदीयमान कलाकार, हामी सबैको गौरब  Khapangi Magar ज्यु लाई जन्मदिनको...
16/01/2026

नेपाल मगर संघ इलाम काठमाण्डौं सम्पर्क मञ्चकी सह-सचिब, उदीयमान कलाकार, हामी सबैको गौरब Khapangi Magar ज्यु लाई जन्मदिनको सुभकामना। साथै उज्वल भबिस्यको कामना🎂

सम्पुर्णमा झोर्लेयहि माघ 1 गते माघे सकरातीको अबसरमा नेपाल मगर संघ द्वारा आयोजित मेला(डुंडिखेल) मा हुने सांसकृतिक र्याली ...
14/01/2026

सम्पुर्णमा झोर्ले
यहि माघ 1 गते माघे सकरातीको अबसरमा नेपाल मगर संघ द्वारा आयोजित मेला(डुंडिखेल) मा हुने सांसकृतिक र्याली मा हाम्रो इलाम-काठमाण्डौं सम्पर्क समिती ले पनि आफ्नो सांस्कृतिक सहभागिता जनाउने भएको हुदा यहाँहरु सम्पुर्णलाइ उक्त र्याली मा सहाभागी भइ भब्य बनाइ दिनुहुन ने.म.सं. इलाम-काठमाण्डौं सम्पर्क समिति हार्दिक अनुरोध गर्दछ।
स्थान: भृकुटी मन्डप देखि टुडिखेल सम्म
समय: 10:30 am

12/01/2026

इलाम-काठ्माण्डौ सम्पर्क समिती हार्दिक आह्वान गर्द छ

Address

Budhanilkantha
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when ने.म.सं इलाम-काठमाण्डौं सम्पर्क समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share