बिहुँकोट-काठमाडौँ समन्वय समिती Bihunkot-Kathmandu Coordination Committee

  • Home
  • Nepal
  • Kathmandu
  • बिहुँकोट-काठमाडौँ समन्वय समिती Bihunkot-Kathmandu Coordination Committee

बिहुँकोट-काठमाडौँ समन्वय समिती  Bihunkot-Kathmandu Coordination Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिहुँकोट-काठमाडौँ समन्वय समिती Bihunkot-Kathmandu Coordination Committee, Community Center, Kathmandu.

यो बिहुँकोट काठमाडौँ समन्वय समितीको आधिकारीक फेसबुक पेज हो । हाल बागलङ, काँठेखोलाा गाँउपालिका ५ र ६ तथा साविकको बिहुँ गाविस जन्मथलो भई विभिन्न पेशा, व्यवसाय तथा बसाई सराईका कारण काठमाडौँमा रहेका बिहुँकोटवासीहरुको साझा चौतारीकारुपमा रहेको संस्था हो ।

24/08/2025
सादर निमन्त्रणा !!!बिहुँकोट काठमाडौँ समन्वय समितिले हरितालिका को अवसरमा दर खाने कार्यक्रम आयोजना गरेकाले काठमाडौँमा रहनु...
20/08/2025

सादर निमन्त्रणा !!!
बिहुँकोट काठमाडौँ समन्वय समितिले हरितालिका को अवसरमा दर खाने कार्यक्रम आयोजना गरेकाले काठमाडौँमा रहनु भएका बिहुँकोटवासी दिदि बहिनी तथा परिवारमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
आयाेजक: बिहुँकोट काठमाडौँ समन्वय समिति
स्थान: डाइमण्ड स्टार रेस्टुरेन्ट, सामाखुसी काठमाडौँ
समय: भाद्र ८ गते, दिउँसाे २ बजे

थप जानकारीका लागि: ९८५१२३३९९८,९८४९९३७२१९

सादर निमन्त्रणा!!!
20/08/2025

सादर निमन्त्रणा!!!

सादर निमन्त्रणा!!!बिहुँकोट काठमाडौँ समन्वय समितिले जनैपूर्णीमाको अवसरमा भजनकिर्तन कार्यक्रम आयोजना गरिएकाले, काठमाडौँमा ...
06/08/2025

सादर निमन्त्रणा!!!
बिहुँकोट काठमाडौँ समन्वय समितिले जनैपूर्णीमाको अवसरमा भजनकिर्तन कार्यक्रम आयोजना गरिएकाले, काठमाडौँमा रहनु भएका बिहुँकोटवासीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।

बिहुँकोट काठमाडौँ समन्वय समितिद्वारा आयोजित जनपूर्णमा विशेष भजनकिर्तन कार्यक्रम- २०८२

स्थान: डाइमण्ड स्टार रेस्टुरेन्ट, सामाखुसी काठमाडौँ
थप जानकारीका लागि सम्पर्क: ९८५१२३३९९८,९८४९९३७२१९

नमस्कार!यो बिहुँकोट-काठमाडौँ समन्वय समितीको आधिकारी फेसबुुक पेज हो । हाल बागलङ, काँठेखोलाा गाँउपालिका ५ र ६ तथा साविकको ...
05/08/2025

नमस्कार!
यो बिहुँकोट-काठमाडौँ समन्वय समितीको आधिकारी फेसबुुक पेज हो । हाल बागलङ, काँठेखोलाा गाँउपालिका ५ र ६ तथा साविकको बिहुँ गाविस जन्मथलो भई विभिन्न पेशा, व्यवसाय तथा बसाई सराईका कारण काठमाडौँमा रहेका बिहुँकोटवासीहरुको साझा चौतारीकारुपमा रहेको संस्था हो । सबैको सम्पर्क सहजता तथा आपसी भाइचार कायम राख्नका लागि निकट भविष्यमा नै समितिले विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याउँदै छ । कृपया यो पेजसँग जोडिनु होला ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बिहुँकोट-काठमाडौँ समन्वय समिती Bihunkot-Kathmandu Coordination Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share