Khagalgaun Youth Network "KYN"

Khagalgaun Youth Network "KYN" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khagalgaun Youth Network "KYN", Community Organization, Kathmandu.

खगालगाउँ युवा नेटवर्क (KYN) युवाबीच एकता, सहयोग र विकासको भावना जगाउने अभियान हो। 🌿 सामाजिक, शैक्षिक, सांस्कृतिक र खेलकुद गतिविधिबाट सकारात्मक सोच फैलाउँदै गाउँको विकास, सफाइ र समृद्धिको यात्रा अघि बढाउँछौं। गाउँघरको केहि सल्लाह सुझावको अपेक्षा राख्दछौँ।

हुम्ला–बाजुरा सीमा विवादबारे स्थानीय तहको ज्ञापनपत्रHumla District र Bajura District बीचको सीमा क्षेत्रमा प्रहरी चौकी स्...
07/05/2026

हुम्ला–बाजुरा सीमा विवादबारे स्थानीय तहको ज्ञापनपत्र
Humla District र Bajura District बीचको सीमा क्षेत्रमा प्रहरी चौकी स्थापना गर्ने तयारीप्रति स्थानीय तहहरूले आपत्ति जनाएका छन्। हुम्लाका विभिन्न गाउँपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिहरूले नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाउँदै “लामपाटा–च्या चौर” क्षेत्र हुम्लाको अधिकार क्षेत्रभित्र पर्ने दाबी गरेका हुन्। ज्ञापनपत्रमा स्थानीय तह, जनप्रतिनिधि र नागरिकसँग समन्वय नगरी कुनै पनि प्रशासनिक वा सुरक्षा संरचना स्थापना नगर्न माग गरिएको छ। साथै, विवादित क्षेत्रको आधिकारिक अध्ययन, नापजाँच तथा उच्चस्तरीय छानबिन समिति गठन गर्न समेत आग्रह गरिएको छ।
स्थानीय जनप्रतिनिधिहरूले ऐतिहासिक प्रयोग, प्रशासनिक अभिलेख र स्थानीय जनभावनाका आधारमा निष्पक्ष निर्णय गर्न सरकारसँग माग गरेका छन्।l

केही दिनअघि देखिको समस्या समाधान हुँदै khagalgaun को जल–विद्युत (ट्रान्सफर्मर) अब आजदेखि पूर्ण रूपमा सञ्चालनमा बल्ने छ भ...
10/12/2025

केही दिनअघि देखिको समस्या समाधान हुँदै khagalgaun को जल–विद्युत (ट्रान्सफर्मर) अब आजदेखि पूर्ण रूपमा सञ्चालनमा बल्ने छ भन्ने सुखद् खबर आउँदै गर्दा गाउँभरि खुसीको माहोल छ। ✨🔌
अँध्यारो हटेर फेरि उज्यालो आउने आशाले विद्युत्को महत्त्व सबैले अझ प्रष्ट रूपमा महसुस गरेका छन्। 🌟
गाउँमा—
🌱 उज्यालोसँगै नयाँ आशा
🏠 सहज दैनिकी
🔧 काम–काजमा सुगमता
सबै फर्किन लागेका छन्।
धन्यवाद सम्बन्धित निकायलाई, सहयोगी सम्पूर्ण गाउँबासी, प्रविधिक साथी, आमा बुबा, दाजुभाई, दिदि बहिनी हरु 🙏 यसरी नै समस्या हुने लगत्तै सबैले साथ सहयाेग र एकजुट भई दिनुहुन विनम्र अनुरोध गर्दछु ।

सुचना ! सुचना !! सुचना !!!यही मिति २०८२।०८।२४ गते देखि रेडियो कर्णाली आवाज एफएमबाट हरेक दिन बिहान ५ बजे देखि ५ः३० सम्म द...
09/12/2025

सुचना ! सुचना !! सुचना !!!
यही मिति २०८२।०८।२४ गते देखि रेडियो कर्णाली आवाज एफएमबाट हरेक दिन बिहान ५ बजे देखि ५ः३० सम्म दुदजोम तेरसार ङोन्डो प्राथना प्रसारण हुने भएको सम्पुर्ण लामा समुदायहरुलाई सुचित गरिन्छ ।
साथै सो ङोन्डो प्राथना प्रसारण गरिने भएकोमा रेडियो कर्णाली आवाज एफएम परिवारलाई आभार व्यक्त गर्दछौं ।
( - लामा साँस्कृतीक मञ्च तथा सम्पुर्ण लामा समुदाय ) सबै लाई share गर्नु होला। रेडियो मा प्रसारण हुने कुरालाई गर्वका 🎉 साथ सँग सिक्ने पढ्ने कोसिस र बानी बसालौ। 🙏🙏🙏🙏

प्रत्येक वर्ष सामुदायिक विद्यालय (सरकारी विद्यालय) मा वार्षिक रकम तल दिइएको शीर्षकहरुमा आउने गरीन्छ। कुनै विद्यालयमा नपढ...
30/11/2025

प्रत्येक वर्ष सामुदायिक विद्यालय (सरकारी विद्यालय) मा वार्षिक रकम तल दिइएको शीर्षकहरुमा आउने गरीन्छ। कुनै विद्यालयमा नपढेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ का समिती हरु हुनुहुन्छ भने अरुको सहयाेग लिएर भएपनि यस्तो खालको शीर्षकमा आआफ्नो विद्यालयमा पैसा आएको छ छैन सोद पुछ गर्नुहाेला। छैन भने किन आएन प्रश्न गर्न सक्नुहुन्छ। (नआउने चाहिँ होइन 🚫🙅 ) कहाँ गयो ? कस्ताे शीर्षकमा लगानी गर्नुभयो भनेर सोध्नुहोस्। 🙏🙏 ( अरु शीर्षकमा लगानी गर्न पनि मिल्दैन)... कक्षा अनुसार फरक रकम आउँछ जुन स्पष्ट रूपमा तल दिइएको छ । Namkha RM, Humla

Dharma Announcement Notice
22/11/2025

Dharma Announcement Notice

 #सूचना !  #सूचना !!  #सूचना !!!   गाउँपालिका का सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको लाभ उठाउन आनुरोध गर्दछु। 🙏🙏🙏🙏🙏🙏🙏...
21/11/2025

#सूचना ! #सूचना !! #सूचना !!! गाउँपालिका का सम्पूर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको लाभ उठाउन आनुरोध गर्दछु। 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
#गाउँपालिका

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khagalgaun Youth Network "KYN" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share