गर्गखबर

गर्गखबर समाचार बाट सुसूचित गराउने अभियान र गर्गगाेत्री बन्धुहरूकाे समाचार संगै सकारात्मक काम गर्नेलाई सदा साथ समर्थन प्रचारप्रसार बुस्ट गर्ने ।

(सामुदायीक सुधार संस्था सुर्खेत) को केहि प्रस्ताबित कृयाकलापगतिविधिहरु
जनचेतनामुलक
स्कुल सम्पर्क कार्यक्रम।
घरदैलो कार्यक्रम।
सडक नाटक
अन्तरक्रिया।
सास्कृतिक कार्यक्रम।
कथा कविता निवन्ध तथा हाजिरी जवाफ प्रतियिगिता।
सामुदायिक प्रहरी सेवाको प्रचार प्रसार आदि।
अपराध नियन्त्रण
खबर संकलन।
स्वयंसेवक तथा सुरक्षागार्ड परिचालन।
स्थानीय झैझगडाको मिलापत्र।
लागू औषध तथा मादक पदार्थ नष्ट।
गस्ती निग्रानी।

सडक सुरक्षा तथा ट्राफिक नियम पालनाको रेखदेख।

जनस्वास्थ्य तथा वातावारण
स्वास्थ्य शिबिर संचालन ।
एम्बुलेन्स तथा सब वाहन संचालन ।
खेलकुदको आयोजना ।
बृक्षारोपण ।
नदी, ढल, पुलपुलेसाको सरसफाई
ग्रिन वेल्टको संरक्षण ।

विकाश निर्माण
बाटो निर्माण तथा मर्मत ।
पाटीपौवा, मन्दिर, र्सार्वजनिक सौचालय, सडक पेटी आदिको मर्मतमा सहयोग ।
सडक बती, र्सार्वजनिक धारा जडान तथा मर्मतमा सहयोग ।
सामुदायिक भवनहरुको निर्माण ।

विविध
दैवी प्रकोप उद्धार ।
पीडित सहयोग ।
विभिन्न परामर्श ।

📚 विशेष छुट अफर! 📚   साहित्यकार निर्मलकुमार आचार्यका       ४ अमूल्य कृति १४५०/- पर्नेमा    अब एकैसाथ मात्र रू १०००/- मा!...
06/05/2026

📚 विशेष छुट अफर! 📚
साहित्यकार निर्मलकुमार आचार्यका
४ अमूल्य कृति १४५०/- पर्नेमा
अब एकैसाथ मात्र रू १०००/- मा!

१. जहाँ छचल्किए भावना
२. प्रथम नेपाली महिला
३. बिर्सनै नहुने कृष्णप्रसाद
४. मेदिनीस्मृति

​🚚 डेलिभरी सुविधा:
नेपालभर डेलिभरीको व्यवस्था छ (डेलिभरी चार्ज रू. १००/- थप लाग्नेछ)।

​📍 पुस्तक प्राप्त गर्नका लागि सम्पर्क:

​✅ काठमाडौंमा (प्रत्यक्ष लिन):
​नगर स्टेसनरी, थापा गाउँ, काठमाडौँ
​📞 फोन: 9851097094

​✅ नवलपुर र चितवनका लागि:
​📞 फोन: 9855062606

​✅ नेपालभर डेलिभरीका लागि:
​📞 फोन: 9761927862
​✨ आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् र भावनाहरूको सुन्दर संसारमा हराउनुहोस्! ✨


आजै Order गर्नुस् 👇

📘 नयाँ पुस्तक: "जहाँ छचल्किए भावना" 📘​साहित्यप्रेमी मनहरूका लागि एउटा विशेष खुसीको खबर! निर्मलकुमार आचार्य ज्यूको भावनाह...
06/05/2026

📘 नयाँ पुस्तक: "जहाँ छचल्किए भावना" 📘
​साहित्यप्रेमी मनहरूका लागि एउटा विशेष खुसीको खबर!
निर्मलकुमार आचार्य ज्यूको भावनाहरूले भरिएको नवीनतम कृति "जहाँ छचल्किए भावना" अब बजारमा उपलब्ध छ।
​💰 विशेष अफर:
​पुस्तकको मूल्य: ~~रू. ४००/-~~
​विशेष छुट मूल्य: मात्र रू. ३००/-
​🚚 डेलिभरी सुविधा:
नेपालभर डेलिभरीको व्यवस्था छ (डेलिभरी चार्ज रू. १००/- थप लाग्नेछ)।
​📍 पुस्तक प्राप्त गर्नका लागि सम्पर्क:

​✅ काठमाडौंमा (प्रत्यक्ष लिन):
​नगर स्टेसनरी, थापा गाउँ, काठमाडौँ
​📞 फोन: 9851097094

​✅ नवलपुर र चितवनका लागि:
​📞 फोन: 9855062606

​✅ नेपालभर डेलिभरीका लागि:
​📞 फोन: 9761927862
​✨ आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् र भावनाहरूको सुन्दर संसारमा हराउनुहोस्! ✨

जहाँछचल्किए भावना’ लोकार्पित, निर्मलकुमार आचार्यको ११औँ कृति सार्वजनिक
06/05/2026

जहाँछचल्किए भावना’ लोकार्पित, निर्मलकुमार आचार्यको ११औँ कृति सार्वजनिक

वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको ११औँ कृति नियात्रा संग्रह “जहाँ छचल्किए भावना” का

पुस्तक बिमाेचन काे समाचार ।।
05/05/2026

पुस्तक बिमाेचन काे समाचार ।।

वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यको ११औँ कृति नियात्रा संग्रह “जहाँ छचल्किए भावना” का

https://ehimalayatimes.com मा प्रकाशित
03/05/2026

https://ehimalayatimes.com मा प्रकाशित

आफ्नो जन्मस्थली ‘हेटौंडा’ को भान गराउने ‘देहरादून’का सुमधुर स्मृति हृदयमा सजाएर हाम्रै ‘देवघाट’ तुल्य ‘ऋषिकेश....

यउटा धार्मिक लेख
02/04/2026

यउटा धार्मिक लेख

नेपाल केवल प्राकृतिक सुन्दरताको देश मात्र होइन, यो भगवान् स्वामीनारायणजस्ता दिव्य पुरुषको साधनाभूमि हो । स्वाम.....

27/03/2026

१२ बजेर ३४ मिनेट भनेको त एक, दुई, तीन, चार (१२३४) नै भयो । नम्बर न्युमेरोलोजी अनुसार पनि यो नम्बरको योगफल ३७ हुन्छ र यो अंकको अर्थ ॐ हुन्छ । त्यसैम आज रामनवमी त छँदैछ यो योगफलले दिशा उत्तर माग्ने भएकाले सायद यसअघिको परम्परागत शपथको भन्दा दिशा पनि फरक पारेर सपथ हुदैछ ।

नेपालमा ६४ शिवलिङ्गहरु छन् , यही चैत १६ गतेबाट ती सिद्ध स्वयंभु शिवलिङ्गहरुको पैदल परिक्रमाको कार्यक्रम आयोजना हुँदै छ !...
15/03/2026

नेपालमा ६४ शिवलिङ्गहरु छन् , यही चैत १६ गतेबाट ती सिद्ध स्वयंभु शिवलिङ्गहरुको पैदल परिक्रमाको कार्यक्रम आयोजना हुँदै छ ! परम आदरणीय श्री १००८ स्वामी रमणानन्द गिरि महाराज ज्युको सत्सङ्कल्पमा आयोजना हुने यस पावन यात्रामा यहाँहरु पनि सहभागी हुन सक्नुहुनेछ !!
चौसट्ठी शिवलिङ्गहरु......
यी हुन् ६४ सिद्धज्योतिर्लिङ्गहरू : चैत १५ मा पशुपतिमा आरती १६ गते देखि ३९ दिने पदयात्रा

१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली
२. भीमेश्वर महादेव, दोलखा
३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक
४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक
५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक
६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक
९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक
१०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक
११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर
१२. तिलेश्वर महादेव, लेले, ललितपुर
१३. चम्पकेश्वर महादेव, लेले, ललितपुर
१४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर
१५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर
१६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर
१७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ
१८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ
१९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर
२०. उन्मत्तेश्वर महादेव, टिष्टुङ, मकवानपुर
२१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर
२३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर
२४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर
२५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ
२६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट
२७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट
२८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट
२९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ
३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ
३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ
३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ
३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ
३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ
३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर
३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर
३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर
३८. वाल्मीकेश्वर महादेव, भक्तपुर
३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर
४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर
४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर
४२. विश्वरूपेश्वर महादेव, भक्तपुर
४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर
४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर
४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर
४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर
४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर
४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर
४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ
५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ
५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ
५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ
५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ
५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ
५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ
५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ
५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ
५८. पर्वतेश्वर महादेव, कैलाश चौर,पशुपति, काठमाडौँ
५९. जलेश्वर महादेव, गुह्येश्वरी, काठमाडौँ
६०. गुह्येश्वर महादेव, गुल्येश्वरी, काठमाडौँ
६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ
६२. भष्मेश्वर महादेव, पशुपति, काठमाडौँ
६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ
६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ ।

नियात्रा : यो मन यसै रमायो नैनीतालैमा    मानसरोवर-कैलास यात्रामा हिँडेका त्रिऋषि निश्चित तिथिमा त्यहाँ पुग्न नसकेकाले यह...
04/03/2026

नियात्रा : यो मन यसै रमायो नैनीतालैमा

मानसरोवर-कैलास यात्रामा हिँडेका त्रिऋषि निश्चित तिथिमा त्यहाँ पुग्न नसकेकाले यहीँ ताल बनाइएको अर्कोथरी भनाइ पनि सुनियो । ती ऋषिका मागनुसार महर्षि गर्गले आफ्नो तपोबलद्वारा मानसरोवरको जल यहीँ उत्पत्ति गराइदिएका हुन् रे ! महर्षि गर्गसित सम्बन्धित ‘गागरताल’ र विदुषी गार्गीसम्बद्ध ‘गौला नदी’ समेत यहाँ हुनुले कुरोमा चुरो रहेको हुनसक्ने आधार पहिल्याउन मद्दत गर्दोरहेछ ।

त्रिऋषि ‘गर्गाचल’ हुँदै मानसरोवर-कैलासको यात्रामा लागेको कथनले हामीलाई हाम्रै जुम्लाको ‘गर्गकूट’ सहजै सम्झना आउनु अस्वाभाविक होइन । ‘गर्गदेवल’, ‘गार्गीगुफा’ आदि भएको गर्ज्याङ्कोट (गर्गकूट)नै उतिबेला ‘गर्गाचल’ कहलाएको हुनसक्छ । यत्ति भावना स्फुरण हुनु के थियो, नैनीतालसित साइनो झनै कस्सिनपुग्यो ।

निर्मलकुमार आचार्य काे याे नियात्रा पूरा पढ्न तलकाे लिंक क्लिक गर्नुस ।

नैनीताल पुग्ने रहर वर्षौंपछि बल्ल अहिले आएर पूरा भयो । चर्खा कातिरहेका महात्मा गान्धीको प्रतिमालाई दाहिने पारी ....

सुचना हरू लिईरहनुस समबन्धित देशको अनुराेध मान्नुस।
28/02/2026

सुचना हरू लिईरहनुस समबन्धित देशको अनुराेध मान्नुस।

Address

Kathmandu
000123

Alerts

Be the first to know and let us send you an email when गर्गखबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share