21/03/2026
गुल्मी बनस्थली समाजको पिकनिक कार्यक्रम मिति २०८३ बैसाख ५ गते बालाजु पार्कको १ नम्बर स्टलमा बिहान 0800 बजे देखि हुने भएकोले समाजका सम्पूर्ण आजिवन सद्स्युहरुको स-परिबार सहित अनिवार्य उपस्थित हुन अनुरोध गरिन्छ।
उक्त अवसरमा समाजको साधारण सभा र नयाँ कार्यसमिति चयनको कार्यक्रम समेत हुनेछ।
पिकनिकको लागि शुल्क प्रति ब्यक्ति रु १०००/- तोकिएको छ र नपुग रकम समाजको तर्फबाट राखिने छ।
तलको क्यु.आर. मा रकम राखि आ-आफ्नो संख्या टिपाउनुहुन अनुरोध गर्दछौ। आ-आफ्नो संख्या टिपाउनका लागि निम्न सदस्य हरूलाई सम्पर्क गर्नुहोला।
खरिबोट - कृष्ण खरेल, कबिता पन्थ ।
गुल्मेली टोल - अम्बिका अर्याल।
भृकुटी टोल - पुर्ण बहादुर थापा, गोमा भण्डारी।
नर्सरी चोक - लक्ष्मण सापकोटा, यादब पोखरेल, सुनिता काफ्ले
राधाकृष्ण मन्दिर- कृष्ण पाण्डे, कुल बाहादुर थापा, बाबुराम पोखरेल
रानीवन प्लानिङ - सन्तोष रिजाल, दिनेश पोखरेल, डा श्याम खनाल
बोहराटार - मेघराज खनाल।
सानो भर्याङ - महाशर्मा भण्डारी,
रातो गुम्बा- चुरामणि मरासिनी,
चौमति - बाबुराम कुँवर ।
शुभकामना टोल- टीकाराम पुरी ।
प्रार्थी:-
गुल्मी वनस्थली समाज परिवार ।