Gen Y - Millennials

Gen Y - Millennials Gen Y - Millennials for Change

14/10/2025

सेनाले कुनै पनि नेतालाई शिवपुरी ब्यारेकमा राख्या थिएन !

13/10/2025

भ्रष्टहरु !

13/10/2025

म चाहिँ नेकपा एमालेको जेन जी हो ।..

यसमा चाहिँ म घोर भ्रष्टाचार गर्न चाहन्छु !

बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले Microsoft Company मा advisor का रूपमा जागिर सुरु गरेका छन् ।हाम्रो देशमा नेताले ...
11/10/2025

बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले Microsoft Company मा advisor का रूपमा जागिर सुरु गरेका छन् ।

हाम्रो देशमा नेताले जागिर गर्ने दिन कहिले आउला ?

10/10/2025

नेपाल सरकारले अब जनताले तिरेको कर (Tax) कहाँ र कसरी खर्च भइरहेको छ भन्ने पूर्ण विवरण (Details) जनताले पनि अनलाइन सिस्टम मार्फत हेर्न सक्ने व्यवस्था गर्ने तयारी गरेको छ ।

📌 Source: M*F's Spokesperson

*F

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार!देशभरका ७१ स्थानीय तहका लेखा अधिकृतहरू अकु...
07/10/2025

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार!

देशभरका ७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको सूचिमा परेका छन्। प्रारम्भिक अध्ययनले देखाएको छ कि उनीहरूले जागिर खाएको करिब एक दशकमै प्रतिव्यक्ति ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेका छन्। विज्ञहरूका अनुसार देशमा हुने ठूला भ्रष्टाचारमा नेता मात्र दोषी छैनन्, कर्मचारीहरूको मिलेमतो र ‘सेटिङ’ प्रणालीले पनि ठूलो भूमिका खेलेको छ। खर्चको बिल दोहोरो देखाएर रकम हिनामिना गर्ने, सार्वजनिक खर्चमा मनपरीता गर्नेजस्ता कार्य व्यापक छन्। यस्ता गतिविधि रोक्न पहिले कर्मचारी तहमै कठोर कारबाही आवश्यक देखिएको छ।

Arrest The Murderers !समर्थन हुनेले सेएर गरौं।
06/10/2025

Arrest The Murderers !

समर्थन हुनेले सेएर गरौं।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म नि...
06/10/2025

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

धेरै भाडा लिए कारबाही हुने: DAO Kathmandu has requested all ride sharing riders to not take high fare taking advantage o...
05/10/2025

धेरै भाडा लिए कारबाही हुने: DAO Kathmandu has requested all ride sharing riders to not take high fare taking advantage of this situation.

असोज १८,आज सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धु...
04/10/2025

असोज १८,
आज सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिम को सम्भावना रहने पूर्वानुमान छ।

National Disaster Risk Reduction & Management Authority

सतर्कता अपनाउन सबैमा आगामी !

काठमाडौं प्रशासनको आग्रह: असोज २० सम्म राति काठमाडौं आवतजावत नगर्नुहोस्, बाढी-पहिरोको उच्च जोखिम !
03/10/2025

काठमाडौं प्रशासनको आग्रह: असोज २० सम्म राति काठमाडौं आवतजावत नगर्नुहोस्, बाढी-पहिरोको उच्च जोखिम !

Gen-Z ले बनायो ११ सदस्यीय वार्ता टोली ।
27/09/2025

Gen-Z ले बनायो ११ सदस्यीय वार्ता टोली ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen Y - Millennials posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share