आशिमाला तमु गुरुङ समाज aashimala tamu gurung community

  • Home
  • Nepal
  • Kathmandu
  • आशिमाला तमु गुरुङ समाज aashimala tamu gurung community

आशिमाला तमु गुरुङ समाज aashimala tamu gurung community आशिमाला तमु गुरुङ समाज

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔं।
19/09/2026

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔं।

14/09/2026
26/08/2026

रसुवाको भोटेकोशी नदीमा आज बिहान तिब्बततर्फबाट ठूलो बाढी आएको खबरले अत्यन्त दुःखी र चिन्तित भएको छु। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न हार्दिक अपील गर्दछु।
विपद्को यस घडीमा नागरिकको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबै एकजुट भई उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन आग्रह गर्दछु।

अत्याधिक बहुमतले बियज गराऔ
21/08/2026

अत्याधिक बहुमतले बियज गराऔ

हे महाशक्ति युक्त, दयाकार, नागराजा, हाम्रा गाउँ, ठाउँ र घर-दैलोहरूमा उपस्थित भई सर्वमानव जातिहरूको रक्षा गरिदिनुहोस् । ध...
17/08/2026

हे महाशक्ति युक्त, दयाकार, नागराजा, हाम्रा गाउँ, ठाउँ र घर-दैलोहरूमा उपस्थित भई सर्वमानव जातिहरूको रक्षा गरिदिनुहोस् । धन, जन, र स्वार्थको निमित्त अन्जानमा वा अज्ञानताका कारणले तपाईहरूको पवित्र भूमिमा हाम्रा सन्तानलगायत सर्व सत्वहरूको फोहोरमैला आदि अशुद्ध कार्य वा दुर्व्यवहार गरी नाग जातिहरूलाई असर पार्ने जस्ता कुनै पनि अकुशल कार्यहरू गरेको भए क्षमा गरी आशीर्वाद बर्साइदिनुहोस् ।

३२औं विश्व आदिवासी दिवस (August 9) को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
09/08/2026

३२औं विश्व आदिवासी दिवस (August 9) को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

३२औ आदिबासि जनजाति दिवसको शुभ कामना
09/08/2026

३२औ आदिबासि जनजाति दिवसको शुभ कामना

Address

Kathamandu
Kathmandu
4040

Alerts

Be the first to know and let us send you an email when आशिमाला तमु गुरुङ समाज aashimala tamu gurung community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share