Gen Z

Gen Z Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen Z, Community Center, Kathmandu.

29/10/2025
Alert: काठमाडौंका मेयर बालेन शाहको महोत्तरीस्थित घरमा तोडफोड भएको दाबी गर्दै सामाजिक सञ्जालमा हाल एउटा भिडियो भाइरल भइरह...
18/09/2025

Alert: काठमाडौंका मेयर बालेन शाहको महोत्तरीस्थित घरमा तोडफोड भएको दाबी गर्दै सामाजिक सञ्जालमा हाल एउटा भिडियो भाइरल भइरहेको छ। उक्त घर मेयर बालेनको नभएको पुष्टि भएको छ। सामाजिक सञ्जालमा आएका यस्ता गलत र भ्रामक समाचारमा विश्वास नगर्नुहुन हामी सबैमा अनुरोध गर्दछौं। 🙏
Source: ROE Network

15/09/2025

जबसम्म आफ्नो पालो आउँदैन तबसम्म अरुको लागि ताली बजाउन सिक्नुपर्छ।🙏

#शुभरात्री ❤️

15/09/2025

ओली भन्दा घमण्डी 😡
शेरे भन्दा बढी पदलोभी 😡
प्रचण्ड भन्दा बढी दोग्लापना 😡
राजेन्द्र महतो भन्दा बढी नश्लबादी 😡

आफु बाहेक अरूलाई स्वीकार गर्न नसक्ने, “म जस्तै राम्रो कोही छैन” भन्ने सोच बोकेका हर्का सम्पाङले सेकेन्ड–सेकेन्डमा फेसबुकमा पोस्ट हान्दै नेपालीबीचको आपसी सद्भाव बिगार्ने र आन्दोलनलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने काम मात्रै गरे।

थोरै मात्र भए पनि बाँकी रहेको इज्जत र सम्मान पनि अहिले आएर आफैंले गुमाए।

I can feel your pain bro 🥺🥺
15/09/2025

I can feel your pain bro 🥺🥺

15/09/2025

देश बनाउनु पर्छ ८ घण्टा हैन, १८ घण्टा काम गर्नुस् : उर्जामन्त्री, कुलमान घिसिङ

काठमाडौं गएर बेक्कार रुघा मात्र लाग्यो।😂
15/09/2025

काठमाडौं गएर बेक्कार रुघा मात्र लाग्यो।😂

15/09/2025

Humanity still alive ..!! 😔

15/09/2025

बालेनका सल्लाहकार नै गृहमन्त्री भएर आउने भएपछी सरकारी जग्गा हडपेर बसेका काठमाडौँका सुकुम्बासीहरुको सातो गएको छ । 😲

15/09/2025

सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी, मन्त्री छनोटमा असन्तुष्टि

15/09/2025

Totally Cinema: आज भन्दा केहि महिना अगाडी विद्युत प्राधिकरणको प्रमुखबाट हटेका कुलमान घिसिङ अहिले सिधै उर्जा मन्त्री भएर आउने भएका छन।😮

प्रधानमन्त्री कार्कीको राजीनामाको माग गर्दै Sudan Gurung को समूहले प्रधानमन्त्री निवास अगाडि नाराबाजी गरेको छ। उनीहरु भन...
15/09/2025

प्रधानमन्त्री कार्कीको राजीनामाको माग गर्दै Sudan Gurung को समूहले प्रधानमन्त्री निवास अगाडि नाराबाजी गरेको छ। उनीहरु भन्छन: "कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु।" 😮

Address

Kathmandu
21700

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share