Uttari Gorkha Atharasaya Khola Tamu Samaj उत्तरी गोरखा अठारसय खोला तमू समाज

  • Home
  • Nepal
  • Kathmandu
  • Uttari Gorkha Atharasaya Khola Tamu Samaj उत्तरी गोरखा अठारसय खोला तमू समाज

Uttari Gorkha Atharasaya Khola Tamu Samaj उत्तरी गोरखा अठारसय खोला तमू समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Uttari Gorkha Atharasaya Khola Tamu Samaj उत्तरी गोरखा अठारसय खोला तमू समाज, Nonprofit Organization, Naya Bazaar 16, Kathmandu.

काठमाडौँमा बसोबास गर्ने उत्तरी गोरखाका सबै तमू (गुरुङ) हरूको समाज जसको भाषा, संस्कृति र परम्परा समान छ।

A society of all Tamu (Gurung) people from northern Gorkha living in Kathmandu who share a common language, culture, and traditions.

सागरमाथा सफतापूर्वक आरोहण गर्नु भएको उत्तरी गोरखा लाप्राकको साहसी युवाहरुलाई हार्दिक बधाई तथा शुभकामना 🎉💐साल २०८३ बसन्त ...
01/06/2026

सागरमाथा सफतापूर्वक आरोहण गर्नु भएको उत्तरी गोरखा लाप्राकको साहसी युवाहरुलाई हार्दिक बधाई तथा शुभकामना 🎉💐

साल २०८३ बसन्त ऋतुकोे आरोहण सीजनमा सागरमाथा सफतापूर्वक आरोहण गर्नुहुने उत्तरी गोरखा लाप्राकको साहसी युवाहरुलाई यस संस्था "उत्तरी गोरखा अठारसय खोला तमू समाज काठमाडौं" परिवार बाट हार्दिक बधाई तथा शुभकामना 🎉💐

- गोरखा अठारसय खोला तमू समाज परिवार

सूलिकोट स्वारा‌ँ एकता समाज काठमाडौंको १९औं वार्षिक साधारण सभामा उत्तरी गोरखा अठारसय खोला तमू समाज काठमाडौंको उपस्थिति र ...
30/05/2026

सूलिकोट स्वारा‌ँ एकता समाज काठमाडौंको १९औं वार्षिक साधारण सभामा उत्तरी गोरखा अठारसय खोला तमू समाज काठमाडौंको उपस्थिति र यसै संस्थाको अध्यक्ष धन बहादुर गुरुङ ज्यूलाई सम्मानित गर्नु भएकोमा सूलिकोट स्वारा‌ँ एकता समाज काठमाडौंलाई धन्यवाद दिन चाहन्छु। 🙂🙏

सम्पूर्ण कार्यसमिति,
उत्तरी गोरखा अठारसय खोला तमू समाज

17/04/2026

उत्तरी गोरखा अठारसय खोला तमू समाज कोे बाल कलाकार नानीको कौडा/छुटका गीतमा निकै मिठाे 🥰 प्रस्तुति 👌

17/04/2026

उत्तरी गोरखा अठारसय खोला तमू समाज आमा समुहको निकै मिठाे 🥰 अर्गानिक गीत 🥰🙏

फोटोहरु Part-३ - वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८३
17/04/2026

फोटोहरु Part-३ - वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८३

15/04/2026

चर्चित गायक Sagar Gurung कोे गायिकी र चर्चित गायक र डान्सर "मठु गुरुङ" कोे उत्तरी गोरखा तमू कलाकार संग निकै रमाइलो "दोहोरी डान्स" 💃🕺🥰🙏 मन परे शेयर गरी दिनु होला 🤘

15/04/2026

चर्चित गायक "माठु गुरुङ" कोे दमदार "नृत्य दोहोरी" उत्तरी गोरखा कलाकार संघ 🕺💃🥰

सन्दर्भ: वनभोज तथा शुभकामना आदान प्रदान २०८३
स्थान: काब्रेस्थली, तारकेश्वर, काठमाडौं

15/04/2026

बहुप्रतिभाशाली र चर्चित कलाकार "मठु गुरुङ" ज्यूको "वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८३" मा दमदार प्रस्तुति गर्नु भएको सम्पूर्ण समाजबाट मुरी मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छौं। 🙏😊

आयोजक,
उत्तरी गोरखा अठारसय खोला तमू समाज काठमाडौं

15/04/2026

बहुप्रतिभाशाली र चर्चित कलाकार र तमू कलाकार संघ नेपालकोे अध्यक्ष Sagar Gurung ज्यूलाई "वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८३" कोे अनौपचारिक भागलाई सञ्चालन गर्नु भएको सम्पूर्ण समाजबाट मुरी मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छौं। 🙏😊

आयोजक,
उत्तरी गोरखा अठारसय खोला तमू समाज काठमाडौं

Address

Naya Bazaar 16
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Uttari Gorkha Atharasaya Khola Tamu Samaj उत्तरी गोरखा अठारसय खोला तमू समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share