24/02/2026
📢 नि:शुल्क छाला रोग स्वास्थ्य शिविर! 📢
शहिदनगर नगरपालिकाका आदरणीय नगरवासीहरूका लागि खुसीको खबर! छाला, कुष्ठ , यौन तथा सौन्दर्य सम्बन्धी कुनै पनि समस्या भएर चिन्तित हुनुहुन्छ? अब विशेषज्ञ डाक्टरबाट सेवा लिन टाढा जानु पर्दैन।
वरिष्ठ छाला रोग विशेषज्ञ डा. जितेन्द्र यादवद्वारा तपाईंको आफ्नै गाउँमा नि:शुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिँदैछ।
📍 स्थान र समय:
स्थान: बघवन आधारभूत विद्यालय (शहिदनगर नगरपालिका-०१)
मिति:२०८२ साल फाल्गुन १६ गते
समय: बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म
🌟 शिविरका मुख्य आकर्षणहरू:
✅ अनुभवी डाक्टर डा. जितेन्द्र यादवद्वारा छालाको जाँच।
✅ नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्श।
✅ छाला, कुष्ठ , यौन तथा सौन्दर्य सम्बन्धी पुराना रोगहरूको उपचार।
"स्वास्थ्य नै धन हो, समयमै आफ्नो छालाको ख्याल राखौं!"
थप जानकारीका लागि सम्पर्क:९८१९८२५९२४,९८१४८१६१६१
कृपया यो सूचनालाई धेरै भन्दा धेरै Share गरेर आवश्यक व्यक्तिहरूसम्म पुर्याउन मद्दत गरिदिनुहोला। 🙏