Routine of Gen Z Nepal

Routine of Gen Z Nepal Routine of Gen Z Nepal

Daily lifestyle,Change for the Nation:
Youth culture. Jay desh ✊🏻❤️

❤️❤️

29/05/2026

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
अब
आत्मनिर्भर देश हाम्रो पुस्ताले बनाउनु छ ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

बालेन र सेनाको भुमिकाबारे मानव अधिकार आयोगको प्रतिवेदन पनि मौन ।अरुको स्टाटसले हिंसा भड्काएको भन्दै गर्दा बालेनको यो स्ट...
28/05/2026

बालेन र सेनाको भुमिकाबारे मानव अधिकार आयोगको प्रतिवेदन पनि मौन ।
अरुको स्टाटसले हिंसा भड्काएको भन्दै गर्दा बालेनको यो स्टाटसको भुमिका थियो वा थिएन केही बोल्नु पर्दैन ???
कि यहाँ पनि सानालाई ऐन ठुलालाई चैन हो ??

20/04/2026

२५ लाख लुकाउने मान्छेले दुई करोडको सम्पत्ती देखाउँदैन - सुदन गुरुङ
बाँकी समाचार कमेन्टमा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gen Z Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share