Ojas Sutra

Ojas Sutra Feel the story, live the emotion

आजको दिन भक्ति र शान्तिसँग सुरु गरौँ ।
05/01/2026

आजको दिन भक्ति र शान्तिसँग सुरु गरौँ ।

सुर्य भगवान् र छठी मैयाको कृपाले तपाईंको जीवनमा उज्यालो, आनन्द र सफलता ल्याओस्।शुभ छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏🌞
27/10/2025

सुर्य भगवान् र छठी मैयाको कृपाले तपाईंको जीवनमा उज्यालो, आनन्द र सफलता ल्याओस्।
शुभ छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏🌞

मायाको नाता, दिदीको टिका र भाइको सम्मान ❤️ शुभ भाइटीका
23/10/2025

मायाको नाता, दिदीको टिका र भाइको सम्मान ❤️ शुभ भाइटीका

काग तिहारको पावन अवसरमा सबैमा शुभकामना!कागले शुभ सन्देश र खुशी ल्याओस्, जीवनमा सधैं उज्यालो रहोस्।🌼
19/10/2025

काग तिहारको पावन अवसरमा सबैमा शुभकामना!
कागले शुभ सन्देश र खुशी ल्याओस्, जीवनमा सधैं उज्यालो रहोस्।🌼

७ अक्टोबर २०२३ — एक सामान्य दिन जस्तो देखिन्थ्यो।तर, इजरायलको गाजा क्षेत्रमा एक नेपाली युवा अचानक अन्तर्राष्ट्रिय ध्यानक...
15/10/2025

७ अक्टोबर २०२३ — एक सामान्य दिन जस्तो देखिन्थ्यो।
तर, इजरायलको गाजा क्षेत्रमा एक नेपाली युवा अचानक अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा परे।

महिनौंसम्म परिवार, साथी र नेपालका नागरिकहरू आशा र डरको सिमानामा थिए।
कसैलाई थाहा थिएन, बिपिन कहाँ छन्, सुरक्षित छन् कि छैनन्।

समाचार आए — अफवाह, रिपोर्ट, तस्वीरहरू… सबैले हाम्रो धैर्य परिक्षण गरे।
तर सत्य, अन्ततः, आज हामीसामु आएको छ।

बिपिन जोशी अब हामीसँग छैनन्।
इजरायली सेनाले औपचारिक रूपमा उनको मृत्यु पुष्टि गरेको छ। 💔🕊️

उहाँको आत्माको शान्तिको कामना गर्दै, हामी परिवारसँग गहिरो सहानुभूति व्यक्त गर्छौं।

यस घटस्थापनाको पावन अवसरमा तपाईंको जीवनमा शक्ति, शान्ति, समृद्धि र सुस्वास्थ्यको वर्षा होस् भन्ने हार्दिक शुभकामना व्यक्...
22/09/2025

यस घटस्थापनाको पावन अवसरमा तपाईंको जीवनमा शक्ति, शान्ति, समृद्धि र सुस्वास्थ्यको वर्षा होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। दुर्गा भवानीको आशीर्वादले तपाईँ र तपाईंको परिवार सधैँ आनन्द, उत्साह र सफलताले भरिपूर्ण रहोस्। शुभ घटस्थापना !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ojas Sutra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share