भुमे स्टार युवा क्लब मोराबाङ रुकुम पूर्व

  • Home
  • Nepal
  • Kathmandu
  • भुमे स्टार युवा क्लब मोराबाङ रुकुम पूर्व

भुमे स्टार युवा क्लब मोराबाङ रुकुम पूर्व Bhume star ✨ Youth club
Sabai Jana Le Maya dinu hola ❤️

आज मिति २०८३/०३/३२ गतेका दिन आर्थिक वर्ष २०८३ असार मसान्त सम्मकाे आम भेला गराई आय व्याय प्रस्तुत गरियाे ।सम्पूर्ण अमूल्य...
16/07/2026

आज मिति २०८३/०३/३२ गतेका दिन आर्थिक वर्ष २०८३ असार मसान्त सम्मकाे आम भेला गराई आय व्याय प्रस्तुत गरियाे ।
सम्पूर्ण अमूल्य सहयाेगि मनहरूलाई हार्दिक नमन व्यक्त गर्दछाै ।@

सूचना !!!  सूचना !!!  सूचना !!!
15/07/2026

सूचना !!! सूचना !!! सूचना !!!

यस भूमे स्टार युवा क्लवका समितिका सदस्य, युवाहरू कै ढुकढकि, अत्यन्तै मिलनसार, सहनशिल तथा लगनशिल श्री राज कुमार सुनार नेप...
13/05/2026

यस भूमे स्टार युवा क्लवका समितिका सदस्य, युवाहरू कै ढुकढकि, अत्यन्तै मिलनसार, सहनशिल तथा लगनशिल श्री राज कुमार सुनार नेपाल आर्मि गौरवमय पदमा सम्पूर्ण चरणहरू पार गरि नाम निकाल्न सफल हुनु भएकाे मा सफलता काे शभकामना व्यक्त गर्दछौ !!! 🌹🌹 शाथै हजुरलाई शाथ र सहयाेग तथा हौसला दिने हजुरकाे सम्पूर्ण परिवारलाई पनि उच्च सम्मान छ ।
हजुर जुन ठाँउमा कार्यरत भएतापनि यस गाउँ र क्लवलाई सधै माया र साथ दिनुहुनेछ भन्ने आशा राख्दछौ ।

यसै सूचनालाई आधार मानेर  यस क्लवका सम्पूर्ण पदाधिकारी तथा सराेकारवाला सवैजना उपस्थित भईदिनुहुन सादर अनुराेध ।
24/04/2026

यसै सूचनालाई आधार मानेर यस क्लवका सम्पूर्ण पदाधिकारी तथा सराेकारवाला सवैजना उपस्थित भईदिनुहुन सादर अनुराेध ।

17/09/2025
यस क्लवले मिति : २०८२/०६/०४ गते सुदिप चाेक मा बृहत् छलफल हुने भएकाे छ ।सम्पूर्णमा उपस्थितिकाे लागि सादर अनुराेध !!!
16/09/2025

यस क्लवले मिति : २०८२/०६/०४ गते सुदिप चाेक मा बृहत् छलफल हुने भएकाे छ ।
सम्पूर्णमा उपस्थितिकाे लागि सादर अनुराेध !!!

हरितालिका तिजकाे सु अवसरमा आयाेजित सांस्कृतिक तथा खेलकुद कार्यक्रमकाे आय व्याय यसैलाई आधार मानि गहन अध्ययन गरि यश प्रति ...
11/09/2025

हरितालिका तिजकाे सु अवसरमा आयाेजित सांस्कृतिक तथा खेलकुद कार्यक्रमकाे आय व्याय यसैलाई आधार मानि गहन अध्ययन गरि यश प्रति गुणासाे राख्न
सक्नुहुनेछ । 🙏🙏🙏🙏
धन्यवाद !!!

"भूमे स्टार युवा क्लव माेरावाङ"यस क्लवकाे नविकरण तथा अडिट गर्न यसै क्लवका उपाध्यक्ष ज्यु र सचिव ज्यु सिरिनगर सल्यान गएका...
09/09/2025

"भूमे स्टार युवा क्लव माेरावाङ"
यस क्लवकाे नविकरण तथा अडिट गर्न यसै क्लवका उपाध्यक्ष ज्यु र सचिव ज्यु सिरिनगर सल्यान गएकाे कुरा जानकारी गराइन्छ ।
अब आउदाे खेलकुद मैदान मा स्थायी मञ्च काे Stamet र सहयाेग आवहान हाम्राे महान चाड दशै - तिहार पछाडी हुने कुरा सम्पुर्णमा जानकारी गर्दछाै ।
@ RISIRAM (वरिष्ठ सल्लाहकार )

अध्यक्ष
केशव शाही

Address

Rukum East
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when भुमे स्टार युवा क्लब मोराबाङ रुकुम पूर्व posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share