Manamaiju Yuwa Samuha - Club

Manamaiju Yuwa Samuha - Club Its a Social Club of Manamaiju VDC, which is located at Northern Side of Kathmandu, This club is all

सूचना सूचना सूचना तारकेश्वर वडा नम्बर ९ मा ५०% अनुदानमा बोटबिरुवा तथा सामग्रीहरू वितरण हुने भएकोले सम्पर्क गर्नुहोला वडा...
09/06/2026

सूचना सूचना सूचना
तारकेश्वर वडा नम्बर ९ मा ५०% अनुदानमा बोटबिरुवा तथा सामग्रीहरू वितरण हुने भएकोले सम्पर्क गर्नुहोला वडा कार्यालयमा। हार्दिक धन्यवाद🙏

विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू  समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ‌;‌ मृत्...
26/05/2026

विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ‌;‌ मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। ‌ उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।
https://play.google.com/store/apps/details?id=gov.np.nepalconsular.rescue.app
https://apps.apple.com/us/app/mofa-mitra/id1441267962

सार्वजिनक जग्गामा निर्माण भएका घर टहरा हटाइने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
22/05/2026

सार्वजिनक जग्गामा निर्माण भएका घर टहरा हटाइने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

सूचना सूचना सूचना  पुरानो बस्ती हुँदै मनमैजु मन्दिर जाने मूल सडक स्तर उन्नतिको काम हुने भएकोले सम्पूर्णलाई वैकल्पिक बाटो...
22/05/2026

सूचना सूचना सूचना
पुरानो बस्ती हुँदै मनमैजु मन्दिर जाने मूल सडक स्तर उन्नतिको काम हुने भएकोले सम्पूर्णलाई वैकल्पिक बाटो प्रयोग गर्नु हुन अनुरोध गरिन्छ ।

  बुंगद्य:को घमा रथको हितिमंगको तस्बिर यो हिटि मंग हाम्रो राष्ट्रको सम्पती कृपया यो कहि कसैले ल्याएको राखेको देख्नुभएको ...
22/05/2026


बुंगद्य:को घमा रथको हितिमंगको तस्बिर
यो हिटि मंग हाम्रो राष्ट्रको सम्पती कृपया यो कहि कसैले ल्याएको राखेको देख्नुभएको छ भने तुरुन्तै आफ्नो नजिकको पुलिस थाना वा १०० नम्बरमा खबर गरि सहयोग गरिदिनु होला ।
" सम्बत १९९६ सालमा श्री ३ महाराज जुद्ध सम्सेर जङ्ग बहादुर राणाका पालामा श्री मछिन्द्रनाथको रथ जात्रामा बाङ्गो काठमा दाया र बाया रहने तामाको पातामा ठाउँ ठाउँमा बुत्ता काटि सुन मोलम्बा गरिएको २ वटा बनाई चढाई बक्सेको हो।
यो चोरने चोर चोरन लगाउने डांका जोसुकै होस कोहि नछुटून ।

हार्दिक अपिल!
19/05/2026

हार्दिक अपिल!

सूचना सूचना सूचना !
04/05/2026

सूचना सूचना सूचना !

19/04/2026

आज र भोलि सञ्चालन भइरहेको Vitamin A कार्यक्रमअन्तर्गत ५ वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा Vitamin A खुवाऔं।
नजिकैको स्वास्थ्य संस्था पुगेर आफ्ना बालबालिकाको स्वास्थ्य सुरक्षित गरौं, किनकि Vitamin A ले रोग प्रतिरोधात्मक क्षमता बढाउन र समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ।
समयमै सहभागी बनौं र स्वस्थ बालबालिका निर्माणमा साथ दिऔं। 🙏

📢 सूचना! सूचना!! सूचना!!!तारकेश्वर नगरपालिका वडा नं. ९, मनमैजुबाट बालबालिकाको स्वास्थ्यलाई प्राथमिकता दिँदै ६ महिना देखि...
17/04/2026

📢 सूचना! सूचना!! सूचना!!!
तारकेश्वर नगरपालिका वडा नं. ९, मनमैजुबाट बालबालिकाको स्वास्थ्यलाई प्राथमिकता दिँदै ६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन हुँदैछ।
आफ्नो पायक पर्ने केन्द्रमा गई आफ्ना बालबालिकालाई समयमै औषधि खुवाई स्वस्थ भविष्य सुनिश्चित गरौँ। 👶💊
📍 थप जानकारीका लागि नजिकको स्वास्थ्य स्वयंसेविका वा केन्द्रमा सम्पर्क गर्नुहोस्।

✨ १३औँ मनमैजु सांस्कृतिक तथा कन्सर्ट कार्यक्रमका केही झलकहरू ✨श्री अजिमा माइको पवित्र जात्राको अवसरमा आयोजित यस भव्य कार...
08/04/2026

✨ १३औँ मनमैजु सांस्कृतिक तथा कन्सर्ट कार्यक्रमका केही झलकहरू ✨
श्री अजिमा माइको पवित्र जात्राको अवसरमा आयोजित यस भव्य कार्यक्रममा
उपस्थित सम्पूर्ण महानुभावहरूको उत्साह, साथ र मायाले कार्यक्रमलाई अझ विशेष बनायो। ❤️
यी केही अविस्मरणीय क्षणहरू तपाईंहरू सबैसँग साझेदारी गर्दैछौं 📸
🙏 फोटोहरूका लागि विशेष धन्Bro Reelso Reels 🎥✨
धन्यवाद सबैलाई साथ र सहयोगका लागि 🙏✨

Address

Tarakeshwor/20
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manamaiju Yuwa Samuha - Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manamaiju Yuwa Samuha - Club:

Share