साविक हंसपुर वडा नम्बर १ गोरखा काठमाडौँ उपत्यका सम्पर्क समाज

  • Home
  • Nepal
  • Kathmandu
  • साविक हंसपुर वडा नम्बर १ गोरखा काठमाडौँ उपत्यका सम्पर्क समाज

साविक हंसपुर वडा नम्बर १ गोरखा काठमाडौँ उपत्यका सम्पर्क समाज समाज सेबा

मिति 2082/12/28 मा आयोजना गरियको पैदल यात्रा मा सहभागी हुदाको रमाईला पल हरु l
11/04/2026

मिति 2082/12/28 मा आयोजना गरियको पैदल यात्रा मा सहभागी हुदाको रमाईला पल हरु l

आज मिति २०८२ साल श्रावण महिनाको ३१ गते यस समाजको दोस्रो बैठकले यस समाजका सदस्यहरूको बाबू नानी ले २०८१ सालमा एसइइ तथा प्ल...
16/08/2025

आज मिति २०८२ साल श्रावण महिनाको ३१ गते यस समाजको दोस्रो बैठकले यस समाजका सदस्यहरूको बाबू नानी ले २०८१ सालमा एसइइ तथा प्लस टु पास भयका लाई सम्मान तथा परिचयात्मक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ। बाँकी तस्बिरबाट ,तस्बिरको लागि विशेष धन्यवाद शंकर अधिकारीलाई।

12/08/2025

सूचना सूचना सूचना ।।।
साविक हंसपुर वडा नम्बर १ स्थायी घर भई हाल काठमाडौँ उपत्यका बसोबास गर्नुहुने मध्यबाट यस वर्ष एसइइ उत्तीर्ण गर्नुभएका र कक्षा १२ उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरू को नाम मिति २०८२/०४/२९ गते भित्र उपलब्ध गराई दिन हुनहार्दिक अनुरोध गरिन्छ।

22/06/2025

सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा हार्दिक नमस्कार,
हामीले साविक हंसपुर वार्ड नम्बर १ गोरखा काठमाडौँ उपत्यका सम्पर्क समाज गठन त गरिसकेका छौं। तर यो कुनै नविनतम कार्य होइन। यसभन्दा अघि पनि गठन भई विभिन्न समस्याका कारण फेरि विघटन भएको कुरा हामीलाई सर्वविधतै भएको कुरा हो।प्रायस सदैव सफल हुन्छ भन्ने होईन सधैँ असफल हुनुपर्छ भन्ने पनि होइन तर त्यस बाट हामिले शिक्षा भने अवश्य लिन सक्नुपर्दछ। यसको लागि हामीहरू हरेक महिनाको बैठकमा उपस्थित भएर आफ्ना आफ्ना विचारहरु राख्दै उचित विचारहरुलाई हामीले परिस्कृत गर्दै लान सक्नुपर्दछ। तदर्थ समिति हुँदै सञ्चालक समितिमा भयका लाई उचित मार्गदर्शन दिने कार्य यहाँहरु सबैको हो। हाम्रो समाजका बाैध्दिक धनि दिलै देखी समाजमा केही गर्नु पर्छ भन्ने साेच राख्ने - bhoj Raj Adhikari ,Umankanta Adhikari ,Sanjaya Adhikari, Sita Ram Adhikari, Jiv Nath Adhikari, Thaneshwor Adhikari ,Lekh Nath adhikari ,Krishna Adhikari लगायत अन्य , अग्रज व्यक्तित्व तर्फबाट मिठा ध्वानि आवाजहरू बाट सल्लाह सुझावहरू हरु जानकारी लिन हामी आतुर छाै ।


धन्यवाद जय हंसपुर

आज २०८२ साल ३ महिना ७ गते हामीले साविक हंसपुर वडा नम्बर १ गोरखा काठमाडौँ उपत्यका सम्पर्क समाज गठन गरेका छौं। यसको मुख्य ...
21/06/2025

आज २०८२ साल ३ महिना ७ गते हामीले साविक हंसपुर वडा नम्बर १ गोरखा काठमाडौँ उपत्यका सम्पर्क समाज गठन गरेका छौं। यसको मुख्य उद्देश्य भनेको आबद्ध सदस्यहरूबीच सुखदुखमा एकै ठाउँमा रहने नै हो। हामी जुनसुकै बखतमा पनि आफ्नो व्यक्तिगत स्वार्थ र फोहोरी राजनीतिमा भन्दा पर रहेर यस समाजलाई स्वस्थ बनाउन हरेक प्रहरमा लागिरहनु आजको आवश्यकता हो।

Address

Ring Road, काठमाडौँ 44600
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when साविक हंसपुर वडा नम्बर १ गोरखा काठमाडौँ उपत्यका सम्पर्क समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share